‘विपन्नलाई चिसोबाट जोगाउन हातेमालो गरौं’
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले विपन्न, ज्येष्ठ नागरिक र बालबालिकालाई चिसोबाट जोगाउन हातेमालो गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ ।
पाँच बर्षदेखि अलपत्र सडकको काम सुरु
पाँच बर्षदेखि अलपत्र रहेको राजापुर नगरपालिकाको मंगलपुरदेखि गेरुवा गाउँपालिकाको ओखरिया इन्टेक जोड्ने सडक थपिएको म्याद सकिन लाग्दा निर्माण कम्पनीले काम सुरु गरेको छ ।
भारतका खानी क्षेत्रमा सौर्य बत्तीले महिलामा आशा र आत्मनिर्भरता
लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् ।
हत्या आरोपमा एक पक्राउ
लमजुङमा आठ महिनाअघि पूर्वप्रहरी हवलदार सीता धिताल कंडेलको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका –७ का ४७ बर्षीय बुद्धिराम दराई रहेका छन् ।
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध
हालै आएको विनाशकारी मौसमी प्रकोपका कारण श्रीलङ्का भरि करिब ८५ प्रतिशत विद्युत आपूर्ति बन्द भएको श्रीलङ्का सिलोन विद्युत बोर्ड (सिइबी)ले जनाएको छ ।
विश्व सुरक्षा मुद्दामा रूसको भूमिका मजबुत : पुटिन
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमणका क्रममा युक्रेनमा भइरहेको सैन्य कारबाही युद्धको अन्त्य र रूसको सुरक्षाका लागि आवश्यक कदम भएको बताउनुभएको छ ।
चीन भ्रमणको अन्त्यमा म्याक्रोनको सांस्कृतिक स्पर्श
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन र व्यापार सम्बन्धी महत्वपूर्ण र केही कडा कूटनीतिक वार्तापछि शुक्रबार चीनको आफ्नो चौथो राजकीय भ्रमणलाई थप हल्का र मैत्रीपूर्ण शैलीमा समापन गर्नु भएको छ ।
आवश्यकता अनुसार जनशक्ति नपाएको गुनासो
उद्योग व्यवसाय क्षेत्र र श्रम बजारको आवश्यकताबिच तालमेल नहुँदा उद्योगहरूले चाहेअनुरूपको जनशक्ति पाउन नसकेको गुनासो गरेका छन् ।
रघुगङ्गामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा गाउँपालिकाले आयोजना गरेको विद्यालयस्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार भारतलाई इन्धनको निर्बाध ढुवानी जारी राख्ने प्रतिबद्धता जनाउनु भएको छ ।
अफ्रिकामा बढ्दो हिंसाः मानवीय सहायता वितरणमा गम्भीर अवरोध
संयुक्त राष्ट्रका मानवीय सहयोगीले बिहीबार दक्षिणपूर्वी अफ्रिकी देशमा सशस्त्र हिंसाले शान्तिप्रिय नागरिकमाथि पार्ने प्रभावबारे गहिरो चिन्ता व्यक्त गरेका छन् ।
आगलागी हुँदा करिब ९० लाखको क्षति
झापाको अर्जुनधारा नगरपालिका –८ रातोपुलमा स्थानीय सन्तोष साहुको घरमा आगलागी हुँदा करिव ९० लाख रुपियाँ बरावरको क्षति भएको छ ।
वासिङ्टन-मस्कोबिच शान्ति पहलमा तीव्रता
रुससँगको शान्ति प्रयासमा कुनै ठोस प्रगति नभएको मस्कोको सङ्केतपछि युक्रेनी प्रतिनिधिमण्डलले अमेरिकी वार्ताकारसँग शुक्रबार पनि वार्ता जारी राख्ने तयारी गरेको छ ।
कपुरकोटमा सफारी दुर्घटना, छ जना घाइते
सल्यानमा सफारी गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–३, नयाँरोड नजिकै शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
रघुगङ्गा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
जेनजी आन्दोलनका सहिद : एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति
सुलभ हाम्रो सन्तानको आँखाको नानी थिए । उनी सानैदेखि जति आज्ञाकारी थिए, त्यति नै इमान्दार पनि थिए ।” यो भनाइ हो सुलभका ठूलो बुवा राजन श्रेष्ठको ।
सभापति देउवा र अध्यक्ष ओलीबिच भेटवार्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवा निवास महाराजगञ्जमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
दोलखामा किवी प्रशोधन उद्योग, किसान उत्साहित
दोलखाको कालिञ्चोक गाउँपालिकामा किवी प्रशोधन उद्योग सञ्चालनमा आएको छ । गाउँपलिकाको वडा १, क्याम्पोलमा उद्योग सञ्चालन गरिएको हो ।
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताउनु भएको छ ।
जेनजी आन्दोलनका सहिदः आमाबुवाको बिलौना-‘मेरो छोरा अब कहिले फर्कन्छ ?’
आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो ।
हत्याका अभियुक्त २२ वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय म्याग्दीले २२ वर्ष अघि हत्यामा सङ्लग्न मध्ये एक अभियुक्तलाई पक्राउ गरेको छ ।
एसियामा दशककै ठुलो विपत, संयुक्त राष्ट्रसङ्घ सहयोगमा सक्रिय
दक्षिण र दक्षिणपूर्व एसियाका विभिन्न देशमा आएको भीषण बाढी र पहिरोका कारण एक हजार ५०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् र करिब एक करोड १० लाख मानिस प्रभावित भएका छन् ।
इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था
भारतको सबैभन्दा ठुलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ ।
प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट
नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएकाे छ ।