चौँतीस मतदान स्थल अति संवेदनशील
पाँचथरका १०२ मध्ये ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन्। जिल्ला सुरक्षा समिति पॉचथरले सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गरेको हो। जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ५८ वटालाई संवेदनशील र १० वटालाई सामान्यमा वर्गीकरण गर्दै सोहीअनुसारको सुरक्षा योजना तर्जुमा गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएको हो।
माओवादी केन्द्र धनकुटाका नेताद्वारा सामूहिक राजीनामा
नेकपा (माओवादी केन्द्र) धनकुटाका सबै पदाधिकारीले सामुहिक राजिनामा दिएका छन् । आइतबार पत्रकार सम्मेल गर्दै पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्यहरु र जिल्ला सदस्यहरुले सामुहिक राजीनामा दिएका हुन् ।

सहज बन्दै तमोर कोरिडोर
केही वर्षअघिसम्म तमोर नदी आसपासका बासिन्दालाई यातायातको सुविधा लिन निकै मुस्किल थियो। यातायात चढ्नैपर्ने अवस्था आए घण्टाैँ लगाएर मेची र कोसी राजमार्ग पुग्नुपथ्र्यो। यो क्षेत्रका बासिन्दा दैनिक उपभोग्यलगायतका सामग्री घण्टाैँ लगाएर बोकेरै जोहो गर्ने गरेकामा अब भने अवस्था फेरिएको छ। तमोर कोरिडोर सडकमा सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई निकै सहज भएको छ।

चाडपर्वमा उपभोक्तालाई राहत
कच्चा तेलको भन्सार महसुल कटौती भएपछि खाने तेलको मूल्य घटेको छ । सरकारले भदौ २१ गते कच्चा तेलको आयातमा लाग्ने महसुल कटौती गरेपछि खाने तेलको मूल्य प्रतिलिटर २० रुपियाँले सस्तिएको हो । असारसम्म बढेको खाने तेलको मूल्य साउनयता भने घटिरहेको छ । सरकारले कच्चा तोरीको भन्सार महसुल ५ प्रतिशतबाट १ प्रतिशतमा र अन्य कच्चा तेलको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशत कायम गर्ने निर्णय गरेपछि चाडबाडको मुखमा उपभोक्तालाई राहत थपेको हो । पशुपति खाद्य तेलका सञ्चालक अमित शारडाका अनुसार कच्चा पदार्थको मूल्य वृद्धिका कारण असारमा महँगिएको खाने तेल अहिले सस्तिएको हो ।

ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् ।
ताप्लेजुङमा एकहजार दुई जनाले म्यादी प्रहरीका लागि आवेदन दिए
ताप्लेजुङमा म्यादी प्रहरीका लागि आवेदन दिनेको सङ्ख्या उल्लेख्य भएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि माग भएको म्यादी प्रहरीमा आवेदन दिनेको सङ्ख्या उल्लेख्य भएका हुन् ।
दशैँ नजिकिएसँगै खसीबोका महँगियो
दशैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोका महँगिएको छ । अहिले सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा लाग्ने शनिबारे हाटमा बिक्री गर्न ल्याइएका खसीबोका महँगो मूल्यमा बिक्री हुन थालेका हुन् ।
जल, जमिन र जङ्गल बचाउन माग
चिसाङ खोला किनारमा बस्दै आएका सरोकारवालाले नदीजन्य पदार्थको टेन्डर लगाउँदा खोलानजिकैको बस्ती र खेतीयोग्य जमिनको संरक्षणमा ध्यान दिन आग्रह गरेका छन्। मोरङको लेटाङ नगरपालिकाले चिसाङ खोलाको नदीजन्य पदार्थ टेन्डर लगाउनु पूर्व शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाले यस्तो आग्रह गरेका हुन्। नगरको विकासमा बर्सेनि छ÷सात करोड रुपियाँको योगदान दिने नदीजन्य पदार्थ उत्खनन गर्दा चिसाङ खोलाले त्योभन्दा ठूलो आर्थिक र वातावरणीय क्षति गरिरहेको सरोकारवालाहरूले बताएका छन्।
खोलाखोल्सी अभियान
सामान्यतया कुनै पनि औपचारिक कार्यक्रम उद्घाटन गर्दा ब्यानर पढ्ने, दियो सल्काउने, गमलामा राखिएको फूलमा पानी हाल्ने, रिबन काट्नेजस्ता कार्य गर्ने गरेको पाइन्छ तर झापाको दमकमा भने फरक रूपमा कार्यक्रमको उद्घाटन गरेर पुराना र मासिन एवं लोप हुन लागेका खोला तथा खोल्सी सफाइ तथा सौन्दर्यीकरणको अभियान सुरु गरिएको छ।
चौध महिनामा सात प्रतिशत काम
तीन देश जोड्ने उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि नुमसम्मको सडक कालोपत्रे गर्न १४ महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भएको थियो। सम्झौता भएदेखि यता हालसम्म सात प्रतिशत मात्र भौतिक प्रगति रहेको निर्माण कम्पनीले जनाएको छ।
बजारका अस्तव्यस्त तार व्यवस्थापन गरिँदै
झापा दमकको मुख्य चोक तथा बजार क्षेत्रमा अस्तव्यस्त राखिएका विभिन्न इन्टरनेट तथा केवल प्रदायक संस्थाका तारसहित बिजुलीको तार व्यवस्थापनको काम सुरु भएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
मृत्यु हुनेमा कनकाई नगरपालिका–४ निवासी ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा नगरपालिका–४ निवासी ४५ वर्षीय विष्णु थापामगर रहेका छन् ।
अपाङ्गता भएका व्यक्तिलक्षित रोजगार मेला
अपाङ्गता भएका व्यक्तिको रोजगारी सुनिश्चितताका लागि विराटनगरमा दुईदिने रोजगार मेला आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ सहित निजी क्षेत्रका सङ्घसंस्थाको सहकार्यमा आगामी कात्तिक १८ र १९ गते मेला आयोजना गरिने भएको हो । सो मेलामा प्रदेश १ का आठ जिल्लाबाट तीन सय लाभग्राही र एक सय रोजगारदातालाई एकै थलोमा राखिने भएको छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, धनकुटा, सङ्खुवासभा र भोजपुर सहभागिता रहने भएको छ ।
भूकम्पपीडितका लागि निर्मित बस्तीमा बाख्रापालन
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५, विजयखर्कमा निर्माण गरिएको रामनाथ एकीकृत नमुना बस्तीमा बाख्रा मात्रै राखिएको छ। भूकम्प पीडितका लागि निर्माण गरिएका घरको कोठामा बाख्रा, दाउरा र घाँस राखिएको पाइएको हो। २०७५ सालमा निर्माण सुरु गरिएको बस्तीमा एक करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ। २०७७ सम्म आइपुग्दा १९ वटा घर निर्माण गरेर जस्तापाता हालिएको थियो। १९ वटामध्ये दुईवटा घरमा झ्याल, ढोका हालेर भूकम्प पीडित कहिलेकाहीँ बस्ने गरेको पाइएको छ। अन्य घरमा रङरोगन, भुइँ ढलानदेखि झ्याल, ढोका लगाउने कुनै काम अहिलेसम्म भएको छैन। बस्तीमा एउटा मात्र सामान्य बाँसको भाटाले बारेको शौचालय निमार्ण गरिएको छ भने खानेपानीको कुनै सुविधा छैन। विद्युत् विस्तार पनि अहिलेसम्म हुन सकेको छैन।
महोत्सव र चाडपर्वलाई शान्त बनाउन प्रशासनको आग्रह
ताप्लेजुङस्थित जिल्ला सुरक्षा समितिले चाडपर्व र मेला महोत्सवलाई शान्त वातावरणमा मनाउन साथै सम्पन्न गर्न सबै पक्षसँग आग्रह गरेको छ।