विगतका कमीकमजोरी सच्याएर गठबन्धन अगाडि बढ्नुपर्छ : नेता खनाल
नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर प्रतिनिधिसभा र प्रदेशदेश सदस्य निर्वाचनमा गठबन्धन अगाडि बढनुपर्ने बताउनु भएको छ ।

दशैँ नजिकिएसँगै खसीबोका महँगियो
दशैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको मूल्य आकासिएको छ। सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा लाग्ने शनिबार हाटमा बिक्री गर्न ल्याइएका खसीबोकाको मूल्य चर्को भएको भन्दै उपभोक्ताले गुनासो गरेका छन्। स्थानीय किसान तथा व्यवसायीले हाटबजारमा बिक्री गर्न ल्याएका खसीबोकाको चाडपर्वको मौका छोपेर स्थानीय व्यवसायीले मूल्य बढाएका हुन्। हाटबजारमा नियमित खरिदबिक्री हुने मूल्यको तुलनामा व्यवसायीले खसीबोकाको मूल्य एक्कासी बढाएका स्थानीयले बताएका छन्।

राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलका तीन खेलाडी छनाेट
पोखरामा २०७९ असोज २८ देखि कार्तिक ३ गते हुने राष्ट्रिय खेलकुद प्रतियोगिता ३० मिटर रिकर्भ आर्चरी खेलका लागि प्रदेश नं १ को आर्चरी खेलको नेतृत्व गर्दै तीन जना खेलाडी छनौट भएका छन । पासाङ भोटे, जोजो भोटे र ङादर भोटे प्रतियोगिताको लागि छनौट भएको हो ।

मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
पाँचथरमा मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको टोलीले उनीहरूलाई चोरीको एउटा मोटरसाइकल सहित पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

भरिँदै तराइ रित्तिँदै पहाड
धनकुटाको साबिक तेलिया र कुरुलेतेनुपा गाविसमा एक दशक अघिसम्म बाक्लो बस्ती थियो । एक घरबाट अर्को घरको दुरी नजिक थियो । भर अभर टार्न गाउँले भेला हुन्थे ।

इलाममा सवारी साधनको नयाँ भाडादर निर्धारण
मेची राजमार्गसहित इलाम जिल्लाका एक सय ४३ सडकमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर निर्धारण गरिएको छ । अत्यधिक रुपमा भाडादर बृद्धि भएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामको पहलमा मेची राजमार्ग र अन्य सहायक मार्गमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर कायम गरिएको हो ।

अध्यक्ष ओलीद्वारा दमक भ्यू–टावरको निरीक्षण
नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सबैभन्दा अग्लो भनिएको निर्माणाधिन बहुआयामिक दमक भ्यू टावरको निरीक्षण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र ५ अन्तर्गत दमक वडा –३ दाँपगाछीमा निर्माणाधिन भ्यू टावरको निरीक्षण गर्नुभएको हो ।