‘जीवनशैली नसुधारे १८ देखि २० प्रतिशतमा मधुमेह’
पछिल्लो समय मधुमेह महामारीको रूपमा देखा पर्दै गइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा ४२ करोड २० लाख मानिसमा मधुमेह छ ।
कात्तिक नाचमा वराह र हिरण्याक्षको युद्ध
हिजो बुधबार द्वादशीका दिन कात्तिक नाचको क्रममा वराह अवतार नाच देखाइएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा हुने कात्तिक नाचको बराह अवतारमा कृष्ण र इन्द्रको प्रस्तुती हुन्छ ।
ठेकेदारको लापरबाहीले अलपत्र लोकतान्त्रिक सिँचाइ कुलो
दिप्रुङ चुइचुम्मा गाउँपालिका ६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना ठेकेदारको वदमासीका कारण वर्षो देखि अलपत्र अवस्थामा रहेको छ । यसको तत्काल सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।
बहुवर्षीय ठेक्का सहमतिको नयाँ मापदण्ड
एक वर्षभन्दा बढी समय लागतका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन गरिएको छ ।
जलवायु परिवर्तनको असरप्रति विकसित देशलाई गम्भीर बनाउन महासचिव गुटेरेसलाई राष्ट्रपति पौडेलको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गर्नुभएको छ।
नेपाल महिला यु–१९ टी–२० विश्वकपमा छनोट
नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ ।
जलवायु जोखिमबाट जोगिन साझा कार्यक्रम बनाएर काम गर्न राष्ट्रपति पौडेलको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आह्वान गर्नुभएको छ।
धान सुकाउन व्यस्त किसान (फोटो फिचर)
काठमाडौँको कीर्तिपुरमा अहिले धान सुकाएर भित्र्याउनका लागि किसान व्यस्त बनेका छन् । विशेष गरेर किसान यस काममा व्यस्त बनेका छन् । पुरुषभन्दा कृषि कर्ममा महिला सक्रिय देखिन्छन् । देय् पुखुसी परिसरमा धान सुकाउने र त्यसको व्यवस्थापनमा व्यस्त बनेका किसानले अघिल्ला वर्षको तुलनामा अहिले धान सुकाउने घट्दै गएको बताउनुभयो । धान रोप्ने जमिन कम हुँदै गएपछि यस्तो भएको किसानको भनाइ छ । जग्गा धनीले बाँकी भएको जमिन भाडामा दिन थालेपछि धान रोपाइँ घटेको उनीहरूको बुझाइ छ ।
कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्छौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताउनुभएको छ ।
नारायणगढ–बुटवल सडक : ठेकेदारलाई दबाब, तीन जिल्लाका जनप्रतिनिधि एक ठाउँमा
नारायणगढ–बुटवल सडकखण्डको विस्तारमा ढिलाइ भएपछि तीन जिल्लाका जनप्रतिनिधि एक भएर दबाब दिने भएका छन् ।
विपद्पछिको पुनर्निर्माण गर्ने अधिकार सम्पन्न छुट्टै निकाय आवश्यक
जलवायु परिवर्तनका कारण अहिले नेपालमा प्राकृतिक जोखिमहरू बढिरहेका छन् । जसले विकास निर्माणका काममा अवरोध सिर्जना गरेको छ भने भौतिक पूर्वाधारहरूमा ठुलो क्षति पुर्याएको छ ।
आलुको बिउ खेतमै कुहिँदा किसान चिन्तित
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान अहिले इन्तु न चिन्तु बनेका छन् । बेमौसमी वर्षात्का कारण खेतमा राखेको लाखौँको आलुको बिउँ कुहिँदा त्यहाँका किसानहरू चिन्तित बनेका हुन् ।
हवाई यात्रु भारततर्फ आकर्षित
नेपालमा अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएपछि यात्रुले दिल्लीलगायतका भारतीय गन्तव्यबाट यात्रा गर्न थालेका छन् ।
राष्ट्रपति पौडेलद्वारा विश्व नेताको उच्चस्तरीय सत्रलाई सम्बोधन- ‘हिमालको सुरक्षा पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौ’
राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ।
शेषनारायणमा दर्शनार्थीको भिड (फोटो फिचर)
काठमाडौँको फर्पिङको शेषनारायण मन्दिरमा हरिबोधिनी एकादशी मनाउनेको भिड लागेको छ। हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मङ्गलबार दामोदरसँग विवाह गरेर मनाइन्छ ।
धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताउनुभएको छ ।
पूजाको शतकमा नेपालले कुवेतलाई एक सय ६५ रनले हरायो
कप्तान पूजा महतोको कीर्तिमानी शतकसँगै अलरान्डर प्रदर्शनमा नेपालले युएईमा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनले हराएको छ ।
बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाउनेको भिड (फोटो फिचर)
काठमाडौँको बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाउनेको भिड लागेको छ । भगवान् विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ ।
कक्षा ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीलाई मौका परीक्षा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीहरुका लागि मौका परीक्षाको आवेदन खुला गरिसकेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २०५६ देखि २०७७ सालसम्मका पुराना आंशिक तथा ग्रडवृद्धि परीक्षार्थीका लागि यो मौका परीक्षा खुलाइएको हो ।
बलम्बुमा महालक्ष्मी जात्रा सुरु (फोटो फिचर)
चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ । बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचिन र महत्त्वपूर्ण जात्रा हो ।
अस्वाभाविक हवाई भाडा वृद्धिले श्रमिक मारमाः अध्यक्ष भण्डारी
नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वाभाविक रुपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेको बताउनुभएको छ ।
‘सार्वजनिक सेवा प्रभावकारी बनाएका छौँ’
विसं २०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित नेकपा (एमाले) का राजकुमार गुप्ता अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुनुहुन्छ ।
पन्ध्रौं शताब्दीकाे ‘भुस पोल्ने पर्व ’ अझै कायमै
पन्ध्रौं शताब्दीतिर सुरु भएको मानिने बागलुङ, ताराखोलाको ‘भुस पोल्ने पर्व’लाई स्थानीय मगर समुदायले धुमधामसँग मनाएका छन् । बर्सेनि कात्तिक २४ गतेदेखि सुरु हुने यो पर्व सोमबार ‘छापे’ खनेसँगै सकिएको हो ।
झाडीको पत्रमुनि पतरे पुल
चीन र भारतलाई स्थलमार्गबाट जोड्ने सडकमा रूपमा हेरिएको भरतपुर–ठोरी हुलाकीमार्गमा पर्ने ‘पतरे’ खोलामाथिको पुल निर्माणको काम अलपत्र बनेको छ ।