काभ्रेपलाञ्चोक, मङ्सिर १४ गते । काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका ३ दमारका किसान बारीमा फलाएको आलु खन्दै । आलुले राम्रो बजार पाएको स्थानीय किसान बताउँछन्। तस्बिरः रासस
बागलुङ, मङ्सिर १५ गते । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ खण्डको काठेखोला गाउँपालिका–६ बिहुँ दुर्घटनामा परेको मालबाहक ट्रक । तस्बिरः रासस
म्याग्दी, मङ्सिर १५ गते । बालाचर्तुदशी पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सतबीज छर्न आएका भक्तजनहरु । तस्बिरः रासस
असरल्ल छरिएको छ, हिउँदको एक उदास मध्याह्न ।
प्रिय भाइ, यति बेला तिमी कहिल्यै नफर्कने गरी यस दुनियाँबाट विलुप्त भएको पनि चाँैतिस पुगेर पैँतिस वर्ष लागिसकेछ तर मेरो स्मृतिमा भने तिमी निरन्तर मेरो मनको मझेरीमा खेलिररहेका
यी लहराहरू लहरिए भुइँमा यत्रतत्र फैलिइरहेका छन्
फूल फुल्यो मखमली रमाइलो भयो शरद् ऋतु आकाशमा निलो रङ्ग छायो
नेपालको कृषि, पर्यटन र जलविद्युत् राज्यका प्रमुख स्रोत हुन् ।
निस्किन त म घरबाट निस्केँ तर म निकै दोधारमा छु– जाउँ कि हतार गरेर वा अहिले नै नजाउँ । जुन ठाउँमा मान पाइने हो या तिरस्कार पाइने हो थाहा छैन, त्यो ठाउँमा जान सजिलो नहुँदोरहेछ ।
ठिक २ बज्दा फोर्चे छोडेका थियौँ हामीले ।
तीन देश जोड्ने उत्तरदक्षिण कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्मको खण्ड कालोपत्रे योजनाले तीव्रता लिएको छ । आयोजना सम्झौता गरिएको तीन वर्षपछि निर्माण कार्यले तीव्रता पाएको हो ।
प्राचीन समयमा किराँत समुदायका राजा बलिहाङ थिए । राजा बलिहाङ भौतिक रूपमा शक्तिसम्पन्न थिए ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ जानुभएकी मन्त्री डा राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्कनुहुने उहाँका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिनुभयो ।
जेठको उराठलाग्दो समय । त्यसमाथि २०५८ जेठ १९ को दरबार हत्याकाण्डले मुलुकमा अन्योल र आशङ्काको बादल मडारिएको थियो ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ