कुष्ठरोगीलाई अझै समाजको डर छ । यो रोग लागेका व्यक्तिलाई कतिपय ठाउँमा अझै घृणाको दृष्टिले हेरिन्छ । माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म कीटाणुबाट लाग्ने कुष्ठरोग समयमै उपचार गराएमा पूर्ण रूपमा निको हुन्छ । देशका अधिकांश ठाउँमा कुष्ठरोगीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन नहुँदा कुष्ठरोगी आफ्नो रोग लुकाउन तथा समाजमा खुल्न सकेका छैनन् ।
चीनका प्रदेशहरूले तिनीहरूको सन् २०२४ को पहिलो चौमासिकको आर्थिक कार्यसम्पादन अवस्था गत हप्ता सार्वजनिक गरे ।
पछिल्लो समय निर्माण सामग्रीको अप्रत्याशित रूपमा भएको मूल्यवृद्धिप्रति निर्माण व्यवसायी सङ्घ मकवानपुरले आपत्ति जनाएको छ । सिमेन्ट, छडलगायतका निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भएको भन्दै सङ्घले आपत्ति जनाएको हो ।
नेपालको इतिहासमा अत्यन्तै प्रभावशाली व्यक्तिका रूपमा स्थापित पहिलो राणा प्रधानमन्त्री थिए, जङ्गबहादुर राणा ।
विसं २०७९ को असोज महिनाको तेस्रो साता भएको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका थिए ।
कालीकोट जिल्लाका प्रायः सबै क्षेत्रमा पिउने पानीको अभाव छ ।
धनगढी उपमहानगरपालिका–१९, दक्षिण ललितपुरमा जलवायु परिवर्तनका असर र समसामयिक सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।
सुदूरपश्चिम प्रदेशमा तीन हजार ७२३ जना एचआइभी/एड्स सङ्क्रमितले उपचार गराइरहेका छन् ।
चार राजनीति दलले हुप्सेकोट गाउँपालिका–३ स्थित सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय, गिरुवारीको स्वर्ण महोत्सव बहिष्कारको घोषणा गरेका छन् ।
सुनसरी, मङ्सिर २९ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा शनिबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहरसहितको बाक्लो हुस्सुका कारण अत्यधिक जाडो बढेर पूर्वी तराईको जनजीवन प्रभावित भएको छ । तस्बिरः रासस
गलेश्वर, मङ्सिर २९ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं ९ मा पर्ने ऐतिहासिक तथा पर्यटकीयस्थल ढोलठानबाट लिएको धौलागिरि हिमालको दृश्य । हिउँदमा हिउँ नपर्दा सेता हिमाल कालो पहाड जस्ता देखिन थालेका छन् । तस्बिरः रासस
एसियाली विकास बैङ्क (एडिबी), सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा सञ्चालन हुन लागेको युआरएलआइपी योजना अन्तर्गतका विभिन्न सहरी सडक निर्माणका लागि नगरपालिका र निर्माण व्यवसायीबिच सम्झौता भएको छ ।
युद्वको विभिषणबाट विश्वलाई मुक्त गर्ने उद्देश्य राखी स्थापित संयुक्त राष्ट्रसङ्घ सातौँ दशकको यात्रामा हिँडिरहेको छ ।
काठमाडौँ, मङ्सिर २९ गते । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ दुई प्रहरी नायब महानिरीक्षक [डिआइजी] लाई प्रहरी अतिरिक्त महानिरीक्षक [एआइजी]मा बढुवाका लागि सिफारिस गरिएको छ ।गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज साँझ बसेको बैठकले प्रहरीका डिआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।सिंह र बोहरालाई प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी महानिरीक्षक कुँवरले बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिमा दीर्घकालीन संवेदी, शारीरिक, मनोसामाजिक, बौद्धिक वा अन्य कमजोरी समावेश हुन्छन् ।