• १३ साउन २०८१, आइतबार

तारकेश्वर नगरपालिका–४ मा एमाले विजयी

blog

काठमाडौं, जेठ २ गते । काठमाडौं तारकेश्वर नगरपालिका– ४ मा नेकपा (एमाले)का नरेन्द्रदास श्रेष्ठ नेतृत्वको समूह विजयी भएको छ । श्रेष्ठले ७८५ मत ल्याउनुभएको हो ।

महिला सदस्यमा एमालेका बिन्दु थापा सापकोटा, दलित महिला सदस्यमा आसिया विश्वकर्मा र सदस्यहरुमा अर्जुन घिमिरे र श्रीकृष्ण महर्जन निर्वाचित हुनुभएको छ ।

त्यस वडामा घिमिरे सबैभन्दा बढी मत ल्याएर विजयी हुनुभएको हो ।

वडा अध्यक्षमा नेपाली काँग्रेसको पक्षमा ६५०, नेकपा (माओवादी केन्द्र) को ३१४, नेकपा (एकीकृत समाजवादी) को ७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २१ मत खसेको थियो ।