पैँतिस वर्षको साइनो (इतिश्री)

नयाँ सडकको पिपलबोट, विशालबजार दिनहुँ आउजाउ गर्ने थलो जस्तै बनेका थिए । पिपलबोटसँगै विशालबजार सामुन्ने अवस्थित गोरखापत्रको पहेँलो रङको सोतो परेको भवन आकर्षणको केन्द्र थियो । पिपलबोट र विशालबजारमा