युगकवि सिद्धिचरण श्रेष्ठ र उनको काव्यसाधना

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ११२ औ“ युगकवि सिद्धिचरणको जन्मजयन्ती समारोहमा आफ्नो स्वागत मन्तव्यको आरम्भमा यो पङ्क्तिकारले भनेको थियो– छ दशकभन्दा बढी लामो समय काव्यसाधनामा संलग्न रही युगकविले एउटा सिङ्गो