अन्तिम दिन (नाटक)

(युद्धशिविर । द्रौपदी एक्लै एकाग्रभावमा केही सोचिरहेकी छन् । उनको एकाग्रतालाई भङ्ग गर्दै कर्ण प्रवेश गर्छन् ।) द्रौपदी : (झस्किएर) तिमी यहाँ पनि आयौ ?