मधुपर्क अर्को पाठशाला

संयोग म गोरखापत्रमा आइपुगेँ । प्रजातन्त्र पुनस्र्थापनापछि पहिलो निर्वाचित सरकारको पालामा म गोरखापत्र संस्थाको सेवामा प्रवेश पाएको हुँ । संयोग भनूँ कि भाग्य ?