नेप्से परिसूचक ३४ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ को बिन्दुमा कायम भएको छ।
२० युनिटसम्मको महशुल नगरपालिकाले तिर्ने
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि पालिकामा बसोवास गर्ने स्थानीयको घरको न्यूनतम विद्युत शुल्क तिर्ने घोषणा गरेको छ ।
बागमतीको दस जिल्लामा सिसिटिभी जडान
बागमती प्रदेश सरकारले सुरक्षा निगरानी बढाउनुका साथै सार्वजनिक सुरक्षालाई सुदृढीकरणका निम्ति १० जिल्लामा सिसिटिभी जडान गरी सञ्चालनमा ल्याएको छ ।
नागरिक लगानी कोषको उपदान योजनामा नेसनल लघुवित्त
नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएको छ।
सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न माग
राष्ट्रियसभाका सांसदहरूले ‘मर्यादित महिनावारी’ सम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न तथा गर्मीयाममा सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
देशभरका छाउगोठ भत्काउन सांसदको माग
सांसदले निर्माणाधीन सुरुङ मार्गको काम चाँडो सम्पन्न गर्न, खानेपानी र सिँचाइ र मलखादको प्रबन्ध गर्नेदेखि कुप्रथा छाउपडीको पीडालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
पदक विजेता भुपेन्द्र र सुदेनको स्वागत
उमा युरोपियन च्याम्पियनसिपका पदक विजेता नेपाली उमा कुङफु खेलाडी भुपेन्द्र गुरुङ र सुदेन गुरुङलाई नेपाल उमा कुङफु सङ्घले स्वागत गरेको छ ।
रोगलाई जितेपछि नगर प्रमुख आफैँ प्रचारमा
बाहिर धाराको, बोतलको पानी पिउनै नमिल्ने, फ्रिजको पानी र आइस त छुनै नहुने भएपछि नवलपुरको देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले १० वर्षसम्म थर्मसमा तातो पानी बोकेर हिँड्नुभयो ।
पाँच किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार
सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट सुदूरपश्चिमका पाँच जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।
नक्कली नोट र अफिमसहित एक जना पक्राउ
बाँकेको कोहलपुर नक्कली नोट र लागुऔषधसहित एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।
जनतासँग एमालेको सम्बन्ध सुध्रिदै गएको छ : एमाले
नेकपा (एमाले) ले जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्धमा सुधार हुँदैगएको निष्कर्ष निकालेको छ । पार्टी विस्तारको मह्त्वपूर्ण अङ्गको रुपमा रहेको संगठन विभागको बैठकले एमालेले सञ्चालन गरेको जरा केन्द्रित अभियानले आम कार्यकर्ता पनि चलायमान भएको जनाएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत
पूर्वाञ्चल विश्वविद्यालयको मंगलबार सम्पन्न ४१औँ सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार बराबरको बजेट स्वीकृत गरेको छ।
भजनीमा थारु सङ्ग्रहालय पार्क
पर्यटन विकास गर्ने उद्देश्यले लोटैया ताल क्षेत्रमा थारु सङ्ग्रहालय पार्क सञ्चालन गरिएको हो । थारु सङ्ग्रहालयसहितको पार्क निर्माणका लागि संघीय र प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो ।
बसाइँ गएको ६ वर्षपछि गाउँ फर्किएर बाख्रापालन
बसाइँ सरेर गएका खोटाङका एक व्यक्ति पुनः गाउँ फर्किएर बाख्रा पालनमा लागेका छन्।
परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकमा केहिपनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै पत्रकारिताले यसलाई सत्यतथ्यरुपमा चिर्न आवश्यक भएको बताउनुभएको छ ।
हुम्लामा मार्सी रोपाइँ शतप्रतिशत
हिमाली जिल्ला हुम्लामा शतप्रतिशत मार्सी धान रोपाइँ कार्य सम्पन्न भएको छ। पछिल्लो समय जिल्लामा मनसुन भित्रिएसँगै रोपाइँ सकिएको हो।
देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्यो : सांसद शर्मा
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘छाउगोठ भत्काउन अभियान थालौँ’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गर्नुभएको छ । उहाँले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग अपिल गर्नुभएको छ ।
बागमती ड्यामले धान रोपाइँ सहज
सर्लाहीको बागमती नगरपालिका-११, कर्मैया र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम । यस ड्यामबाट निकालिएको नहरबाट दुवै जिल्लामा सिँचाइ हुँदै आएको छ ।
तुइनबाट खसेर महाकाली नदीमा एक जना बेपत्ता
दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यलयबाट प्राप्त प्रमाणीकरण सम्बन्धी पत्रको बेहाेरा पढेर सुनाउने गर्नुहुने कार्यसूची रहेको छ। यसैगरी, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पौडेलले 'सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२' पेस गर्नुहुने कार्यक्रम रहेको छ।
अमेरिकामा भानुभक्तको योगदानको चर्चा
नेपाली भाषाका नक्षत्र आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती नर्थ क्यारोलिनाको रालेमा सम्पन्न भएको छ ।
मधुश्रावणी पूजा सुरू
सप्तरीसहित तराई मधेशका नव विवाहित महिलाले १५ दिनसम्म गर्ने मधुश्रावणी पूजा मङ्गलबारदेखि सुरू भएको छ ।
संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय हो : उपप्रधानमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पछिल्ला चार निर्वाचनमा रूपन्देही जिल्लाबाट लगातार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष समेत रहनुभएका अर्थमन्त्री पौडेल त्यसअघि २०५१ सालमा पाल्पा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो ।