जय ट्रफी एलाइट कपमा चार टोली
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पुस २१ गतेदेखि एलाइट कप दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
यु–१९ महिला विश्वकपको तयारीमा व्यस्त नेपाली टोली
मलेसियामा हालै सम्पन्न यु–१९ महिला एसिया कपको सुपर चारबाट बाहिरिएको नेपाली टोली पुन: अर्को ठुलो प्रतियोगिताको तयारीमा जुटेको छ ।
हिमालयन शेर्पा क्लब र प्याब्सनबिच सम्झौता
ग्रासरुट फुटबल कार्यक्रम सञ्चालनका लागि ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा र प्याब्सन बुढानीलकण्ठबिच सम्झौता भएको छ ।
शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदृरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरुको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ ।
बहुउद्देश्यीय कभर्डहलको उद्घाटन
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) को आर्थिक सहयोगमा निर्माण भएको भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलको उद्घाटन गरिएको छ ।
छत्रकोटमा राष्ट्रपति रनिङ शिल्ड हुने
गुल्मीको छत्रकोट गाउँपालिकाले सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
चार्टड विमानबाट १२९ चिनियाँ खेलाडी पोखरामा
सिचुवान एयरलाइन्सको जहाज चार्टड गरी गरी एक सय २९ जना चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् । चीनको छेन्दु विमानस्थलबाट बिहीबार बिहान आइपुगेको चिनियाँ टोलीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायतले स्वागत गर्नुभएको छ ।
विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस् : खेलकुदमन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
जिल्लाको पुर्वी पौवादुङ्मा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी माघ १देखि ९ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
यु–१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।
तस्विरमा ११ औं फाल्गुनन्द गोल्डकप प्रतियोगिता
फाल्गुनन्द गोल्ड कप पूर्वी पहाडको एक प्रतिष्ठित फुटबल प्रतियोगिता हो । यो खेलले क्षेत्रीय खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । प्रतियोगिता २०६५ सालदेखि पाँचथर जिल्लाको फिदिममा सञ्चालन हुँदै आएको छ ।
साविक विजेता दोलखा चेस होम पराजित
नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा बुधबारदेखि सातौँ तुल्सीलाल स्मृति क्लब टिम चेस च्याम्पियनसिप सुरु भएको छ ।
नेपाललाई ब्याडमिन्टनमा एक कांस्य
योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन च्यालेन्ज–२०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित भएको छ ।
डब्ल्यूएनओ नेपाल च्याप्टरलाई सत्यनारायण स्मृति मिडिया कप
वल्र्ड नेवा अर्गनाइजेसन (डब्ल्यूएनओ) नेपाल च्याप्टरले दोस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
फाल्गुनन्द गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
चर्च ब्वाइज क्लब फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बाँकेमा मेयर कप फुटबल माघमा हुने
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा हुने मेयर कप पुरुष फुटबल प्रतियोगिता माघ महिनामा हुने भएको छ ।
लुम्बिनी कप महिला फुटबलमा आठ टिम
लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएको छ ।
प्रिन्स र रसिलाको जोडी सेमिफाइनलमा
नेपालका प्रिन्स दाहाल र रसिला महर्जनको जोडी काठमाडौँमा जारी योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज अन्तर्गत मिक्स युगलको सेमिफाइनलमा प्रवेश गर्नु भएको छ ।
पुलिस यु–१८ लिग च्याम्पियन
विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको च्याम्पियन बनेको छ ।
फाल्गुनन्द गोल्डकप : मच्छिन्द्र सेमिफाइनलमा
मच्छिन्द्र फुटबल क्लब फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्षितिज र शोभाको जोडी क्वाटरफाइनलमा
क्षितिज खनाल र शोभा गौचनको जोडी काठमाडौँमा जारी योनेक्स सनराईल नेपाल ईन्टरनेसनल च्यालेन्ज–२०२४ अन्तर्गत मिक्स युगलको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
टिम चेस च्याम्पियनसिपको तयारी
नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सातौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियिनसिप बुधबारदेखि ललितपुरमा सुरु हुँदैछ ।
कराते स्टार एरिका र प्रशिक्षक कुशल सम्मानित
कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ ।
सन्जित युकेमा सम्मानित
डब्लुुएमएसी वेल्समा दुई पदक विजेता सन्जितकुमार राईलाई किरात राई यायोक्खा युकेले सम्मान गरेको छ ।