नेपालले जित्यो हङकङविरुद्धको सिरिज
नेपाली यु–१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई दुई सय २६ रनले हरायो ।
फुटबल सङ्घ बाँकेमा तीन पदाधिकारी र एक सदस्य मनोनित
बाँके जिल्ला फुटबल सङ्घले रिक्त रहेका तिन पदाधिकारी र एक सदस्य मनोनित गरेको छ ।
जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
विनोद भण्डारीको अर्धशतकीय पारीसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।
एनपिएल क्वालिफायर : सुदूरपश्चिम र जनकपुरको पहिलो इनिङ (फोटो फिचर)
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा जितका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४० रनको सामान्य लक्ष्य दिएको छ ।
जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा जितका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४० रनको सामान्य लक्ष्य दिएको छ ।
एनपिएल : जनकपुर टस जितेर पहिले ब्याटिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम बलिङ गर्दैछ ।
चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा
एनिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौतीपूर्ण लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) को एनिमिनेटर खेलमा जितका लागि कर्णाली याक्सले चितवन राइनोज लाई एक सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
एनपिएल एलिमिनेटर : चितवनले टस जितेर फिल्डिङ रोज्यो
कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर कर्णालीलाई प्याटिङको निम्तो दिनुभएको हो ।
क्वालिफायर र एलिमिनेटरको रौनकता बुधबारदेखि
नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका खेलहरु सकिएसँगै प्लेअफको रौनकता बुधबारदेखि सुरु हुँदैछ ।
भारतसँग अङ्क बाँडेको नेपाल सेमिफाइनलमा
मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले भारतसँग अङ्क बाँडेको छ ।
प्रदेश लिग फुटबल हेटौँडामा हुने
हेटौँडा उपमहानगरपालिका–५, पिप्ले रङ्गशालामा यही पुस १० गतेबाट दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक बागमती प्रदेश फुटबल सङ्घले मङ्गलबार हेटौँडामा पत्रकार सम्मेलन मार्फत प्रदेश लिग फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।
पोखरामा पुस १० गतेदेखि थाई-बक्सिङ प्रतियोगिता हुने
शक-यान मुवाथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही पुस १० गतेदेखि १२ गतेसम्म थाई-बक्सिङ प्रतियोगिता गरिने भएको छ ।
यु–१९ महिला फुटबल टोलीको घोषणा
दशरथ रङ्गशालामा यही पुस ७ गते हुने भुटानसँगको मैत्रीपूर्ण खेलका लागि नेपालको यु–१९ राष्ट्रिय महिला फुटबल टोली घोषणा भएको छ ।
यु–१९ महिला एसिया कप : नेपाल सेमिफाइनलमा
नेपाल मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कर्णालीलाई हराउँदै सुदूरपश्चिम पहिलो क्वालिफायरमा
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।
कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको सामान्य लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जितका लागि कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई एक सय दुई रनको सामान्य लक्ष्य दिएको छ ।
किक बक्सिङमा आर्मी टिम च्याम्पियन
नेपाल आर्मी छैटौँ गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
एनपिएल : कर्णालीविरुद्ध पहिले फिल्डिङ गर्दै सुदूरपश्चिम
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । आजको यस खेलले एनपिएल प्लेअफ समीकरण पूरा हुनेछ ।
ब्रदरहुडलाई सिरिजङ्घा गोल्डकप उपाधि
ताप्लेजुङको तेल्लोकमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ ।
सुदूरपश्चिम शीर्षस्थानमा रहँदै प्लेअफमा
सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा रहँदै एक खेल अगाडि नै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ ।
एनपिएल : सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितको लागि पोखरा एभेन्जर्सलाई एक सय ५४ रनको लक्ष्य दिएको छ ।
विद्यालय खेलकुद महासङ्घमा विनोद
नेपाल विद्यालय खेलकुद महासङ्घको साधारणसभाले विनोद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
विराटनगरलाई हराउँदै काठमाडौँ प्लेअफको संघारमा
विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौँ गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ संघारमा उभिएको छ ।