हक्की टोली मलेसिया जाने
एफआईएच विश्व युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतबार (आज) मलेसिया जाने भएको छ ।
काठमाडौँलाई विराटनगरको सामान्य लक्ष्य
प्ले अफ होडबाट बाहिरिसकेको विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो अन्तिम खेलमा जितका लागि काठमाडौँ गुखार्जलाई एक सय १८ रनको सामान्य लक्ष्य दिएको छ ।
नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुँदै
यहाँ जारी नेपाल प्रिमियर लिग ९एनपिएल० मा आज पनि दुई खेल हुँदैछन् ।
चितवन प्लेअफको सँघारमा
कप्तान कुशल मल्लले पहिलो पटक आफ्नो छवि अनुरूप विस्फोटक अर्धशतक बनाएपछि चितवन राइनोजले शनिबार शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सलाई ३२ रनले हराएर नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफमा सँघारमा पुगेको छ ।
भारतको क्यालिकटलाई काभा भलिबल उपाधि
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा शनिबार भएको फाइनलमा क्यालिकटले नेपालको हेल्प नेपाललाई ३–१ को सेटमा हरायो ।
जनकपुरलाई हराउँदै चितवन प्लेअफ नजिक
शीर्ष टोली जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ नजिक पुगेको छ ।
कप्तान मल्लको विष्फोटक ब्याटिङमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामू जितका लागि एक सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
एनपिएलः काठमाडौं गुर्खाज छ विकेटले विजयी
नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ ।
एनपिएलः पोखराद्वारा काठमाडौं सामु १३९ रनको लक्ष्य प्रस्तुत
नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाज सामु जितका लागि एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
गोरखा म्याराथनमा देशभरका एक सय २५ धावक सहभागी
गोरखाको मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्मको म्याराथनमा एक सय २५ जना धावक सहभागी भएका छन् । जिल्ला खेलकुद विकास समिति गोरखाले आयोजना गर्न लागेको म्याराथनमा देशभरिबाट एक सय २५ जना धावकहरू सहभागी भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्त सिंह बस्नेतले जानकारी दिनुभयो ।
मनकामनादेखि गोरखकाली मन्दिरसम्म पुग्ने म्याराथनको तयारी पूरा
गोरखाको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको म्याराथनको सबै तयारी पूरा भएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाले आयोजना गर्न लागेको म्याराथनको तयारी पूरा भएको हो ।
एनपिएल : विराटनगरद्वारा चितवन सामु १८२ रनको लक्ष्य प्रस्तुत
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शुक्रबारको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।
काठमाडौँलाई हराउँदै जनकपुर प्ले अफमा
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्ले अफमा पुगेको छ । जनकपुरले लिग चरणको एक खेल अगावै प्ले अफमा स्थान बनाएको हो ।
महिला फुटबलर अमिशा र गीता सम्मानित
महिला फुटबलरद्वय अमिशा कार्की र गीता राना नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ ।
काठमाडौँले जनकपुरलाई दियो १०२ रनको लक्ष्य
काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि जनकपुर बोल्ट्सलाई एक सय दुई रनको सामान्य लक्ष्य दिएको छ ।
सुपर ओभरमा पोखरासँग १३ रनले हार्यो विराटनगर
विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्ससँग सुपर ओभरमा १३ रनले पराजित भएको छ ।
सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा
विश्व फुटबल महासङ्घ (फिफा) ले बुधबार एसियाली राष्ट्र साउदी अरेबियालाई सन् २०३४ को विश्वकप आयोजनाको अधिकार दिएको हो ।
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।
एनपिएलः आज दुई खेल हुँदै
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।
डुवानाको राष्ट्रिय कीर्तिमान
नेपाली पौडीबाज डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
काठमाडौँसँग लज्जास्पद हार खेप्दै बाहिरियो लुम्बिनी
त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना एक खेल अगावै सकिएको हो । जितसँगै काठमाडौँले प्ले अफ पुग्ने सम्भावना बढाएको छ ।
काठमाडौँले लुम्बिनीलाई दियो १०४ रनको सामान्य लक्ष्य
काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि लुम्बिनी लायन्सलाई एक सय चार रनको सामान्य लक्ष्य दिएको छ ।
सुदूरपश्चिमको बलिङमा झुक्यो जनकपुर
नेपाल प्रिमियर लिग (एनपिएल) मा जमेको टोली जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सको नमिठो झट्का लागेको छ ।
ब्रायन लारा एनपिएल हेर्न नेपाल आउने
नेपाल क्रिकेट सङ्घ (क्यान) ले महान् क्रिकेटर लारा एनपिएल हेर्न नेपाल आउन लागेको जानकारी दिएको छ ।