सुदूरपश्चिम रोयल्सलाई टेलिकमको साथ
नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रयोजन सहयोग गरेको छ ।
स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटर नगदसहित सम्मानित
युएईमा हालै सम्पन्न महिला यु–१९ टी–२० विश्वकपका छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडीलाई जनही एक लाख रुपियाँसहित सम्मान गरिएको छ ।
विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै
इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउनुहुने भएको छ ।
थ्रीस्टार र एपीएफ विजयी
ललित स्मृति एन्फा यु–१८ फुटबल लिगमा मङ्गलबार थ्रीस्टार क्लब र विभागीय टोली एपीएफ क्लब विजयी भएको छ ।
चौथो खेल हारेसँगै सिरिज बराबरी
एसिसी यु–१९ एसिया कपको तयारीमा रहेको नेपाल चौथो एक दिवसीय अभ्यास खेलमा मङ्गलबार भारतको कर्नाटक–१९ सँग पाँच विकेटले पराजित भएको छ ।
नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा गर्दै
राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा आयोजना गर्ने भएको छ ।
जनकपुरको ‘फेस अफ बोल्ट्स’ मा पूजा
नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सले यु–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई ‘फेस अफ बोल्ट्स’ घोषणा गरेको छ ।
एनपीएलको खेल तालिका सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।
विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित
प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई आज सम्मान गर्नुभएको छ ।
पाकिस्तानविरुद्ध सिरिजमा अष्ट्रेलियाको ‘क्लिन स्विप’
पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिजमा घरेलु टोली अष्ट्रेलियाले ‘क्लिन स्विप’ गरेको छ ।
मनाङ र चर्च ब्वाइजको गोलरहित बराबरी
मनाङ मस्र्याङ्दी र चर्च ब्वाइज क्लबले ललित स्मृति एन्फा यु–१८ फुटबल लिगमा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।
यु–१९ कप्तान पूजाको सम्मानमा शोभायात्रा
नेपाललाई पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान दिनुभएकी कप्तान पूजा महतोलाई जन्म थलोमा शोभायात्रासहित सम्मान गरिएको छ ।
श्रीलङ्कालाई एक खेल अगावै सिरिज
न्युजिल्यान्डविरुद्ध तीन खेलको एक दिवसीय घरेलु टोली श्रीलङ्काले एक खेल अगावै जितेको छ ।
क्रिकेट माहौल बनाउन धनगढीमा र्याली
नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले क्रिकेट खेलको माहौल बनाउन धनगढीमा सोमबार र्यालीको आयोजना गरेको छ ।
इन्दु काठमाडौँको ब्रान्ड एम्बेसडर
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमाडौँ गुर्खाजको ब्रान्ड एम्बेसडर बन्नुभएको छ ।
चौथो टी-२० नेत्रहीन विश्वकपको तयारीमा नेपाली टोली
दृष्टिविहीन पदम क्रिकेट खेल्नुहुन्छ । क्रिकेट भनेपछि हुरुक्कै हुने पदमले नेपालको प्रतिनिधित्व गर्दै पाकिस्तानमा हुन थालेको चौथो टी–२० नेत्रहीन विश्वकप प्रतियोगितामा सहभागी हुने अवसर पाएपछि अहिले बन्द प्रशिक्षणमा रहनुभएको छ ।
प्रदेश सदस्य सचिव लामा सम्मानित
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव दीपक लामालाई आइतबार सम्मान गरेको छ ।
सुपर हेभीवेटमा सन्देश च्याम्पियन
नेपालका सन्देश मानन्धरले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगिताको पुरुष सुपर हेभीवेट ९० केजीमाथि आइतबार स्वर्ण पदक जित्नुभएको छ।
पुलिसलाई एनआरटीको झट्का
ललित स्मृति एन्फा यु–१८ फुटबल लिगको शीर्षस्थानमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबलाई एनआरटी क्लबको नमिठो झट्का लागेको छ ।
बागेश्वरी मिनी म्याराथनमा अरविन्द र गीता प्रथम
बागेश्वरी मिनी म्याराथनको उपाधि महेन्द्र मावि नरैनापुरका अरविन्द यादवले जित्नु भएको छ ।
विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई सम्मान गरिने
सन् २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने विश्वकप खेल्ने इतिहास बनाएका स्याङ्जामा तीन महिला क्रिकेट खेलाडीलाई अर्जुनचौपारी गाउँपालिकाले सम्मान गर्ने भएको छ ।
दयाहाङ विराटनगरको एम्बेसडर नियुक्त
नेपाल प्रिमियर लिग (एनपीएल) टोली विराटनगर किंग्सले आफ्नो गुडविल एम्बेसडरमा कलाकार दयाहाङ राईलाई नियुक्त गरेको छ ।
अफगानिस्तानविरुद्ध १३ वर्षपछि नेपालको जित
जिलेस्पीजङ्ग कार्की र रोहित चन्दको गोलको सहयोगमा नेपालले शनिबार तीनदेशीय अन्तर्राष्ट्रिय मैत्री फुटबल शृङ्खलामा अफगानिस्तानलाई २–० ले हराएको छ ।
अष्ट्रेलिया एक खेल अगावै च्याम्पियन
पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज घरेलु टोली अष्ट्रेलियाले एक खेल अगावै जितेको छ ।