जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो
दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ।
एनपिएल ‘प्लेयर अफ द सिरिज’लाई कार पुरस्कार
शारडा समूहले यस पुरस्कार ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई प्रदान गर्नेछ ।
मनाङमाथि संकटाको सहज जित
संकटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मनाङ मर्स्याङदी क्लबमाथि सहज जित निकालेको छ ।
१० क्लबद्वारा ‘बी’ डिभिजन लिग नखेल्ने घोषणा
सहिद स्मारक ‘बी’ डिभिजनका १० क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बक्यौता रकम नदिएसम्म लिग नखेल्ने घोषणा गरेका छन् ।
एसिसी यु–१९ एसिया कप टोलीको बिदाइ
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने टोलीको बिदाइ गरेको छ ।
एनपिएलका लागि टिकट मूल्य सार्वजनिक
यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो ।
यस्तो छ एनपिएल ट्रफीको विशेषता
एनपिएलको माहोलसँगै सामेबार नेपालको सांस्कृतिक धरोहर धरहराबाट एनपिएल ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनावरण भएको छ । प्रधानमन्त्री ओलीले आठवटै टोलीका कप्तानको रोहबरमा धरहरलाई साक्षी राखेर ट्रफीको अनावरण गर्नुभएको हो ।
राष्ट्रिय बिच भलिबल माघमा
सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता आगामी माघमा हुने भएको छ ।
गल्फमा तोरनको अग्रता
सूर्य नेपाल गल्फ टुर अन्तर्गत सेन्ट्रल ओपनको पहिलो दिन तोरनविक्रम शाहीले अग्रता लिनुभएको छ ।
नेपालका सन्जितलाई डब्लुएमएसी वेल्समा स्वर्ण र रजत
नेपालका सन्जितकुमार राई डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक जित्नुभएको छ ।
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालद्वारा अफगानिस्तान पराजित
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।
एनपिएलका आठ मार्की खेलाडीको नालीबेली
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गर्नुभयो । उहाँले सुनधारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गर्नुभएको हो ।
पुलिसलाई थ्री-स्टारको झट्का
ललित स्मृति एन्फा यु–१८ लिगको उपाधि दौडमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबलाई थ्री-स्टार क्लबको नमिठो झट्का लागेको छ ।
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य
दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानसामु जितका लागि दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
एनपिएलले नेपालकाे पर्यटन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग [एनपिएल] को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो ।
प्रधानमन्त्रीद्वारा एनपिएलको ट्रफी अनावरण
नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुभएको छ । सुन्धारास्थित ऐतिहासिक धरहरा परिसरबाट सोमबार बिहान उहाँले ट्रफी अनावरण गर्नुभएको हो ।
सन्तोषको ह्याट्रिकमा एनआरटीको सहज जित
सन्तोष गोङ्बाको ह्याट्रिकसँगै न्युरोड टिम (एनआरटी)ले ललित स्मृति एन्फा यु–१८ यूथ लिगमा चर्च ब्वाइज युनाइटेड क्लबमाथि सहज जित निकालेको छ ।
नयाँ सिजनको गल्फ टुरको तयारी
सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि काठमाडौँमा सुरु हुँदैछ । आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले आइतबार गल्फ टुर सन् २०२४/२५ को खेल तालिका सार्वजनिक गरेको हो ।
महिला फुटबल टोली सम्मानित
जिनियस आईबी वर्ल्ड स्कुल, ललितपुरले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ ।
यु–१९ एसिया कप टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेटका लागि खेलाडी टोलीको घोषणा गरेको छ ।
अन्नपूर्णमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबारदेखि माध्यमिक विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
रोनक र राचेललाई लिड क्लाइम्बिङको उपाधि
ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको उपाधि रोनक उप्रेती र अमेरिकाकी रचेल डेभिडसनले जित्नुभएको छ ।
पञ्चकन्यालाई दोस्रो राष्ट्रपति रनिङ शिल्ड उपाधि
पञ्चकन्या माविले दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् खेलकुद महोत्सवको उपाधि जितेको छ । अर्जुन चौपारी वडा –१ को पञ्चकन्याले २२ स्वर्ण, आठ रजत र चार कास्य पदकका लगातार दोस्रो पटक रनिङ सिल्ड जितेको हो ।