म्याग्दीको कृषि सडक कालोपत्र गर्न धमाधम तयारी गरिँदै
बेनी– हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा–१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ ।
मल वितरणमा ढिला गरेको भन्दै तालाबन्दी
सप्तरीको रानविराजस्थित कृषि सामग्री संस्थान कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमा स्थानीयले तालाबन्दी गरेका छन् । मल वितरणमा ढिलासुस्ती, कालाबजारी गरेको भन्दै स्थानीय जनप्रतिनिधिहरुले मङ्गलबार तालाबन्दी गरेका हुन् ।
पुल बनेपछि हट्यो सास्ती
पाल्पाको निस्दी गाउँपालिका–४ को दक्षिण भेगका स्थानीयले अब बाह्रै महिना यातायात सेवा लिन पाउने भएका छन् ।
जलवायु न्यायको माग
जलवायु परिवर्तनको असरले विश्वलाई प्रभावित गरिरहे पनि नेपाल जस्ता मुलुक भने अति नै प्रभावित हुन थालेका छन् ।
असद शासनको अन्त्य
यतिबेला पछिल्लो शासन सत्ता पल्टेका देशहरूमा सिरिया पनि सामेल भएको छ ।
नगरपालिकाले सामुदायिक बस सञ्चालन गर्ने
म्याग्दीको बेनी नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर सामुदायिक बस सञ्चालन गर्ने भएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सामुदायिक विद्यालयका विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर सामुदायिक वस सञ्चालन गर्ने योजना बनाइएको बताउनुभएको हो ।
स्वास्थ्यमा जाडोजन्य जोखिम
उमेरसँगै मात्र नभई मौसम परिवर्तनसँगै मानिसको जीवनशैलीमा परिवर्तन आउँछ ।
एनपिएलः जनकपुर र सुदूरपश्चिम, काठमाडौं र लुम्बिनी भिड्दै
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा बुधबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. इजरायल र लेबनानबिच युद्धविरामको घोषणा कहिले भएको हो ? सन् २०२४ नोभेम्बर २६
उत्तर विधायिकी परीक्षण : विषयगत प्रश्नोत्तर
१. अनुगमन तथा मूल्याङ्कनबिच रहेका भिन्नता उल्लेख गर्नुहोस् । अनुगमन तथा मूल्याङ्कन ऐनले स्थानीय तहबाट हुने अनुगमन तथा मूल्याङ्कन कार्यलाई कसरी निर्देशित गरेको छ ? उल्लेख गर्नुहोस् ।
युक्रेन शान्ति वार्ता यसै हिउँदमा : पोल्यान्डका प्रधानमन्त्री
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने बताउनुभएको छ । आफ्नो छिमेकी युक्रेनको दृढ समर्थक रहनुभएका टस्कले अर्को महिना युरोपेली सङ्घ (इयु) को अध्यक्षता सम्हाल्दै हुनुहुन्छ ।
प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’
अर्जुन सुवेदीले नयाँ चलचित्र ‘सोल्टिनी’ बनाउने घोषणा गर्नुभएको छ ।
अर्नाको आक्रमणबाट एक जना गम्भीर घाइते
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ३ सखुवनीमा मङ्गलबार अर्नाको आक्रमणमा परी एक जना गम्भीर घाइते भएका छन् । स्थानीय ४२ वर्षीय गोपाल खत्री अर्नाको आक्रमणमा परी गम्भीर घाइते हुनुभएको हो ।
दुई सर्जक सम्मानित
साहित्यिक पत्रकार सङ्घले दुई सर्जकलाई सम्मान गरेको छ ।
‘श्री बुकुरो : दी होम कलिङ’ को पोस्टर सार्वजनिक
पारिवारिक कथामा आधारित चलचित्र ‘श्री बुकुरो : दी होम कलिङ’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ ।
एनपिएलः रोहित पौडेलको सानदार प्रदर्शन
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मङ्गलबारसम्म १७ वटा खेल भए । अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन । यद्यपि यसका कप्तान रोहित पौडेलले भने निकै राम्रो प्रदर्शन गरिरहनुभएको छ ।
मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२ औँ संस्करण काठमाडौँमा सुरु भएको छ ।
लामाको चलचित्रमा मुकारुङको कविता
कवि श्रवण मुकारुङका कविता अब चलचित्रमा सुन्न पाइने भएको छ ।
लुम्बिनीमा पुँजीगत खर्च सुस्त
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा लुम्बिनी प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ ।
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनि रियालको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ ।
सामुदायिक वन उद्यमशील बन्दा उपभोक्तालाई लाभ
नवलपुरका सामुदायिक वनहरू उद्यमशील बन्दा त्यसका उपभोक्ताले आर्थिक लाभ लिन थालेका छन् ।
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।
अवैध आयातले चिनी उद्योग समस्यामा
चिनी उद्यमीले नेपालमा अवैध चिनी आयातका कारण आफूहरू सङ्कटमा पर्दै गएको बताएका छन् ।
आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न आग्रह
नेपाल उद्योग परिसङ्घले प्रस्तावित राजदूतहरूसँग आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ ।