देशप्रेमका विलक्षण आदर्शवादी कवि
पं. दीपनारायण मिश्र (२ मार्च १९३५–९ मे २०१९) नेपालीय आधुनिक भोजपुरी साहित्य जगत्मा भीष्मपितामहका रूपमा चिनिने र भोजपुरी भाषा र साहित्यको संरक्षण तथा संवर्धनका लागि अहोरात्र सकारात्मक भूमिका निर्वाह गर्ने आदर्शवा
स्मृतिमा भीष्मपितामह
कवि तथा लेखक पण्डित दीपनारायण मिश्र हामीमाझ हुनुहुन्न । उहाँले यो धर्ती छाडेको चार वर्ष बितिसकेको छ । भौतिक रूपमा उहाँ हामीमाझ हुनुहुन्न तर उहाँ आफ्नो साहित्यिक कर्म र धर्मले गर्दा उहाँ हिजो, आज र भोलि पनि जीवित रहनुहुने छ । पं.
मिश्रको ‘ससुरार’ मा विचरण गर्दा
पं. दीपनारायण मिश्र नेपालीय भोजपुरी साहित्यमा भिष्मपितामहका रूपमा चिनिने कवि व्यक्तित्व हुन् । यिनको ‘अजामिल’ (भोजपुरी खण्डकाव्य), अँजुरी के फूल (राष्ट्रिय कविता सङ्ग्रह), फूलझरी (भोजपुरी सामाजिक कविता सङ्ग्रह), दो
बहुमुखी व्यक्तित्व र कृतित्व
आधुनिक नेपालीय भोजपुरी साहित्यको विकास तथा संवर्धनमा निकै ठुलो भूमिका निर्वाह गर्ने र आफ्नो जीवनको अन्तिम कालसम्म भोजपुरी भाषा र साहित्यकै समृद्धि तथा सम्पन्नताका लागि चिन्ता र चिन्तन गरिरहने साहित्यकार पं
नेपाली साहित्यमा बुद्ध बुझाइ
नेपाली साहित्य सिर्जनासम्बन्धी एउटा टेलिभिजन कार्यव्रmममा बौद्ध धर्मदर्शनबारे छलफलका लागि मलाई स्टुडियोमा निम्त्याइएको थियो । अन्तर्वार्ताको अन्त्यतिर नेपाली साहित्यमा केही सर्जकले बौद्ध धर्मदर्शनको ‘फ्लेबर’ दिन खोज्ने
जीवनको गुहार
नट ह्याम्सुनको जन्म नर्वेको लोममा ४ अगस्ट १८५९ मा भएको हो । सानै उमेरदेखि गरिबी भोगेका नट ह्याम्सुनको १८९० मा द हङ्गर नामको उपन्यास प्रकाशित भयो । त्यो उपन्यासले खुबै चर्चा पायो र उनको आर्थिक अवस्था पनि सुध्रियो । किसान र
सिँजा साम्राज्य र नेपाली भाषा
नेपाल राष्ट्रको भूमिमा विगतमा कस्ता कस्ता साम्राज्य उदय र अस्त भए, कस्ता पराक्रमी योद्धा यस भूखण्डमा उत्पन्न भएका थिए, समाजलाई यसको जानकारी पूर्ण छैन । भारतवर्षमा बलियो केन्द्रीय सत्ता नभएका बेला
अब उहाँको फोन कहिल्यै आउने छैन
म अन्योलमा छु– कहाँबाट सुरु गरौँ लेख्न ? कसरी सुरु गरौँ ? साढे पाँच दशकभन्दा बढी समय निकट सम्बन्ध रहेका मेरा श्रद्धेय गुरुसँगका अनगन्ती सम्झनाहरू छन् मसँग । यो छोटो लेखमा सबै लेख्न सम्भव छैन
अन्तिम दिन (नाटक)
(युद्धशिविर । द्रौपदी एक्लै एकाग्रभावमा केही सोचिरहेकी छन् । उनको एकाग्रतालाई भङ्ग गर्दै कर्ण प्रवेश गर्छन् ।) द्रौपदी : (झस्किएर) तिमी यहाँ पनि आयौ ?
रत्न शमशेरसँगका केही सम्झना
विसं २०३६ सालपछि दैनिक जसो म पनि पिपलबोटमा उपस्थित हुनथालेँ । पिपलबोटको पश्चिमतर्पm बुट पालिस गर्ने र बुट पालिस गराउनेहरू अनि त्यसै अगाडिको पेटीमा भेला भएका साहित्यकार, राजनीतिज्ञ र पत्र
तीन सर्जकलाई मधुपर्क सम्मान
विभिन्न तीन सर्जकलाई मधुपर्क सम्मान प्रदान गरिने भएको छ । वि.सं. २०८१ को मधुपर्क सम्मान (गद्य) मधुपर्क सम्मान (पद्य) र मधुपर्क सम्मान (प्रतिभा) अर्पण हुन लागेको हो ।
आरोपित त्रिमूर्ति ! (निबन्ध)
प्रकृति, ईश्वर र मानवको त्रिकोणात्मक सम्बन्ध संसारमा अस्तित्व छ । ब्रह्मा, विष्णु र शिव त्रिदेवबाट संसार परिचालित छ, ओमकार नै त्रिदेव हो । सर्वस्व हो भनी सनातनवादी आध्यामिकहरू त्रिमूर्तिप्रति नतमस्त
अजातशत्रु केशव उपाध्याय
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ! कविशिरोमणि लेखनाथ पौड्यालले नैतिक दृ
पन्ध्रबुँदे खुसी (हास्यव्यङ्ग्य)
मन मान्छेपिच्छे हुन्छ । विविध मान्छेका विविध मन । त्यसमाथि साहित्यकार त मनका पनि मन । मनका सगरमाथा साहित्यकार । आफ्ना मनले अरूका मनलाई पगाल्ने साहित्यकार अरूलाई रुवाउने र हँसाउने क्षमता पनि राख्छन् । यस्ता मन रुद्रघण्टीविहीन पिँडालुलाई असाध्यै मन पर्छन् ।
कुकुरको मृत्यु (कथा)
सुन्छु, आजभोलि मेरा नातेदार, इष्टमित्र र छरछिमेकमा म चर्चाको विषय बनेको छु । चर्चा पनि कस्तो चर्चा भने ती कसैसँग सम्बन्ध नै नराख्ने विषयको चर्चा तर मलाई केही अनौठो लागेको छैन र मैले मेरो कार्यलाई कुनै नौलो कुरा
हर्कबहादुरको भूत (कथा)
धेरै युवायुवतीहरूको भिडभाड चिर्दै पार्किङ क्षेत्रमा पुगेर कार पार्क गरेर ढोका खोल्नेबित्तिकै अञ्जलीप्रसादको आँखा एक अर्धबैँसे व्यक्तिमा प-यो, जो अञ्जलीप्रसादलाई नै स्वागत गरिरहे झैँ भान हुन्थ्यो । नभन्दै त्यो अर्धबैँसे हात जोडेर नमस्कार गरिरहेको थियो ।
लोकसंस्कृतिका अविश्रान्त शोधकर्ता
नेपाली लोकजीवनमा ‘लिजेन्ड’ बनिसकेका जनकवि केशरी धर्मराज थापाको जीवनमा एउटा अपत्यारिलो घटना घटेछ । २०११ साल उनी लोकसंस्कृतिको खोजीमा मुस्ताङतिरको यात्रामा निस्केछन् । यसैबिच
रचनाको पारिश्रमिक अभिमान कि अभियान ?
कविता अमूल्य हो कि बिनामूल्यको पदार्थ हो ? नेपालमा कविता वा साहित्यिक रचना लेखेर मात्र गरिखानेहरू कति होलान् । के कविता अर्थहीन जिनिस नै हो त ? धेरैले कवितालाई अनुत्पादक वस्तुको संज्ञा दिएका हुन
रामानन्द जोशीको कलागत प्रवृत्ति
मूर्धन्य चित्रकार रामानन्द जोशी नेपाली आधुनिक कलाको शुभारम्भ कालका एउटा बलियो खाम्बा थिए । नेपालीपनको पर्यावाचीका रूपमा देखा परेका उनका चित्रहरूमा अपनत्वको बोध यथेष्ट रूपमा भएको आभाष हुन्थ्यो ।
गोरखापत्र प्रकाशनमा ३३ प्रतिशत छुट
गोरखापत्र संस्थानको मुख्य प्रकाशन गोरखापत्र दैनिक र द राइजिङ नेपाल दैनिकको ग्राहकका लागि ३३ प्रतिशत छुटको सुविधा सार्वजनिक गरेको छ । संस्थानले ग्राहकको सुविधालाई मध्यनजर गर्दै नयाँ वर्ष २०८१ साल देखि जेठ महिनाभर यो अफर ल्याएको जनाएको छ ।
प्रतीक्षा (कथा)
लामो यात्रापछिको थकान र झरीको सङ्गीतले गर्दा ब्युँझेर पनि बिस्तरा छोड्न पटक्कै मन थिएन । “शुभ प्रभात सर ! सरलाई चियाका लागि तल कसैले प्रतीक्षा गरिरहेको छ ।” एक्कासि आएको आवाजले झसङ्ग भएँ ।
आमाको मन (कविता)
छोरा हुर्केपछि दुःख गरेर जोडेको खेतबारी
झलझली झिल्टुङ
जेठ महिनाको अन्त्यतिर दुप्चेश्वर यात्राका व्रmममा नियात्राकार मित्र युवराज नयाँघरेले झिल्टुङको प्रस्ताव अघि सारे । उनको प्रस्तावले म हौसि
सहस्रलिङ्गको कुइरो अनि प्यास
हामी वरिपरि तारले घेरेको खप्तडको पाटनको उत्तरतिर रहेको आर्मीको क्याम्पबाट अगाडि पूर्वतिर देखिएको पहाडमा उकालो चढ्दै छौँ । एरोबाट देखाएको सहस्रलिङ्गको बाटो यतै रहेछ । यात्रामा सँगै छौँँ पतञ्जलीका योग गुरुहरू रीता कार्की, बलदेव मिश्र, लोकराज बराल, अश्विनी कोइराला र डा. शशी थापा पण्डित ।