अपरिभाषित प्रेम
बाहिरबाट हेर्दा घना जङ्जल जस्तै लाग्ने तर भित्र छिरेपछि रमणीय उद्यानका बिचमा एउटा विशाल भवन छ । त्यसको वरिपरि अन्य ससाना तर आकर्षक संरचना छन् । ती संरचना कुनै
डिभाइस प्रेम [कथा]
बोस्टनबाट न्युयोर्क फर्कने क्रममा थिएँ म । ग्रे हाउन्ड बसको सुखद र आरामदायी यात्रामा पनि मन रमाएको थिएन, एक किसिमको विचलित । स्वभावले त यति छिट्टै विचलित हुने मान्छे त होइन म तर पनि परिस्थितिले बनाइदिँदो रहेछ । बसको त गन्तव्य थियो तर मेरो ? कहाँ गएर टुङ्गिने हो ? मेरो आगत । विगतका एक एक पाना पल्टाएर बिर्सिदिउँ जस्तो पनि नलागेको होइन मैले भोगेको वर्तमान । जीवनको लामो यात्रामा बोस्टनदेखि न्युयोर्कसम्मको पाँचघण्टे यात्रा मेरा लागि बेग्लै थियो । बाध्यता थियो । तीन दशकअघिका समय एक एक गरी पल्टाएर रम्न खोज्छु, कहिले हावाका वेगले त कहिले समय स्वयंले बिथोल्थ्यो मन ।
साहुजीको उमेर [प्रेम कथा]
वसन्तपुरमा मामाको चियापसल असाध्यै प्रसिद्ध रहेछ । तर मलाई भने थाहै थिएन । हुन त सबै प्रसिद्ध कुराका बारेमा जानकारी राख्नु पर्छ भन्ने कहाँ छ र ! यस मामिलामा म अलिक कमजोर पनि छु । सहरमा कतिपय कुरा छ्यापछ्याप्ती भइसकेको हुन्छ । तर मलाई भने ढिलो थाहा हुन्छ । ऊ नयाँ गायक । तर नयाँभन्दा पनि उसलाई सम्भावना भएको गायक मान्न सकिन्छ । उसको नाम अविनाश प्रजापति । एक दिन हामीबिच त्यही प्रसिद्ध चियापसलमा भेट्ने सल्लाह भयो । म
साहित्यमा प्रतीकतावाद र संज्ञान
मानवशास्त्रीहरू भन्छन्– मानिसको आवश्यकतामा संस्कृतिको निर्माण हुन्छ । अर्कोतिर समाजको सदस्यको नाताले मानिसले सिकेका ज्ञान, सिप, कला, रीतिरिवाज, मूल्य, मान्यता, विश्वास, परम्परा सबै संस्कृति हुन् । यसर्थ मानिसले सिकेका भाषा वा साहित्य संस्कृतिका शाखा हुन् । भाषामा विभिन्न सङ्केत हुने भएकाले भाषालाई साङ्केतिक÷प्रतीकात्मक संस्कृतिको शाखामा राखेर अध्ययन गर्न सकिन्छ । अर्कोतिर भाषा स्वयम् सङ्केत (इनकोड) हो । साहित्यमा खास गरी पद्यमा विभि
पिता
ब्यौन्स्तर्न ब्यौन्सर्न मार्तिनसको जन्म नर्वेको उत्तर पहाडी भेगको क्विन्केमा ८ डिसेम्बर १८३२ मा भएको हो । नर्वेली साहित्यमा उनलाई हेनरिक इब्सेनसरह मानिन्छ । कवि, नाटककार, समालोचक, उपन्यासकार एवं आदर्श राजनेताको रूपमा प्रतिष्ठित ब्यौन्स्तर्न ब्यौन्सर्न मार्तिनस १९०३ मा नोबेल पुरस्कारद्वारा सम्मानित भए । उनका कृतिमा गाउँले जीवनको चित्रण गरिएको पाइन्छ । २६ अप्रिल १९१० मा पेरिसमा उनको निधन भो । बिटविन द ब्याटल (१८५७), अ ह्याप्पी ब्वाए (१८६०), पोइम्स एन्ड सङ्स (१८७०), द किङ (१८७७), लभ एन्ड जियोग्राफी आदि उनका प्रमुख कृति हुन् ।
इङ्गमार बर्गम्यानका प्रथम चरणका चलचित्र
संसारमा कतिपय निर्देशक यस्ता छन् जसले आफ्नो प्रथम या दोस्रो चलचित्रदेखि नै परिपक्वता हासिल गरेको देखिन्छ र छोटो समयमा नै स्थापित हुन पुग्छन् । फेरि अर्काथरी यस्ता निर्देशक पनि छन् जसलाई परिपक्वता हासिल गर्न केही समय लाग्छ र केही वर्षपछि मात्रै उत्पात
रामदी पुलमा उभिएर
यतिबेला म रामदीमा कालीगण्डकी महानदीमाथि बनेको सानो पुलमा उभिएको छु । सत्ते, उहिल्यै “रामायणकालमा चौध वर्ष लामो वनवासकालमा भगवान राम, सीता र लक्ष्मणको भ्रमण एवं विश्रामस्थल भएको”
हिउँदे ओलम्पिक भएको सुन्दर प्रकृति
सन् २०२३ अगस्ट ६ को बिहान ६ बजे म पृथ्वीको अति सुन्दर क्षेत्र उत्तर अमेरिकी महाद्वीपको पनि उत्तर पश्चिम कुनामा प्रशान्त महासागरको पानीलाई तलतिर राखेर २००० मिटरभन्दा माथि उचाइका ह
साहित्यमै प्राप्ति
बढ्दै गएको उमेरसँगै आफ्नै अतीतलाई सम्झिँदै जाने हो भने रोमाञ्चित बन्नुपर्ने अनेकौँ प्रसङ्ग छन् उहाँसँग । जोश र जाँगर अहिले पनि त्यत्तिकै छ, ४५ वर्ष पुरानो मधुमेहले बेलाबखत दुःख नदिँदो हो त सव्रिmय भएर लेख्न र कुद्न अझै उत्साह छ
कमाइ र सम्झाइका रसिक
हुँदैन कोही पनि मन नपराउने सङ्गीत । सुनेपछि आवाज मिलेको बाजाको । सुने पनि कानले पहिले । बस्छ गएर थपक्क मनमा नै । मन नपराउने सङ्गीतलाई । हुँदैन सामान्य मान्छे कोही पनि । भए पनि जतिसुकै व्रmुर र रिसाहा । भए पनि स्वरूप र स्वभाव जस्तोसुकै । हुँदैन फरक मन कसैको पनि । नभए पनि बजाएको बाजा मान्छेले । निस्किएको भए पनि स्वतः सङ्गीत प्रकृतिको । बनाउँछ विभोर मन जसको पनि । हुन्छ सामथ्र्य सङ्गीतको यस्तै मनकारी ।
इतिहासका महान् पात्र बिसे नगर्ची
बिसे नगर्ची नेपाली इतिहासका महान् संस्कृतिकर्मी, अर्थविद् तथा राष्ट्र एकीकरणकर्मी हुन् । उनी गोरखा दरबारमा विशिष्ट दर्जीका रूपमा राजपरिवारको कपडा, पोसक सिलाउने गर्दथे तर उनले नेपालको एकीकरणमा अर्थ सङ्कलन र
पाश्र्ववर्ती पात्र
समय, घडी–पल या काल यो अनौठो छ । समय व्यतित हुँदै यसका बहुरङ्गी डोबहरू हाम्रो स्मृतिपटमा रङ्गिँदै जान्छन् । त्यो कसरी आयो ? कसरी भयो ? कसरी गयो ? यी यक्षप्रश्नहरू सदा अनुत्तरित छन् । तर एउटा कुरो भने पक्कै हो कि यो रुखो वर्तमानमा विगतमय स्मृतिक्षण सारै मिठा हुन्छन् ।
समयको द्वन्द्व
‘अब यो दिन पनि आयो !’ उसको मनमा सोचाइ पनि झ्वाट्ट आइपुग्छ, जब विमानस्थलमा आफ्नो हितैषीलाई बिदाइको हात अन्तिम पल्ट हल्लाउँछ । –“म अरू जस्तो होइन, यहीँका लागि जन्मिएको हुँ । जो जहाँ जान चाहे जाऊन्, म यहीँ गर्छु, जे गर्नु छ ।” भन्ने पनि जाँदै छ अब त अन्त्यमा ।
टोपी भिसामा अस्ट्रेलिया
उच्च शिक्षाका लागि बिदेसिएकी छोरीको दीक्षान्त समारोहमा भाग लिन हामी अस्ट्रेलिया जाने भयौँ । कोभिड प्रकोपको सुरुवाती दिनहरूमा उसले नेपाल छोडेको पनि तीन वर्ष भएछ । पासपोर्ट हात लागेको खुसियाली डेङ्गुले खोस्यो ।
नेपाली कविता/काव्यमा ‘हिमाल’
नेपाली कवितामा विम्ब, प्रतीकहरूको प्रयोग यथेष्ट मात्रामा हुँदै आएको पाइन्छ । विशेषतः आधुनिक कालखण्डमा नेपाली कविताको पदार्पण भए यता विम्ब, प्रतीकहरूको प्रयोगको क्रममा अझै गतिशीलता एवं व्यापकता
फूलको मन (कविता)
फूलको मन कति दुख्दो हो फक्रेर फूल्न नपाउदै चुडिनु पर्ने उसको पीडा
के छुट्यो ? (कविता)
छुट्न सक्ने थियो– कृति जुन कमाउन कहिल्यै ध्यान दिनुभएन
मिटरब्याज प्रताडना (कथा)
काठमाडौेँ चिसो कचौरा जस्तो भूगोल । पुसको तुसारामा झनै सिरेटोले गुटुमुटु बनाए जस्तै भएको थियो । सडकभरि सेताम्य छरिएको शीत र छारो मात्रै होइन बिहान उज्यालोसँगै जुलुस जस्तो ढाकेर आउने हुस्सुमा हराएको सहर
साहित्यमा अनुसन्धानको सम्भावना र औचित्य
अनुसन्धान निरन्तर चलिरहने प्रक्रिया हो । एउटै विषयको पनि भिन्न भिन्न कोणबाट अनुसन्धान हुन सक्छ । अनुसन्धानले सिद्धान्त निर्माण गर्छ । पूर्वस्थापित सिद्धान्तको परीक्षण गर्छ र यस्ता सिद्धान्तमा परिमार्जन तथा संशोधन गर्छ
अक्षरमा रमाउने डाक्टर
४० वर्षको उमेरमा पहिलो कृति प्रकाशमा आएपछि साहित्य क्षेत्र पनि उहाँको योगदानको क्षेत्र बन्न पुग्यो । केट्यौले उमेरदेखि सङ्गीतमा रुचि राखेर गाउँदै हिँड्दा पुरस्कार पनि हात पार्नुभ
‘अनेकोs हम् एकः स्याम’ उन्मुख तरुण–तपसी (समालोचना)
तरुण–तपसी नव्यकाव्य लेखनाथ पौड्यालको अद्वितीय दार्शनिक कृति मानिन्छ । अधुनिकतासँग प्राणीजगत्को जीवनदर्शनलाई जोडेर अध्यात्मको सुन्दर नमुना पस्किन सफल कवि लेखनाथको यो कृति एउटा तरु र तपस्वीको जीवनकथाका साथै स्वयम् कवि
बेल्जियमदेखि बार्सिलोनासम्म (नियात्रा)
जीवन रहेसम्म सङ्घर्ष सकिँदैन बरु यो समय यात्रालाई भनेर तुरुन्तै स्पेन जाने योजना बनायौ । जैले पनि समय मिलाउनको धौ धौ । हामी बेल्जियमबाट स्पेनका लागि ब्रसेल्सबाट बुवा
बेइमान समय (कविता)
समय चङ्गा बनेर झुन्डिएको छ हावाले कहिले यता हल्लाउँछ कहिले उता हल्लाउँछ
मान्छे (कविता)
एक दिन मान्छेबारे सोच्दा सोच्दै स्मृतिपटलमा आयो एउटा आदिम मान्छे !