इतिहासको अलिखित स्रोतका रूपमा लोकगीत
इतिहास सर्वव्यापक छ । यति हुुँदाहुँदै पनि इतिहास अरू चिज जस्तो दृश्यमान हुँदैन । इतिहास बहुधा अदृश्य छ । यद्यपि सूक्ष्म किसिमले हेर्ने हो भने हरेक वस्तुमा इतिहास लुकेको पाइन्छ । गहन खोजमेल र चि
जीवनको पाश्र्वमा मृत्युु भय !
हत्केलामा च्यापेर एक मुठी सपना उभिएको छु– मृत्युको अघिल्तिर ! कवि मणि लोहनी
मृत्युको अर्थ मृत्यु नै
नभने पनि भनेजस्तै हुन्छ जीवनका कुरा । अनुभव गर्न सकिने सुखदुःखका कुरा । काम र कीर्तिका कुरा । जीवन र जगत्का कुरा । समयका खुट्किला उक्लेर उचाइमा पुगेका कुरा । वर्षौं लगाएर बना
अत्यन्त उपयोगी पुस्तक
कुनै समयका क्रिकेट खेलाडी र अहिले लामो समयदेखि मूलधारको नेपाली पत्रकारितामा खेलकुद स्तम्भ चलाइरहेका पत्रकार नवीन अर्यालले ‘नेपाली खेलकुुदको वृत्तान्त’ शीर्षकको एक ग्रन्थ तयार गरेर नेपाली वाङ्मय भण्डारलाई थप समृद्ध बनाएका छन् ।
शब्दबिम्बमा सजिएका सत्यमोहन
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको भौतिक देहले चीर विश्राम लिएको झन्डै १ वर्ष हुन लागेको छ । १०३ वर्षको चिरायु जीवन बाँचेर २०७९ असोज ३० गते उनले चिरविश्राम लिए । सत्यमोहन जो
छ दशक तन्नेरी वयस्क स्मृतिपट उघार्दै
हुनुपर्दो रहेछ स्मृति उद्यान ढकमक्क फुलेको । मगमगाउँदो बन्दो रैछ बगैँचा ! सम्झनाको सुवासिलो ! सुवासले महकिँदो मस्तिष्कको बारी वरिपरि गम्किँदो हुन्छ । स्वानुभूति आफ्नै । पैँचोवारि गर्नुपर्दो हुन्न ।
कहिल्यै नभुल्ने त्यो चड्कन
मान्छे जन्मदै भाग्यसँगै लिएर आएको हुन्छ । भाग्यलाई कर्ममा बदल्नेहरूको जीवन सुखी हुन्छ । भाग्यमा भर परेर कर्म नगर्नेहरूको जीवन ढलपल भएको देखिन्छ । जीवन एक किताब हो, मान्छेका प्रत्येक
ऐनामा अनुहार (लघुकथा)
सङ्ग्रहालयको पूर्वतिरको भित्तामा एक घडी आकारको ठुलो काठेबोर्ड थियो, जसका भित्री र बाहिरी दुई चक्रहरू थिए । बाहिरी चक्रमा एउटा मात्र गोलाकार प्वाल थियो, जसबाट कुनै जनावरले दर्शकहरूलाई चियाइरहेको चि
बन्द झ्याल (कथा)
भान्सा कोठामा खाना बनाउने क्रममा मेरो कानमा सधैँ यी आवाज गुञ्जने गर्छ– ‘आलु, प्याज, टमाटर, काउली, बन्दा, मुला, लट्टेको साग, हरियो खुर्सानी ।’ यो आवाज विलिन हुन नपाउँदै हर्को आवाज एउटै
धुन (कथा)
यो हावा–हुरी चल्ने मौसम होइन । बिल्कुलै होइन । चलिरहेछ तर । लगातार । पूर्वबाट । पश्चिमबाट । उत्तर–दक्षिण सबैतिरबाट । चारै दिशाबाट । अब त हावाले पनि आफ्नो गति छाडे जस्तो छ । चल्न थालेपछि हावाले पनि आफ्नो गन्तव्य बिर्संदो रहेछ । आफ्नो
मिठु (कथा)
सदा झैँ आज पनि मिठुको आक्रोश विस्तारित पारिवारिक घरको पर्खालभन्दा बाहिर प्रतिध्वनित भइरहेको छ । घरमा यस्तो घटना दिनहुँजसो हुन थालेको छ । एउटै कोठामा सुत्ने उनका भाइहरू (काकाका छोरा
देवी दराइली (कथा)
यो प्राचीन कथा या दन्त्यकथा होइन । दराइलीका तीन जना दिदी बहिनी थिए । उसकी आमा मरेपछि जेठी दिदीलाई बुवाले काठमाडौँका एक जना धनी मान्छेलाई दिए । कान्छीलाई घरेलु कामदार बनाउन प्रधानपञ्चकी नातिनीले मधेसतिर लगिन् । दराइली अलिक सोझी र लुरुलुरु टेर्ने भएकाले यसो भातपानी गर्न बाउले आफैँसँग राखे
जित–हार (कथा)
वास्तवमा कथाको प्रारम्भ पनि यहीँबाट हुन्छ अर्थात् एउटा निरीह सुगालाई जालोमा फसाएर पिँजरामा थुनेको दिनदेखि नै यसको आरम्भ भएको भन्दा हुन्छ । यो पनि सत्य हो, उनी सुगा भनेर साक्षात् सुगा चाहिँ होइनन्, यद्यपि उनलाई त्यस रूपमा व्याख्या गर्दा अति हुने छैन ।
पतनकाल
मसिनीले चियापसल खोलिछ । मसिनी भनेपछि ऊ एक महिला, भनिरहनु परोइन । माधव महिलाहरूका विषयमा धेरै सरोकार राख्दैनथ्यो तर अहिले उसलाई यस्तो अवस्थामा देखेर माधवलाई अफसोस लागिरहेको थियो । माधवलाई अफसोस लागिरहेको थियो, किनभने उसले चिन्दथ्यो उनलाई । ऊ यसरी चियापसल खोलेर गुजारा गर्नुपर्ने हुन पुग्ली भन्ने उसले सोचेको थिएन । तर यस्तो भयो र त्यो भएको देख्नुप-यो । उसको नाम उसलाई थाहा थिएन तर शारीरिक बनोटले उसलाई माइतदेखि नै मसिनी भनेर बो
बैगुनी माया (कथा)
खै के भन्नु आज त्यसै मन छट्पटाएको छ । क्यान्सर पीडित बिरामी श्रीमान्लाई केही सोध्न पनि सक्दिनँ । डाक्टरले भनेको छ कुनै पनि किसिमको तनाव नदिनु भनेर । एउटै छोरो पनि अमेरिकातिर भासिएको छ । छोरी पनि पढाइका लागि अर्कै सहर पुगेकी छ, लामो
कुनै एक समयको कथा
उमेरका अधिकांश दिन बितिसकेपछि बाँकी केही रहँदैन । जीवन थाक्दैमा बितिहाल्ने पनि के हुँदो रहेछ र ? आजबाट प्रारम्भ भएको विखण्डन र विस्थापनमा हिजोका ती दिन हराउने छन् । म आफैँसँग प्रश्न गर्न सक्दिनँ, मलाई कहाली लागेर आउँछ । हुन सक्छ भने म कुनै यस्तो अचुम्बकीय क्षेत्रमा रहूँ जहाँ उभिन वरपर, यताउताको कुनै आधार चाहिँदैन ।
बिपी साहित्य महोत्सव ‘सुखद तर अपर्याप्त’
नेपाली कांग्रेसले यस वर्ष भदौ २४ देखि २६ गतेसम्म बिपी साहित्य महोत्सव गर्ने निर्णय गरेदेखि समाजको एउटा तप्काले नयाँ रक्तसञ्चार भएको अनुभव ग¥यो । खास गरी लेखक, सर्जक, साहित्यकारले यस्तो निर्णयलाई उच्च महìव दिएको पाइयो । नेपाली साहित्यिक इति
मातृ शक्तिको महत्त्व नवरात्र
यो वर्षको नवरात्र महापर्व असोज महिनाको २८ गते घटस्थापना गरेर सुरु हुन्छ । यो अवधिमा नारी शक्तिको पूजा गरिन्छ । नारी शक्तिको नौ दिनसम्म पूजा गरेको प्रसाद र आशीर्वाद ग्रहण गर्दै नवरात्र कात्तिक ७ गते विजय दशमीका दिन समापन हुन्छ ।
हिजोको दसैँ र आजको परिदृश्य
या देवी सर्वभूतेषु शान्तिरूपेण संस्थिता ।। नमस्तस्यै ।। नमस्तस्यै ।। नमस्तस्यै नमो नमः ।। (जुन देवी सृष्टिका सबै प्राणीमा शान्तिरूप भई विराजमान् हुन्छिन्, उनै देवीलाई हाम्रो सादर प्रणाम छ ।)
वर्तमानकी छोरी (कविता)
मेरा माइती राजाहरू यसपालि तिमीहरूको गाउँको चौतारीमा मेरा गुनासाका गीतहरू गुन्जिँदैनन् है !
अँध्यारो (गीत)
अँध्यारोमा फुलेँ, अँध्यारोमा ओइलिएँ जीवनको यथार्थ अँध्यारोमै पाएँ !
साँच्चिकै (कविता)
यदि साँच्चिकै कुहिरो अनि बादल कपास् भैदिएको भए !
यतिबेला (कविता)
सकिएको छ जसको जीवनको गतिशीलता सकिएको छ जसको आलोचनात्मक चेतना सकिएको छ जसको युगीन वैचारिक सामथ्र्य
ओठ र शरीर हैन माटो (कविता)
पेटमा पटुका कसेर या दरो इँजार बाँधेर बरु भोकभोकै बस्ने