खान्की, वृत्ति तथा प्रसाद होइन पुरस्कार
राज्यको कोषद्वारा सिर्जित पुरस्कार खान्की, वृत्ति तथा प्रसाद होइनन् तर पुरस्कारलाई सिखर्नी वा त्यस्तै हात थापेर खाने तर नअघाउने पदार्थ बनाइएको छ । एउटाले दुई हात थाप्ने अर्कोले
चार मुक्तक
विकासको लहराले भुइँलाई पनि छुनुपर्छ परिश्रमको सुगन्धले दरिद्रता धुनुपर्छ
वर्षाको गीत (कविता)
बाँझी भएर पनि आमा ममता उमार्न कहाँ छाडेकी छन् र ? हेर पृथ्वी गर्भिणी छिन्
अलिखित समझदारी
बुधइ चौधरी देउखुरीको लालमटियाबाट विकट पहाडी जिल्ला रोल्पाको सदरमुकाम लिवाङ उक्लेको चानचुन दुई दशक हुन लाग्यो । “अहिले त सदरमुकाम मात्र नभएर कुनाकन्दराका गा
गीत
सोच्दा सोच्दै बिर्सने पनि क्षणहरू हुन्छन् जिन्दगीमा
डेथ अफ अ साइक्लिस्ट
हत्या, छल, कपट, धोखा, ग्लानि, अपराधी मानसिकता आदि विषय समेटेर कलात्मकतामा पनि उत्तिकै ध्यान दिँदै निकै मेहनतका साथ बनाइएको स्पेनी चलचित्र हो ‘डेथ अफ अ साइक्लिस्ट’ (१९५५) । निर्देशक हुन् जुआन (गुआन) आन्तोनियो
गीत
तिमी हिमाल हौ–शिखर हौ, तिमी मान हौ–पहिचान हौ
चार मुक्तक
बाँचुन्जेली छिःछिः दुरदुर मरेपछि हाम्रो हुन्छ मान्छेको मन आजभोलि किन यति चाम्रो हुन्छ
अनुभूति र संवेदनाका कविता
‘किमोथेरापी’ पछि ‘शब्दथेरापी’ मा लागेकी शान्ति शर्मा पछिल्लो छिमलकी परिचित स्रष्टा हुन् । कविता, गीत, गजल र मुक्तकमा सव्रिmय शर्माले ‘अम्लान फूल’ गजल सङ्ग्रह (२०७४) र ‘
माटोको गन्ध (कविता)
मलाई पसिनाको सुगन्धभन्दा पनि माटोको सुवास मन पर्छ ।
बाढीको मुढो (कविता)
बाढीले बगाएको मुढो कहाँ पुग्छ र उँभो
दुष्ट अनुहार (कविता)
पिता पुर्खाले भन्थे दुष्टको अनुहार नै नहेर्नू दुष्ट अनुहारको राक्षसी हाउभा
अर्को मन्डेला जेलमा (कविता)
सानो छँदा कालो पाटीमा अक्षर लेख्ने प्रयास गर्दा डराएथेँ जसोतसो योग्यता पुगेपछि
निर्जीव मुढो भएँ (कविता)
बस त्यहीँनिर चिप्लिएको हुँ म यस्तरी कि
असमानताका बिच समानता खोज्दै
जानु घितालद्वारा लिखित कविता सङ्ग्रह छाउगोठकी आमामार्फत समाजका केही जड रूढिवादीहरू प्रस्तुत भएका छन् । सांस्कृतिक चेतना समाजको अभिन्न अङ्ग हो, सांस्कृतिक चे
प्राचीन र पृथक् : राक्षस संस्कृति
मुख्यतयाः राक्षसहरू आसुरी सम्प्रदायप्रधान मानवेतर प्राणी हुन् । हिन्दु धर्ममा राक्षसको अस्तित्वका थुप्रै प्रसङ्ग पाइन्छन् । त्यस्तै इसाई, इस्लाम र यहुदी धर्ममा राक्षस (सैतान) पहिले ईश्वरको
मेरो आँखामा आमाको आँसु छ (कविता)
जब हामी रित्तिँदै छौँ लखेटिँदै छौँ
हाम्रो यात्रा (कविता)
तिमीले जसरी पाइला चाले पनि जिन्दगीको हरेक मोडमा
मोतीरामबारे नयाँ सन्दर्भ
मोतीराम भट्टको जन्म विसं १९२३ भाद्र कृष्ण औँसीका दिन काठमाडौँको भोसिको टोलमा भएको थियो । हाल भोसिको टोल काठमाडौँको वीर अस्पतालदेखि दक्षिण र टुँडिखेलबाट पश्चिममा रहेको छ । भारतको उत्तराखण्डको
प्रकृति
वसन्तमा पालुवा आउने शिशिरमा झर्ने हुर्की, बढी, ठुलो भई बुढो भएर मर्ने ।।
मुक्तक
गरेकी छु भरोसा खिन्न नहोस् मनमा धोका र घातको चिह्न नहोस् मनमा
अकाल (कथा)
बयरको रुखमा बसेका भँगेरीहरू उच्चाट मानेर यताउता उडिरहेका थिए । टाढा आकाशको अनन्तमा दुई वटा चिल कावा खाँदै थिए । रामरतन आग्लो सारेर आँगनमा आइपुग्दा उसकी श्रीमती सावित्री दलानमा बसेर आफ्नो सुरले कपासको बत्ती कातिरहेकी थिई ।
राराको डिलमा
बिहान झ्याल खोली हेर्दा चङ्खेली, रिनिमच्छ्य र छायानाथ हिमालहरू बादलको पर्दा पन्छाएर हामीतिर हेर्दै थिए । “ल ल हिमाल हेर्न आऊ ।” मैले सिर्जनालाई भनेँ ।
एथेन्समा देवताका पिता र सातौँ आश्चर्य
आधुनिक एथेन्सको सडकमा किनारामा उभिएको छु । देखिरहेको छु थरीथरीका मानिस । सल्बलाई रहेछन् पर्यटकका भीडमा एथेन्सवासीहरू । दृश्य कस्तो देखिन्छ भने मानौँ पर्यटक हेर्न एथेन्सवासी सडकमा आएका छन् ।