म्यान्मारमा झाँगिँदै नेपाली साहित्य
कहीँ कतै झुक्किएर नेपालबाट आएका कसैसँग भेटिएर बोलियो भने पहिलो प्रश्न यो हुन्छ कि “तपाईं नेपालमा पढ्नुभएको हो ?” तपाईं नेपाल पुग्नुभएको छ ? पुर्खाको ठाउँ कहाँ हो ? कति पुस्तादेखि यहाँ हुनुहुन्छ
सबै सर्जकको आकर्षण मधुपर्क
मधुपर्क मासिकको ५७ औँ वार्षिकोत्सवका अवसरमा साहित्यका विभिन्न विधामा निरन्तर क्रियाशील वरिष्ठ तीन साहित्यकारलाई मधुपर्क सम्मान, २०८१ अपर्ण गरिएको छ । विसं २०२५ जेठ ३०
भक्तिधाराको लोकसाहित्य खैजेडी भजन
नेपाली साहित्यलाई जसरी शास्त्रीय, परिष्कार, स्वच्छतावादी धाराले सिँगार्ने काम गरेको छ, त्यसरी नै भक्तिधाराले पनि सिँगारेको छ । नेपाली साहित्यमा भक्तिकालको छुट्टै स्थान छ । यस
कथाकेन्द्रित ध्रुव सापकोटा (पात्र)
कथा लेख्न बसेको छु । एउटै पात्रमा केन्द्रित बनेर । त्यसो त कथा अघि बढ्दै जाँदा अरू सहायक पात्र पनि आउलान्, ती पात्र मेरा पात्रसँगै जोडिएकाले सन्दर्भवश आएका मात्र हुन् । केन्द्रीय पात्र
पूर्णिमा (कथा)
सहरको घना बस्तीको माझमा एउटा आलिसान महल छ । घर भने चार तलाको छ । त्यस घरको वरिपरि सुन्दर सुन्दर फूलका गमलाहरूले सजाएका छन् । सङ्घारमा दुवैपट्टि गमलामा गुलाफका बिरुवा छन् ।
सम्पादकहरू सर होइनन्
लोकगीतको एउटा बोल छ– अल्लि यता सर न रेशम चौतारीको वरपिपल झैँ बसौँ
फराकिलो हुँदै महिला लेखन
साहित्यका विभिन्न विधामा पछिल्लो समय महिलाको भूमिका र योगदान प्रशंसनीय बन्दै गइरहेको छ । समयव्रmमसँगै प्राप्त हुने चेतनाको इन्द्रेणी झिल्को महिला लेखनमा पनि परेको महसुस प्रशस्त गर्न सकिन्छ । हिजोस
सम्झनामा साहित्यकार दधिराज सुवेदी
अग्रज साहित्यकार एवं प्राज्ञिक व्यक्तित्व दधिराज सुवेदी शारीरिक वा भौतिक रूपमा अब रहनुभएन । विसं २०८० चैत १४ गते उहाँको इहलौकिक देहले चीरविश्राम लियो । “...पलापला छन् यदि प्राणवन्त
वाम्बुले घरको वास्तुकला
घर भन्नासाथ बसोबास गर्न मान्छेले बनाएको घर भनेर बुझ्छौँ । गाई, भैँसी राख्ने गोठ, बाख्रा राख्ने खोर, बाघ बस्ने ओढार, चरा बस्ने गुँड, माछा बस्ने कुर आदि भने जस्तै सामान्य शब्द हो घर । यसको मूल्य, मान्यता, महìव आ
निर्विकल्प गन्तव्य
साँझपख म बगैँचामा आफ्नो विगत, वर्तमान र भविष्यतका थुप्रै कुरा खेलाएर कोठाको बरन्डामा धुमधुमती बसिरहेको हुन्छु मौनतासित कानेखुसी गर्दै । बगैँचातिर मेरो दृष्टि दौडिन्छ ।
म आजाद भएँ (कथा)
नव बेहुला राजिव र म बेहुली रक्षा एउटै ओछ्यानमा सुतेका छौँ । मेरो निन्द्रा रातिसम्म पनि परेको छैन । जिउमा आगो सल्किरहेको छ, सँगै मनमा पनि । जवानीको उन्मादले जिउमा आगो सल्केर असिनपसिन छु । मनमा शङ्का र चिन्ताको आगो भएर भुवा उडे जसरी उड्दै छन् । खै कस्तो आगो ? नव बेहुला राजिवलाई गलाउन नसक्ने । खै कस्तो प्रेम ? जवानीको आगो दनदनी बलेको बेलामा पनि तातो नहुने ।
फूलबारी रिसोर्ट
उसलाई आफ्नो घर हेर्न मन लाग्यो, आफ्नो घर । मान्छेलाई आफ्नो घरको चाहना हुन्छ, आफ्नो घरको । डेरामा बस्नेहरू पनि घरको सपना देख्छन्, कुनै दिन घर बनाएर बस्ने रहरले उनीहरूलाई तानिरहन्छ
तिसको दशकका कवि र कविता
मनुष्य समाजको सांस्कृतिक धरातलमा कविताकर्मलाई अभिव्यक्ति सम्प्रेषणको बलियो जग स्विकारिन्छ । कविताले जीवन र जगत्का मूर्त–अमूर्त, दृश्य–अदृश्य सबै ती सूक्ष्मसत्ता परिधानहरूलाई लालित्यपूर्ण भाव सञ्चारद्वारा सम्प्रेषित तुल्याउने हुँदा प्रयुक्त सर्जामका सबै ती सङ्गीत र लय लोकग्राही भएका हुन् । शिल्प–सौन्द
मधुपर्क र म
नेपाली साहित्यको विकासमा मधुपर्क साहित्यिक मासिक पत्रिकाको अहम् भूमिका रहेको छ । विसं २०२५ को जेठ महिनाको ३० गते प्रकाशन प्रारम्भ भएको मधुपर्कको आधा शताब्दीभन्दा लामो इतिहासँगै
मधुपर्क अर्को पाठशाला
संयोग म गोरखापत्रमा आइपुगेँ । प्रजातन्त्र पुनस्र्थापनापछि पहिलो निर्वाचित सरकारको पालामा म गोरखापत्र संस्थाको सेवामा प्रवेश पाएको हुँ । संयोग भनूँ कि भाग्य ?
साहित्यिक पत्रकारितामा उपेक्षित ललितकला
कला र साहित्यबिच पूरक हुनुको सन्दर्भमा अक्षरमा खेल्ने, साहित्य एवं पत्रकारिता अनि ललितकला एकअर्काबिचका पूरक हुन् । ती पर्यायवाची हुन् एकआपसमा । साहित्यमा कला भएन भने त्यो खँदिलो साहित्य बन्दैन । आहा कत्ति स्वादिलो, चो
सामाजिक रूपान्तरणको दियो
‘मधुपर्क’ मासिक आफ्नो छपन्न वर्षको वयसन्धि पूरा गरी सन्ताउन्नौँ वर्षमा प्रवेश गरेको छ । आफ्नो छ सय छप्पन्न अङ्क प्रकाशित गरिसकेको यसले यस किसिमको लामो समयावधिभित्र
साहित्यिक पत्रकारितामा मधुपर्कको गौरवपूर्ण योगदान
वि. सं. १९५८ वैशाख २४ गते साप्ताहिक समाचारपत्रका रूपमा पहिलो पटक प्रकाशनमा आएको दक्षिण एसियाकै पुरानो छापा गोरखापत्रले सूचना र विचार प्रवाह गर्नुका साथसाथै परोक्षमा
सामाजिक रूपान्तरणको दियो
‘मधुपर्क’ मासिक आफ्नो छपन्न वर्षको वयसन्धि पूरा गरी सन्ताउन्नौँ वर्षमा प्रवेश गरेको छ । आफ्नो छ सय छप्पन्न अङ्क प्रकाशित गरिसकेको यसले यस किसिमको लामो समयावधि
हाकुमाया (नाटक)
मञ्च अन्धकार छ । नेपथ्यबाट अस्पष्ट ध्वनि क्रमशः नजिकिन्छन् । जँड्याहाको लरबरिएको स्वर सुनिन थाल्छ । जड्याहाँ: (रक्सी
आफ्नै स्वभावको मान्छे
काठमाडौँको अनामनगर बस्नुहुन्थ्यो उहाँ । संसद् सचिवालयमा जागिर । घरबाट धेरै टाढा पनि थिएन । अनामनगर बस्ने धेरै छन्, जागिर खाने कर्मचारी पनि त्यत्तिकै छन् । राधेश्याम भट्टराई अलि भिन्न । शालीन पा
माइलीलाई धन्यवाद !
मङ्सिर सकिएर पुस लाग्न थालेको छ । घाम प्यारो हुँदै गएको छ अनिलको हजुरबालाई । बुढो पुरानो टोलको दुई पुस्ता अघिदेखिको सानो पसलको अगाडि मेच राखेर बिहानभरि घाम ताप्न बस्छ । त्यो टोल काठमाडोँको प्राचीन टोल थियो ।
सँझ्याः (कथा)
ड्याम्म... । आँगनमा केही खसेको र फुटेको आवाज आयो । जोगलाल धेवाजूले हतार गरेर सँझ्याः बाट तल नियाले । धुरीबाट टायल झरेको रहेछ । के भएछ भन्दै उनी हतारिँदै खुरुरुरु भ¥याङ ओर्लेर तल गए । आँगनमा उभिए
देशप्रेमका विलक्षण आदर्शवादी कवि
पं. दीपनारायण मिश्र (२ मार्च १९३५–९ मे २०१९) नेपालीय आधुनिक भोजपुरी साहित्य जगत्मा भीष्मपितामहका रूपमा चिनिने र भोजपुरी भाषा र साहित्यको संरक्षण तथा संवर्धनका लागि अहोरात्र सकारात्मक भूमि