मण्डलामा आजबाट नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
थापागाउँस्थित मण्डला नाटक घरमा आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ ।
नेवाः लोककला कार्यशाला
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मङ्गलवार नेवाः लोककला कार्यशाला सम्पन्न भएको छ ।
नातिकाजी सम्मान तथा पुरस्कार घोषणा
नेपाली गीत, सङ्गीत तथा सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार–२०८० प्रदान गरिने भएको छ ।
नातिकाजी सम्मान घोषणा : गोरखापत्रकर्मी नेपाललाई कला पत्रकारिता पुरस्कार
संगीत महर्षी नातिकाजीको नाममा स्थापित ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार– २०८०’को घोषणा भएको छ ।
समावेशी चित्रकला प्रदर्शनी सुरु
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मङ्गलबारबाट ‘समावेशी चित्रकला प्रदर्शनी २०८१’ सुरु भएको छ ।
गौतमलाई भूपि पुरस्कार
यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार असफल गौतमलाई प्रदान गरिने भएको छ ।
ग्वंगः को ‘मै एक मै अनेक’ लोकार्पित
निबन्धकार एवं संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः द्वारा लिखित निबन्धकृति ‘मै एक मै अनेक’ एक कार्यक्रमबिच लोकार्पित भएको छ ।
लुब्नालाई उपाधि
१५ प्रतियोगीलाई पछि पार्दै लुब्ना चन्द ग्लोरी किड्स ट्यालेन्ट–२०२४ को विजेता बन्नुभएको छ ।
तबलावादक जाकिर हुसैनको निधन
तबलावादक जाकिर हुसैनको निधन भएको छ ।
हर्षोल्लासका साथ मनाइयो उँधौली
प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् ।
तीन स्रष्टा र एक सामाजिक संस्थालाई सम्मान
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले तीन स्रष्टा र एक सामाजिक संस्थालाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ ।
नेपाललाई ‘राष्ट्रिय गौरव सम्मान’
ग्लोरी मिडियाले गोरखापत्रकर्मी सुकृत नेपाललाई ‘राष्ट्रिय गौरव सम्मान’ प्रदान गरेको छ ।
जीवनको सत्य
शारदाकुमारी मानन्धर आस्था हुन्छ कहाँ कहाँ, भन्नै सकिँदैन ।छेक्छ बाटो सबतिर, हिँड्नै सकिँदैन ।।भोकतिर्खा के हो के हो, बुझ्नै सकिँदैन ।मानव हो कि अमानव, चिन्नै सकिँदैन ।।आवेशमा सही गलत, केही छुट्टिदैन ।मानिसको भावनालाई, जान्नै सकिँदैन ।।सत्यतालाई दोषले, गलाउन सक्दैन ।असत्यको अस्तित्व सर्वदा, हुँदै हुँदैन ।।सूर्यदेवलाई हत्केलाले, छेक्नै सकिन्न ।चन्द्रदेवको शीतलता, दिनमा देखिन्न ।।समयको गति यो रोक्न, कसैले सक्दैन ।सेवाको भावविना कोही मानव बन्दैन ।।आफ्नो देश, संस्कृति, बिर्सनै सकिन्न ।धर्म, कर्म, भेषभूषा, त्याग्न पनि हुँदैन ।।कहिल्यै पनि आफ्नोपन, छोड्नै हुँदैन ।सत्यलाई कहिल्यै उपेक्षा, गर्नै हुँदैन ।।पाको, न्यूरोड काठमाडौं ।
‘अभिनन्दन ग्रन्थ’ लोकार्पण
योगी नरहरिनाथको दोस्रो ‘अभिनन्दन ग्रन्थ’ को लोकार्पण गरिएको छ ।
तिमी (कविता)
डरको अगाडि साहस हौ तिमी मेरो जिन्दगीको सहारा हौ तिमी ।
निर्धक्क चियाउने मन (कविता)
मनको कुनाबाट तिमीलाई चियाउन मन छ ।
‘ओ पेङ्दोर्जे’ लाई पहिचान पुरस्कार
पहिचान पुरस्कार कोषले २०८०/८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई प्रदान भएको छ ।
‘नदीनाला कसका ?’ विषयक तस्बिर प्रदर्शनी
‘नदीनाला कसका ?’ विषयक दश दिने तस्बिर प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा शुक्रबारदेखि फोटो सर्कलद्वारा विभिन्न अनुसन्धानकर्ता, फोटोग्राफर तथा कलाकारसँग सहकार्य गरेरे तस्बिर प्रदर्शनी आयोजना गरिएको हो ।
‘९६ गड्डी’ माथि अन्तर्क्रिया
नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाल स्रष्टा समाजसँगको सहकार्यमा समकालीन नेपाली उपन्यासका स्वर तथा प्रकाश तिवारीको उपन्यास ‘९६ गड्डी’ माथि अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।
दुई सर्जक सम्मानित
साहित्यिक पत्रकार सङ्घले दुई सर्जकलाई सम्मान गरेको छ ।
‘श्री बुकुरो : दी होम कलिङ’ को पोस्टर सार्वजनिक
पारिवारिक कथामा आधारित चलचित्र ‘श्री बुकुरो : दी होम कलिङ’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ ।
लामाको चलचित्रमा मुकारुङको कविता
कवि श्रवण मुकारुङका कविता अब चलचित्रमा सुन्न पाइने भएको छ ।
थापालाई सम्मान, सिङ्जाङ्गोलाई पुरस्कार
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘प्रतिभा पुरस्कार’ सिक्किम भारतकी युवा इतिहासकार तथा याक्थुङ मुन्धुमका अध्येता सन्ध्या सुब्बा सिङ्जाङ्गोलाई दिने घोषणा गरेको छ ।
‘कार्साङ’ को टिजर सार्वजनिक
चलचित्र ‘कार्साङ’ को टिजर सार्वजनिक गरिएको छ ।