‘कलाकार राष्ट्रका अमूल्य सम्पदा’
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कलाकारिताको माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउने कलाकार राष्ट्रका अमूल्य सम्पदा भएको बताउनुभएको छ । अरनिको स्मृति
हिउँदे भैलोको रौनक
जुम्लाको खस सभ्यता र मौलिक संस्कृतिको हिउँदे भैलो खेलिएको छ । परम्परागत रूपमा खेलिँदै आएको खस संस्कृतिको भैलोको यसबेला रौनक छ । पुस १५ बाट जुम्लामा सुरु
इतिहासप्रति अन्यायी हुनुहुँदैन
राष्ट्रिय एकता बिकाउ नारा हो । राष्ट्रिय एकताको नाममा धेरै राजनीति गरिएको छ । युद्ध र सङ्ग्राम लडिएका छन् । राष्ट्रिय एकताका आधार समयसापेक्ष अवधारणा हो । कुनै दिन एउटा वंश
चित्रकला प्रदर्शनी
क्लासिक ग्यालरी र विभिन्न विद्यालयको सहयोगमा राजधानीमा छब्बिस जना बालबालिकाको सामूहिक चित्रकला प्रदर्शनी भइरहेको छ । प्रदर्शनीमा कक्षा १ देखि प्लस टुसम्म अध्ययनरत बालबालिकाको
दुई पात्रको प्रतिकात्मक कथा ‘दी स्ट्रङ्गर’
एक महत्त्वाकाङ्क्षी र सीमाभन्दा पर गएर गरिएको शारीरिक नाट्य प्रस्तुति हो नाटक ‘दी स्ट्रङ्गर’ । नाटकले सत्ता–शक्ति, पहिचान र महिलामाथिका सामाजिक अपेक्षाको अवधारणामाथि प्रश्न गर्छ ।
स्थिति लम्साल बाल स्रष्टा पुरस्कारको अक्षयकोष स्थापना
स्थिति लम्सालको स्मृतिमा उहाँका बुवाआमा नारायण जोशी लम्साल र विन्दिया लम्सालले एक लाख पाँच सय रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
समालोचनामै साठी वर्ष
वासुदेव त्रिपाठीले कतिलाई पढाउनुभयो सायदै लेखाजोखा होला ? एउटै वासुदेव त्रिपाठीलाई पढाउने चाहिँ धेरै भए । उहाँले कीर्तिपुरमै स्थिर भएर चालिस वर्ष पढाउँदा विद्यार्थीको
बाँकेको कोहलपुरमा क्याफे कविता
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा क्याफे कविताको पहिलो शृंखला कोहलपुरमा सम्पन्न भएको छ।
बाँकेमा साहित्यिक सांस्कृतिक विधागत प्रशिक्षण
बाँकेको खजुरा गाउँपालिकाको खजुरा प्रज्ञा प्रतिष्ठानले साहित्यमा रुचि राख्नेहरूलाई नेपाली भाषाको साहित्यबारे जानकारी गराउने उद्येश्यले सञ्चालन गरेको विधागत प्रशिक्षण सम्पन्न भएको छ ।
साहित्यकार डा.नेपाल सम्मानित
साहित्यकार डाक्टर शैलेन्दुप्रकाश नेपाल जगत्रदेवी साहित्य सम्मान–२०८१ बाट सम्मानित हुनुभएको छ ।
किर्नो (कथा)
स्वभावैले जवानीमा उनी निर्बल थिएनन् । हट्टाकट्टा, बलियाबाङ्गा थिए । जिउलाबाट एकै खेपमा दुई मुरी धान ओसार्थे । चार जनाले बोक्ने घाँसदाउराको बिटो हुन्थ्यो उनको । ‘काँधमा
‘चरीको घर’ र ‘बेरीतका रीतहरू’ सार्वजनिक
साहित्यकार हरिदेवी कोइरालाको बाल कविता सञ्चयन ‘चरीको घर’ र रीता न्यौपाने पहारीको निबन्ध सञ्चयन ‘बेरीतका रीतहरू’ बजारमा आएका छन् । नेपाल स्रष्ट्रा समाजले पोखरामा शनिबार आयोजना गरेको कार्यव्रmममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तलगायतले कृतिहरू सार्वजनिक गर्नुभएको हो ।
सगरमाथा बैसाखी सापटी देऊ (कविता)
रहरलाग्दा हरिया फाँटहरूमा सूर्यको रापले शीतलता दिन नसकेपछि दृश्यबाट एकाएक अ
सिर्जनात्मक लेखन प्रशिक्षण कार्यशाला
लेखनलाई अब्बल बनाउने उद्देश्यले सिर्जनात्मक लेखन प्रशिक्षण कार्यशाला सञ्चालन गरिएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले
भरे दिन्छु (कथा)
बिहान भइसकेको थियो । तर ऊ उठेको थिएन । निदाएको पनि थिएन । उसकी श्रीमती उठेर कौसी, बरन्डा, भ-याङ हुँदै आँगनसम्म कुचो लगाउँदै थिई । बाहिर अलि अलि मान्छेको हल्लाखल्ला भने अघिदेखि नै सुरु भइसकेको थियो ।
अतृप्त चाहना [कथा]
शिथिल शरीरको व्याकुलतालाई पूर्ण गन्तव्य दिन केही समयदेखि खोलानजिकको पिपल बोटमुनि टोलाइरहन्थे ।
‘हिँड्न बाँकी बाटाहरू’ मा अर्जुनबाबु
नेपाली भाषा साहित्य पढेँ । आज पनि नेपाली विषय नै पढाइरहेछु ।
रहरमा रुमलिएको मान्छे
रहर मान्छेको स्वभाव हो । रहर नहुने मान्छे त कहाँ पाउनु ?
विकलको ससुराली पछ्याउँदै
रचनाका सम्पादक प्रतीक घिमिरेले एक महिनाअघि नै फोन गरेर भनेका थिए,
लोकनृत्यमा देवीदेवताको चर्चा
तीन दशकअघि मधेशका गाउँसहरमा रामलीला, रासलीलालगायत नाटक मञ्चन हुन्थ्यो ।
म्याक्सिम गोर्कीको आमा पढेपछि पुस्तक लेख्ने प्ररेणा मिल्यो : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले म्याक्सिम गोर्कीको आमा पुस्तक पढेपछि आफूलाई पुस्तक लेख्न प्रेरणा मिलेको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित आफ्नो ‘आमा, सपना र ताराहरु’ नाक संस्मरण कृति विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
धनगढीमा भुवा नाच
कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिवनगरमा आज भुवा नाच देखाइँदै । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाबाट तराई झरेकाहरुले यहाँ भुवा नाच देखाउने गरेका छन् ।
‘महिला लेखकलाई सार्वजनिक मञ्च कम’
लेखक कुमारी लामाले महिला लेखकले लेखेका कृति पढेर प्रतिक्रिया दिने र कृतिबारे छलफल गर्ने सार्वजनिक मञ्च कम दिने प्रवृत्ति रहेको बताउनुभएको छ ।
हरिको सपना
“बाबा, स्कुलको किताब कापी किनेन भनेर सरले मलाई गाली गर्नुभो । कापी किन्न पैसा दिनुहोस् त !” “छैन पैसा सैसा उता जा”