नेपाली उत्पादनलाई प्रोत्साहन गरौँ : मेयर शाह
काठमाडौँ महानगरपालिका–३२, कोटेश्वर तीनकुनेमा विभिन्न कलाकार, सांस्कृतिक ब्यान्डको साङ्गीतिक प्रस्तुतिसहित ‘प्रथम कोटेश्वर महोत्सव’ को आयोजना गरिएको छ ।
सोह्र फिट अग्लो मूर्ति निर्माण
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको खार्पुनाथ शिवालय क्षेत्रमा जिल्लाकै सबैभन्दा अग्लो सोह्र फिटको शिव भगवान्को मूर्ति निर्माण गरिएको छ ।
गौतमलाई भूपि काव्य पुरस्कार
साहित्यकार एवं समीक्षक असफल गौतम भूपि काव्य पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
नातिनीको पर्खाइमा ‘हजुरबा’
चिठी घुमाउने एक घुमफिर हुलाकीले एक्लोपनले ग्रसित एक वृद्ध मानिसलाई भेट्छ ।
पोखरामा अन्जान एकल साँझ सम्पन्न
अनेसास गण्डकी प्रदेशको आयोजनमा हिमालयन रिडर्स कर्नर न्युरोड, पोखरामा एन बी अन्जान ‘गजल एकल साँझ’ तथा गणेश बाबू अधिकारीको उपन्यास ‘रेजा’को विमोचन र परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
रजतपटको परिभाषा बदल्दै रङ्गकर्मी
जीवन्त अभिनयको नवीनतम यात्रा आरम्भ गर्ने थलो रङ्गमञ्चबाट उदाएका रङ्गकर्मी नेपाली चलचित्र उद्योगकै रूपान्तरणको हिस्सा बनिरहेका छन् ।
पुस्तक समीक्षाः ऐतिहासिक दस्ताबेज ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’
वि.सं.१७३३ को कुनै याममा तत्कालीन् मकवानपुरका राजा हरिहर (हरिश्चन्द्र) सेन सम्भवतः सप्तरी, महोत्तरी वा सो क्षेत्रमा पर्ने जगतपुर भन्ने ठाउँमा पुग्नुभएको थियो ।
‘मातृवन्दना’ लोकार्पण
साहित्य सन्ध्याको ४५८ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा परिचर्चा गरिएको छ ।
शाश्वत आचार्य स्मृति पुरस्कार तथा सम्मान साहित्यकार डा.उदासीलाई
शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले शाश्वत आचार्यको १९ औं स्मृति दिवसका अवसरमा साहित्यको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने साहित्यकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
सम्पदाबारे पुस्तिका ‘फर्पिङ दक्षिणकाली’
दक्षिणकाली क्षेत्रको विविध धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्वका सम्पदाबारे लेखिएको ‘फर्पिङ दक्षिणकाली’ पुस्तिकामा सार्वजनिक भएको छ ।
जात्रापर्वहरूको तेस्रो संस्करण लोकार्पित
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकीय गतिविधि थप चलायमान बनाउनका लागि आन्तरिक र बाह्य पर्यटनलाई बढावा दिनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
विकल स्मृति दिवसमा पुरस्कार प्रदान
आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता तथा समाजसेवीलगायतलाई पुरस्कार प्रदान गरिएको छ ।
रहरले मात्र होइन होला (कविता)
रहरले मात्र होइन होला बाध्यतामा छन् अहिले युवायुवती घर छोड्न, देश छो
भनिन्छ नि नजिकको तीर्थ हेला
त्यस्तै भयो कालु पाण्डे पार्क मेरा लागि । बिहान उठेदेखि राति नसुतुन्जेल
म त लालीगुराँस भएँ छु
नवजारको हत्केलाले छोपेको घाम चुहिएर साइबेरिया फेरि तात्न थालेको छ तर मौसमको कुरा के भन्न सकिन्छ र
दरभङ्गावाली (कथा)
बिहे गरेर श्रीमान्सँगै काठमाडौँ के पसेकी थिएँ, मानौँ म यतैकी भएँ ।
गोपीका ‘विशृङ्खलित सपना’
कथाकार गोपी मैनालीको कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ मा १७ वटा कथा सङ्गृहीत छन् ।
जनकपुरमा चुस्दै बरफ
सपनाको सहर जनकपुर । हुन त बुवाको सान्निध्यमा पञ्चकन्या प्राइमरी स्कुल, काभ्रे, वाल्टिङमा पढ्थेँ त्यतिबेला ।
जाउँ त निर्कु भुमेथान
सरमथली गाउँबाट करिब तिस मिनेट पैदल उकालो लागेपछि निर्कु महादेव थानमा पुग्न सकिन्छ । उनै निर्कु महादेवले आफ्नो गाउँघरको रक्षा गरिरहेको जनविश्वास स्थानीयमा छ ।
रणनीतिक मार्ग पाँचमानेभन्ज्याङ
काठमाडौँ उपत्यकाबाट बाहिरिने प्रमुख चार भन्ज्याङ प्राचीनकालदेखि नै प्रख्यात थिए ।
कलामा विद्रोह रोज्ने कुर्वे
यथार्थवादी र क्रान्तिकारी कलाकारका रूपमा गुस्ताव कुर्वेको नाम विश्वप्रख्यात छ ।
पन्चैबाजा संरक्षणमा आमा समूह
परियार समुदायको पुख्र्याैली पेसाका रूपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् ।
‘दर्शकसँग नजिकिन टाढा भएको हो’
चलचित्र पिँजडाबाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेक्नुभएका अभिनेता निखिल उप्रेतीले त्यसयता फर्केर हेर्नु परेको छैन ।
‘हरि हजुरबा’ मञ्चन सुरु
थापागाउँस्थित मण्डला नाटकघरमा बिहीबारदेखि ‘हरि हजुरबा’ को मञ्चन सुरु भएको छ ।