काठको बाकस (कथा)
इमानदार नेपालीको जन्म सुदूरपश्चिम डडेल्धुरा जिल्लाको रुवाखोला गाउँमा निम्न वर्गीय किसान परिवारमा भएको हो । गुजारामुखी कृषि पशुपालन गरी जेनतेन जीवन चलाइरहेको
त्यो भेट (कथा)
उनीसँग अचानकै लिफ्टमा भेट भयो । म माइनस वानबाट रगतको स्याम्पलिङको रिपोर्ट बुझेर आउँदै थिएँ । भुइँतलाको बन्द हुनै लागेको लिफ्टमा असिन पसिन हुँदै उनी पसिन् । पहिलो झल्कोमा उनै नै हुन भन्ने सोच्न पनि सकिनँ ।
प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ ।
जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने छौँ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको माध्यामबाट समेत जोड्नु पर्ने बताउनु भएको छ ।
याचक (कथा)
याचकको अनुहारमा कुन तालको स्थायी भाव हुनु पर्छ, त्यो मलाई थाहा थिएन । यहाँ इज्जत नगुमोस् भनेर थाहा छैन भने पनि थाहा नभएको होइन । मेरो शैली उही हो । धेरैलाई थाहै छ
नेपाली गजल, नेपाली गायन
फारसीबाट उर्दुमा र उर्दुबाट हिन्दी हुँदै नेपालीमा भित्रिएको गजल गायन परम्परा नेपाली आधुनिक सङ्गीतको उठानको मूलविन्दुमै बिजारोपण भएको देखिन्छ । मोतीराम तथा सेतुराम गजल
उत्कृष्ट २५ कथा चयन
छैटौँ ‘डिस होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८१’ का लागि उत्कृष्ट २५ कथा चयन भएका छन् ।
सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार
त्रिमूर्ति निकेतनले रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने सुवेदीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
कलाकार शाहसँग ललितकला संवाद
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार अग्रज कलाकार शशिविक्रम शाहसँग ललितकला संवाद सम्पन्न भएको छ ।
अङ्ग्रेजी अनुवादमा ‘अनुपमा धर्ती’
कवि गोविन्दराज विनोदीको अङग्रेजी अनुवादसहितको ‘अनुपमा धर्ती’ कवितासङग्रह सार्वजनिक भएको छ ।
राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न
नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक सङघ (निस्टा) को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ ।
'अनुपमा धर्ती' कविता सङ्ग्रह सार्वजनिक
कवि गोविन्दराज विनोदीको अङ्ग्रेजी अनुवादसहितको 'अनुपमा धर्ती' कविता सङ्ग्रह सार्वजनिक भएको छ । त्रिवेणी साहित्य प्रतिष्ठानको आयोजनामा आइतबार गैँडाकोटमा सम्पन्न कार्यक्रममा सो कृति विमोचन गरिएको हो ।
मङ्सिर, किसान र सपना
आएछ मङ्सिर जहाँ धनधान्य बोकी झार्छन् किसान पसिना प्रतिभा नरोकी
पौडेलको ‘यात्राको धुन’ लोकार्पण
समालोचक प्राडा गोपीन्द्र पौडेलको नियात्रासङ्ग्रह ‘यात्राको धुन’ को लोकार्पणसँगै पाठकमैत्री भेटघाट आयोजना गरिएको छ ।
‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहको लोकार्पण
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ मुक्तक सङ्ग्रहको लोकार्पण गर्नुभएको छ ।
विपर्यास (कथा)
ऊ निराश थियो । निराशाको कारण चाहिँ देशको राजनीतिक बेथिति थियो ।
यहीँ स्वर्ग मेरो (कविता)
लता पुष्प हाँगो झरीले भिजेको चरी नाच्च हाँस्दै छ बेली फुलेको झरी झम्म झम्मी परेको गरामा
एक युग बाँचिसकेँ (कविता)
हो, सिङ्गो एक युग बाँचिसकेँ गोधूलि साँझ झैँ भइसकेँ कहिले ढल्छु पत्तै छैन !
उज्यालो औँसीमा द्वन्द्व चित्रण
भनिन्छ, साहित्य समाजको ऐना हो । समाजमा हुने घटनालाई कथाका रूपमा समाजले स्वीकार गर्छ ।
बिपीका कृतिमा मधेशी मनोविज्ञान
उत्तर आधुनिककालीन स्रष्टा बिपी कोइराला नेपाली आख्यानको इतिहासमा नवीन र ऐतिहासिक विशिष्टता कायम गर्ने मनोवैज्ञानिक यथार्थवादका प्रवर्तक हुन् ।
मुस्ताङको स्याउले मुहारै हँसिलो
स्याउ देखेपछि अनुहारै हँसिलो । मुखै रसिलो हुने रहेछ । त्यसमाथि मुस्ताङको स्वादिष्ट स्याउ १ स्याउका बगैँचामै बसेर स्याउ हेर्नु र बोटबाटै स्याउ टिपेर चाख्नुको स्वाद कति मिठो १
बालबालिकाको भावना पोखिएका चित्रकला प्रदर्शनी
बालबालिकाको भावना पोखिएका चित्रकला ‘रङ्गीन सपना’ शीर्षकमा प्रदर्शनीमा राखिएका छन् ।
‘लय प्रकृतिको’ नाटक प्रदर्शन
इलामको पर्यटकीय क्षेत्र अन्तुमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको छ । मण्डला थिएटरले कलाको माध्यमबाट नागरिकलाई प्राकृतिक बिपत्तिबाट सजग गर्न सकिने उपायबारेमा कचहरी नाटक “लय प्रकृतिको” पदर्शन गरिएको हो ।
लैङ्गिक हिंसाविरुद्ध नाटक प्रदर्शनी
लैङ्गिक हिंसाविरुद्ध नाटक, सांस्कृतिक कार्यक्रममार्फत जनचेतनात्मक सन्देशसहित महिलामाथि हुने सबै प्रकारका भेदभावविरुद्धको महासन्धि (सिड) को छाया प्रतिवेदनको तयारी गरिएको छ ।