डिजिटल अधिकारको संरक्षण आवश्यक
वीरेन्द्रनगरमा डिजिटल अधिकारको संरक्षणसम्बन्धी अन्तरक्रियामा सहभागीहरूले डिजिटल अधिकारको संरक्षण गर्न आवश्यक रहेको सुझाव दिनुभएको छ ।
कोशी प्रदेश सरकारद्वारा १४ स्वास्थ्य स्वयंसेविका सम्मानित
प्रजातन्त्र दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले १४ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।
अख्तियारमा बढ्दै स्थानीय तहका उजुरी
स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीको चाङ लागेको छ ।
थाइराइड ग्रन्थिलाई सन्तुलनमा राख्न आवश्यक पर्छ आयोडिन
आयोडिन शरीरलाई नभई नहुने तत्व हो । परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख डा. लिलाविक्रम थापाका अनुसार आयोडिन अत्यआवश्यक पोषण तत्व हो, जुन थाइराइड ग्रन्थीलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन स्क्रिनिङ
कैलालीको फूलबारीमा महिलाको पाठेघरको क्यान्सर पत्ता लगाउन स्क्रिनिङ गरिएको छ । फूलबारी स्वास्थ्य चौकीमा हेल्थ क्याम्प आयोजना गरेर क्यान्सर स्क्रिनिङ गरिएको हो ।
'फिल्म सेन्सर कि ग्रेडिङ ?'
"राज्यको दायित्व फिल्मकर्मीलाई प्रोत्साहन गर्ने हो, सेन्सर बोर्ड सार्वजनिक गरेको पछिल्लो २० बुँदे कार्यविधि प्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘यो विधिप्रति हाम्रो आपत्ति छ । फिल्मकर्मीलाई सेल्फ सेन्सरसिपको अधिकार दिनुपर्छ ।"
पपुवा न्यु गिनीमा भएको जातीय भिडन्तमा कम्तीमा ६४ जनाको मृत्यु
पपुवा न्यु गिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।
लाकुरेको परिवारलाई सहयोग
बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा अस्थायी रूपमा बसोबास गर्दै आउनुभएका लाकुरे दमाईको परिवारका लागि आवश्यक खाद्य सामग्री सहयोग गरिएको छ ।
युवा वर्गलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले युवा वर्गलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ ।
कांग्रेस महासमिति बैठक स्थलमा नेता तथा कार्यकर्ताको चहलपहल
सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक स्थलमा चहलपहल सुरु भएको छ । सोमबारबाट ललितपुरको गोदावरीमा सुरु हुने बैठक फागुन १० गतेसम्म चल्नेछ ।
पातारासीमा हिउँदेसभा, १२ वटा नीति पारित
जिल्लाको पातारासी गाउँपालिकाले हिउँदे गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाले १२ औँ हिउँदेसभा सम्पन्न गरेको जानकारी दिएको हो ।
गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या २९ हजार नजिक
गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २८ हजार ९८५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तौल घटाएर चामल र चिउरा बिक्री गर्दै केएल दुगड उद्योग
उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवम् पूर्वमन्त्री अब्दुल खानसहितको टोलीले बाँकेका विभिन्न उद्योगको निरीक्षण अनुगमन गरेको छ ।
'सङ्घीयताको सबलीकरणले समुन्नत राष्ट्र निर्माण'
बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले राष्ट्रियता, लोकतन्त्रको जगेर्ना गर्दै सङ्घीयताको सबलीकरण र गणतन्त्र सुदृढ गर्न एकताबद्ध भई सफल एवम् समुन्नत राष्ट्र निर्माणमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
तराई मधेशका महिला फुर्सदमा गोरहनी बनाउँदै
सप्तरी लगायत तराई मधेशका महिला अहिले गोबरको गोरहनी बनाउन व्यस्त छन् ।
रघुगङ्गामा शैक्षिक सामग्री प्रदर्शनी मेला
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको छ ।
राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक मूल्यमान्यता आत्मसात् जरुरी : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रजातन्त्र दिवस-२०८० को शुभअवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् जरुरी भएको बताउनुभएको छ ।
इजिप्टको ऐतिहासिक टावर आगन्तुकका लागि खुला
इजिप्टको काइरोको सबैभन्दा प्रसिद्ध स्थलचिन्हहरू मध्ये एक, सलादिन सिटाडेलका दुई टावरहरू पुनः स्थापनापछि आइतबारबाट सर्वसाधारणहरूका लागि खुला गरिएको छ ।
एयु आयोग प्रमुखद्वारा अफ्रिकामा विद्यमान सुरक्षा चुनौतीबारे चिन्ता व्यक्त
अफ्रिकन युनियन (एयु) आयोगका अध्यक्ष मोसा फकी महामतले अफ्रिकामा विद्यमान असंवैधानिक परिवर्तन, राजनीतिक तथा संस्थागत अस्थिरता, जलवायु परिवर्तन र आर्थिक घाटाप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
प्रजातन्त्र दिवसले राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गरोस् : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले फागुन ७ मा मनाइँदै गरिएको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्नुहुँदै समुन्नत राष्ट्र निर्माणमा दिवसले प्रेरणा प्रदान गरोस् भन्नुभएको छ ।
राससको ६३औँ वर्षमा प्रवेश
मुलुकको प्रमुख समाचार समितिका रूपमा निरन्तर समाचार सेवा प्रदान गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस) आजदेखि ६२ वर्ष पूरा गरी ६३ औँ वर्ष प्रवेश गरेको छ ।
प्रजातन्त्र दिवसका अवसरमा सभामुखको शुभकामना सन्देश
सभामुख देवराज घिमिरेले प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
सङ्घीयताले अथाह सम्भावनालाई अवसरमा बदल्छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ ।
तनहुँ जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटनाकाे मृतक हुनेकाे पहिचान खुलेको छ ।