यी हुन् सौर्य एयरलाइन्सको विमानमा सवार १९ यात्रु (नामसहित)
काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो । उड्ने बित्तिकै दुर्घटना हुँदा सौर्य एयरलाइन्सकाे जहाजमा सवार १८ जनाको मृत्यु भएको छ । मृतक सबै जना सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।
अधुरा योजनाको विवरण उपलब्ध गराउन मन्त्री यादवको निर्देशन
मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले मन्त्रालय मातहतका निकायलाई अधुरा रहेका विकास योजनाको विवरण एक साताभित्र उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
सौर्य एयरलाइन्स दुर्घटना : क्याप्टेनको उपचार हुँदै
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) को आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
ऋणको पुनसंरचनापछि श्रीलङ्काको ब्याजदरमा गिरावट
श्रीलङ्काको केन्द्रीय बैङ्कले बुधबार ब्याज दरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनसंरचनापछि बैङ्कले पहिलो पटक ब्याजदर कटौती गरेको हो ।
अमेरिकी राष्ट्रपतिले राष्ट्रवासीका नाममा सम्बोधन गर्नुहुने
उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच बाइडेनको राष्ट्रपतीय उम्मेद्वारबाट फिर्ता हुने निर्णयका बिषयमा जारी सवाल जवाफबीच बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले राजीनामा दिने ऐतिहासिक निर्णय गरे पनि आफ्नो कार्यत्राल अझै पूरा नभएको र आफू बाँकी काम गर्न रक्षम रहेको बताउनुहुनेछ ।
सौर्य एयरको विमान दुर्घटना (तस्बिरहरु)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो ।
वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ
साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् ।
बागमती प्रदेश प्रमुख शर्माद्वारा मुख्यमन्त्री लामाको शपथ ग्रहण, आजै मन्त्रिपरिषद् विस्तार
बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ लिनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटना : गृहमन्त्री विमानस्थलमा
सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुग्नुभएकाे छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो ।
सडकले निम्त्याएको सास्ती
म्याग्दीको विकासका लागि ‘लाइफ लाइन’ भनिएका बेनी–जोमसोम र बेनी–दरबाङ सडकले जनतालाई सुविधा बढी दिए कि सास्ती ? अहिले यही विषयलाई लिएर जिल्लामा बहस हुने गरेको छ ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटना : उद्धार कार्य जारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
मुख्यमन्त्री आचार्यः विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त आचार्य राज्य पुनःसंरचनाअन्तर्गत सङ्घीयताबमोजिम स्थापना भएको लुम्बिनी प्रदेश सरकारको छैटौँ र विसं २०७९ मङ्सिरमा सम्पन्न प्रदेशसभा निर्वाचन पछिको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त हुनुभएको हो ।
चुरे पहाड र राप्ती नदी
बाँकेको नरैनापुर गाउँपालिका–६ स्थित पहाडको टाकुरामा अवस्थित सन्तानेश्वर मन्दिरबाट देखिएको चुरे पहाड र फेदमा बगिरहेको राप्ती नदी ।
रोकाय गाउँ
जाजरकोटको बारेकोट गाउँपालिका–२ स्थित रोकाय गाउँ । गत वर्ष कात्तिक १७ गतेको भूकम्पले घर भत्कँदा अहिलेपनि धेरै स्थानीयबासी अस्थायी टहरामा बस्दै आएका छन् ।
सुशासनको पक्षमा काम गरेर बाहिरिएका छौँ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेका बताउनुभएको छ ।
बलात्कार आरोपमा तीन पक्राउ
एक जना महिला र बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । अर्का एक जना फरार छन् ।
डल्फिन अवलोकनकर्ता बढे
कैलालीका विभिन्न नदीमा देखा पर्ने दुर्लभ डल्फिन अवलोकन गर्न आउने आगन्तुकको सङ्ख्यामा बढोत्तरी हुन थालेको छ । नदीमा देखा परिरहेका डल्फिन अवलोकनका लागि विदेशीसमेतका पर्यटक आउन थालेका छन् ।
साठी लाख महसुल उठ्यो
विद्युत् वितरण केन्द्रले बर्सौंसम्म महसुल नबुझाउने ९३ वटा सरकारी कार्यालय र ५९९ ग्राहक गरी ६९२ ग्राहकको लाइन काटेपछि ६० लाख रुपियाँ महसुल उठेको छ । ४९९ ग्राहकबाट यतिको रकम उठेको हो ।
लुम्बिनीमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसबाट आठजना बिना विभागीय मन्त्रीहरुले बुधवार विहान पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
विपतकाे जोखिम रोक्ने मौलिक संस्कृति ओझेलमा
सुदूरपश्चिममा वर्षा ऋतुका बेला अपनाइने कतिपय चालचलन र मौलिक संस्कृतिले प्राकृतिक विपत् रोक्न सहयोग पु-याउँदै आएको छ । साउनमा घर लिपपोत गर्न माटो
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
अखाद्य वस्तु मिसाउने ३८ उद्योगविरुद्ध मुद्दा
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले खाद्य पदार्थको अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा गत आर्थिक वर्ष २०८०-०८१ मा अखाद्य वस्तु मिसाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने ३८ उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको छ ।