ब्रायन लारा एनपिएल हेर्न नेपाल आउने
नेपाल क्रिकेट सङ्घ (क्यान) ले महान् क्रिकेटर लारा एनपिएल हेर्न नेपाल आउन लागेको जानकारी दिएको छ ।
सुदूरपश्चिमद्वारा जनकपुरलाई १२४ रनको सामान्य लक्ष्य
त्रिवि मैदान कीर्तिपुरमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरका नौ विकेटको क्षतिमा एक सय २३ रन बनायो ।
एनपिएलः जनकपुर र सुदूरपश्चिम, काठमाडौं र लुम्बिनी भिड्दै
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा बुधबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।
एनपिएलः रोहित पौडेलको सानदार प्रदर्शन
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मङ्गलबारसम्म १७ वटा खेल भए । अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन । यद्यपि यसका कप्तान रोहित पौडेलले भने निकै राम्रो प्रदर्शन गरिरहनुभएको छ ।
कर्णालीको तेस्रो जित
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो ।
एन्फा महिला सुपर लिग पुसमा
एन्फा महिला सुपर लिग फुटबल पुसमा हुने भएको छ ।
अमेरिकामा भूपेन्द्रलाई दुई पदक
नेपालका भूपेन्द्र गुरुङले छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा एक स्वर्ण र रजत गरी दुई पदक जित्नुभएको छ ।
एनपीएल : पोखराले कर्णालीलाई दियो १०४ रनको सामान्य लक्ष्य
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि कर्णाली याक्सलाई एक सय चार रनको सामान्य लक्ष्य दिएको छ
युवालाई खेलप्रति आकर्षित गर्न आवश्यकः सभामुख घिमिरे
फुटसल खेलका क्रममा बोल्नुहुँदै सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरेको बताउनुभयो । उहाँले संसद सेवा दिवसमा संसदका सांसद, सचिवालयका सदस्य, सभामुख, उपसभामुखहरूले विभिन्न कार्यक्रम गरी मनाइरहेकोमा आज फुटसलको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगिताले संसद समेत खेलप्रेमि र खेलकुद क्षेत्रका विकासमा सधैँ तत्पर रहने सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभासँग राष्ट्रियसभा १३ गोलले पराजित
सङ्घीय संसद्को १८औँं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ ।
रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै सँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पाँचौँ खेलमा आएर पहिलो जित निकाल्ने क्रममा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो ।
यु–१९ महिला एसिया कप : पूजाको कप्तानीमा नेपाली टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा शनिबारदेखि सुरु हुने एसिसी यु–१९ महिला एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य
कप्तान रोहित पौडेल र साद विन जाफरको अर्धशतकीय इनिङ्ससँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि चितवन राइनोजलाई एक सय ६८ रनको बलियो लक्ष्य दिएको छ ।
पूर्वमा गल्फ कोर्समा आकर्षण बढ्दै
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका ‘गल्फ प्रेमिका’का लागि आकर्षण केन्द्र बन्दै गएको छ ।
एनपिएल : आज दुई खेल हुने
नेपाल प्रिमियर लिग [एनपिएल] मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ ।
एसिया कप छनोट : नेपाल समूह ‘एफ’ मा
सन् २०२७ मा साउदी अरबमा आयोजना हुने एसिया कप फुटबलको तेस्रो चरणको छनोट खेलमा नेपाल समूह ‘एफ’ मा परेको छ ।
अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान धावक सम्मानित
प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ ।
पुसेमेलामा अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल हुँदै
ताप्लेजुङको दोभानमा लाग्ने पुसेमेलामा अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ
शैलेन्द्रलाई फिडे र्यापिड चेस उपाधि
तेस्रो राष्ट्रब्यापी फिडे र्यापिड चेस प्रतियोगिताको उपाधि काभ्रेका शैलेन्द्र न्यौपानेले जित्नुभएको छ ।
एनआरटीको कठिन जित
न्युरोड टिम (एनआरटी) ले ललित स्मृति यु–१८ युथ लिगमा संकटा क्लबमाथि कठिन जित निकालेको छ ।
काभा पुरुष भलिबल : हेल्प नेपालको लगातार दोस्रो जित
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस क्लबले लगातार दोस्रो जित हात पारेको छ।
सुदूरपश्चिमलाई हराउँदै चितवनको तेस्रो जित
बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ ।
चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनायो ।
एनपीएल : चितवन टस जितेर ब्याटिङ गर्दै
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।