नयाँ डिजाइनपछि ग्वार्को फ्लाइओभरको काम द्रुत गतिमा
पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएपछि केही महिना अघिदेखि रोकिएको ग्यार्को फ्लाइओभर (अण्डरपास) को काम अहिले भने द्रुत गतिमा अघि बढेको छ ।
एनसेलको शेयर खरिदबिक्री प्रकरणको अनुसन्धान गर्नैपर्छ : सभामुख
सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताउनुभएको छ ।
त्रिविमा शीतकालीन कक्षा सञ्चालन
त्रिभुवन विश्वविद्यालयले शीतकालीन कक्षा सञ्चालन गरेको छ । त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेसन (चाइनिज एकेडेमी अफ साइन्सेस–त्रिभुवन विश्वविद्यालय) र एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) को सहयोगमा शीतकालीन कक्षा सञ्चालन २०२३ आरम्भ गरेको हो
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
प्रस्तावित राजदूत र न्यायाधीशविरुद्ध ११ वटा उजुरी
पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेको छ ।
तेमालमा तामाङ सङ्ग्रहालय निर्माण हुने
तामाङ समुदायको उद्गमथलोका रूपमा परिचित काभ्रेपलान्चोकको तेमालमा अन्तर्राष्ट्रिय तामाङ सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न तेमाल गाउँपालिकाले सरोकारवालासँग छलफल थालनी गरेको छ ।
साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती
विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा गएका नागरिक हेर्ने हो भने विदेशीभन्दा स्वदेशी धेरै भेटिन्छन् । नेपालमा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएसँगै यसको सम्भावना पनि बढ्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
ठमेलका चोकमा सिसी क्यामरा जडान
राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसी क्यामरा जडान सुरु गरिएको छ ।
कथाकार पराजुलीको ‘ड्रिमी आइज’ सार्वजनिक
पत्रकार एवं कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरुको सङ्ग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित कथाकार पराजुलीको यो तेस्रो कृति हो । कथा सङ्ग्रह भित्र १७ कथा समावेश गरिएका छन् । ती कथाहरु मिलि जोशी र भरत भट्टराईले अनुवाद गर्नुभएको हो
९९.०४ प्रतिशत पुनरावेदनको अन्तिम निर्णय
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राष्ट्रिय सूचना आयोगले पन्धौं वार्षिक प्रतिवेदन पेश गरेको छ ।
एनसेलको शेयर खरिद बिक्री छानबिन गर्न सरकारद्वारा समिति गठन
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । सरकारले एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक श्री टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो ।
जीर्णोद्धारपछि मकवानपुरगढी ....(फोटो फिचर)
मकवानपुरको महत्त्वपूर्ण मकवानपुरगढी दरबारको जीर्णोद्धारपछि पुराना आकृति अङ्कित संरचनाहरूलाई व्यवस्थित र सुन्दर बनाएको देखिन्छ । भग्नावशेष मात्र बाँकी रहने अवस्थामा पुगेको ऐतिहासिक मकवानपुर गढी जीर्णोद्धारसँगै सुन्दर बनेको हो ।
सुधार भएन कोदारी सडक
अरनिको राजमार्ग अन्तर्गत कोदारी राजमार्ग स्तरोन्नतिमा १० अर्ब रुपियाँ खर्च हुँदासमेत उक्त सडकको अवस्था सुधार हुन सकेको छैन । नेपाली कांगे्रस सिन्धुपाल्चोक जिल्ला
पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध
यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।
प्रयोगविहीन भ्युटावर
डेढ करोडको लगानीमा निर्मित दोलखाको भीमेश्वर नगरपालिका–६, टागनागीको भ्युटावर प्रयोगविहीन बनेको छ । आयआर्जन तथा मनोरञ्जनसमेत
इन्टरपोलको महासभामा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९१औँ महासभामा सहभागी भई स्वदेश फर्किनुभएको छ ।
‘समुदायसँग मेयर स्वास्थ्य’
चितवनको भरतपुर महानगरपालिकाले ६८ वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यव्रmम सुरु गरेको छ । भरतपुर–२४ का ७२ वर्षीय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षणसँगै बुधबारदेखि सो अभियान शुभारम्भ गरिएको हो ।
पराजुलीको ड्रिमि आइज विमोचन
पत्रकार तथा कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरूको सङ्ग्रह ड्रिमि आइज विमोचन भएको छ । नेपाल इङ्लिस ल्याङ्वेज टिचर्स एसोसिएसन (नेल्टा) चितवनको आयोजनामा एक कार्यक्रमका बिच कवि डाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, भिलेज अफ इङ्लिस राइटर्स (भ्यू) चितवनका अध्यक्ष डाक्टर केशवराज चालिसे, नेल्टा चितवनका अध्यक्ष बटुकलाल तामाङ, भुँडी पुराण पब्लिकेसन्सका प्रबन्ध निर्देशक केशव पराजुली, साहित्यकार हरि गौतमलगायतले कृतिको संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।
काभ्रेको कमाइ ‘कालीकाठको दाना’
पछिल्ला केही वर्षदेखि जिल्लाको विभिन्न राष्ट्रिय, सामुदायिक र निजी वनमा खेर गइरहेको ‘कालीकाठको दाना’ आम्दानीको स्रोत बन्न पुगेको छ । विशेष गरी पेटका विभिन्न रोग
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रारम्भ
लखाको सदरमुकाम चरिकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रारम्भ भएको छ । तीस वर्षमाथिका नसर्ने रोगको पहिचान,निदान,परामर्श र उपचार सम्बन्धी निःशुल्क कार्यक्रम रहेको अस्पताल प्रमुख ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनु भयो ।
विवादले स्थानीय तहमा विकास र सेवा प्रभावित
स्थानीय तहमा जनप्रतिनिधिबिच विवाद बढ्दै जाँदा विकास निर्माण र सेवाप्रवाहको काम प्रभावित हुने गरेको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यबिच अल्पमत, बहुमत र अधिकारका विषयमा विवाद बढ्दै जाँदा सेवाप्रवाह र विकास निर्माणको काममा अवरोध आएको हो ।
महालक्ष्मीखोला–चखेल–सतुङ्गल सडक बन्द हुने
हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द हुनेभएको छ ।
बालबालिकाको समृद्ध भविष्य सुनिश्चितताको माग
बाल क्लबका पूर्व सदस्यको राष्ट्रिय सम्मेलनमा बालबालिकाको समृद्ध भविष्य सुनिश्चितताको माग गरिएको छ । मङ्सिर १९ र २० गते काठमाडौँमा गरिएको सम्मेलन बुधबार २२ बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सकिएको हो ।