माओवादी केन्द्र-नेसपा एकता प्रक्रिया : ‘नेकपा’ सहमति प्याकेजमा टुङ्ग्याइने
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच पार्टी एकताबारे विभिन्न चरणमा संवाद हुँदै आए पनि पार्टीको विधान, नाम, सङ्गठनात्मक संरचना, चुनाव चिह्नलगायतका विषयमा सहमति जुट्न सकेको छैन ।
समृद्धिका पक्षमा गृह मन्त्रालयको सार्थक पहल : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएको बताउनुभएको छ ।
पोखराको एक होटलमा महिला मृत फेला, पाँच पक्राउ
पोखराको नागढुङ्गामा रहेको एक होटलमा मङ्गलबार साँझ अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । नागढुङ्गाको होटल युनिकमा तनहुँकी ३८ वर्षीया सुुकु विक अचेत अवस्थामा भेटिनुभएको थियो ।
नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सर्नुभएको छ ।
कृषि विश्वविद्यालयको पहिलो सम्मेलन चितवनमा
कृृषि तथा वनविज्ञान विश्वविद्यालयले बिहीबारदेखि तीन दिवसीय ग्राजुएट (पहिलो स्नातक कार्यशाला) सम्मेलन गर्ने भएको छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ ।
३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार
लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् ।
द्रुतबस सेवालाई प्रभावकारी बनाइँदै
असोज ३ गते संविधान दिवसको अवसर पारेर सूर्यविनायक–रत्नपार्क द्रुतबस सेवा सुरु गरिएको थियो । तर, सेवा सुरु भएको दुई महिना बित्दा द्रुत बस सेवा बन्द हुने अवस्थामा पुगेको छ । साँघुरो सडकमा सडकनै कव्जा गरेर नयाँ सुविधाहरु लागु गर्दा प्रभावकारी नभएपछि यो सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयले पहल थाल्ने जनाएको छ ।
शङ्खधर साख्वाःको सपना सामाजिक न्याय र समानता: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको सपना सामाजिक न्याय र समानता भएकाले आज पनि त्यो सपना पूरा गर्ने कार्यभार बाँकी नै रहेको बताउनु भएको छ ।
पाँचखाल बृहत् खानेपानी आयोजना अधुरै
सात हजार व्यक्तिलाई खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको समयमा पनि सम्पन्न हुन सकेको छैन । समयमै निर्माण सम्पन्न हुने अवस्था छैन । निर्माण व्यवसायी कम्पनीले तीन वर्षदेखि काममा आलटाल गरेका कारण आयोजना अधुरै छ ।
शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने बताउनुभएको छ ।
दोलखाबाट करोडौँको कुट्की निर्यात
मार्वुबाट वर्षमा करोडौँको कुट्की निर्यात हुने गर्दछ । दोलखाको गौरीशङ्कर गाउँपालिका–७ मार्वुबाट करोडभन्दा बढीको कुट्की निर्यात हुँदै आएको छ ।
डा. थापाको पुस्तक ‘राष्ट्र–परराष्ट्र’ लोकार्पण
डा. भेषबहादुर थापाको आत्म संस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म’ लोकार्पण भएको छ । पूर्वपरराष्ट्रमन्त्री, पूर्व राजदूत एवम् नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. थापाले मङ्गलवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको लोकार्पण गर्नुभएको हो ।
रसुवागढी नाका सुन तस्करी हव बन्दै
पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन् ।
गैँडा हत्या प्रकरण : अनुसन्धान पटके अभियुक्ततिर
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिने र खाग, खुर पनि गायब हुने घटना भएपछि त्यसको अनुसन्धान विभिन्न पक्षबाट भइरहेको छ । पेसेवर सिकारी नै त्यसमा संलग्न भएको प्रारम्भिक निष्कर्षसहित अनुसन्धानको पाटो यसअघि यस्ता घटनामा संलग्न भई पक्राउ परेका, दोषी प्रमाणित भई थुनामा रहेका र कैद भुक्तान गरी बाहिरिएका व्यक्तितिर सोझिएको छ ।
पार्टी अभियानमा सहयोग गर्ने सुशासन विभागको निर्णय
नेकपा (एमाले) उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागले जाजरकोट, रुकुमपश्चिमका भूकम्पपीडितका लागि पार्टीले सुरु गरेको पुनर्स्थापनाको काममा सक्दो सहयोग गर्ने निर्णय गरेको छ ।
महासङ्घले पहिचान रक्षाका लागि भेला गर्ने
आदिवासी जनजाति महासङ्घले चरणबद्धरुपमा प्रदेश स्तरीय पहिचान सभाको कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ ।
गुरुकुल सञ्चालनका लागि सप्ताह महायज्ञ सुरु
सनातन हिन्दु धर्मको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको वेद वेदाश्रम गुरुकुललाई थप व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले काठमाडौँको बुढानीलकण्ठ मन्दिर परिसरमा विराट महायज्ञ सप्ताह सुरु भएको छ ।
आलु र कोदोको बोरामा काठमाडौँ लगिन्थ्यो सुन
दोलखाबाट सुन तस्करीमा संलग्नहरूले सुनको भुक्तानीसहित ठुलो मात्रामा विदेशी मुद्राको अवैध कारोबारमा संलग्न रहेको खुलेको छ । चीनको रोङजिया नाका हुँदै भएको सुन तस्करीमा अन्तर्राष्ट्रिय आपराधिक सङ्गठित सञ्जाल खडा गरेर तस्करी भएको अनुसन्धानका क्रममा खुलेको छ ।
ललितपुरको पुल्चोक क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा निर्माण विज्ञसहितको टोली खटाउने
नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा १०–१० जनाको टोली १३ समूहमा पठाउने भएको छ ।
माइतीघरमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता
माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरुद्ध मङ्गलबार दुई वटा दर्ता भएको हो ।
प्रदेश सरकारका योजनाको निर्माण सुस्त गतिमा
सिन्धुली जिल्लाको विभिन्न ठाउँमा बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन भौतिक पूर्वाधारका योजनाको निर्माण गति सुस्त बनेको छ ।
मानव सेवा नै सर्वोत्कृष्ट धर्म
मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो ।