घाममा सुकाइएको अदुवाका टुक्रा
सुर्खेत, पुस २८ गते । सुर्खेतको भेरीगङ्गा नगरपालिका– ५ कालिदमारस्थित द अर्गानिक भ्याली प्रालिमा प्रशाेधन गर्न घाममा सुकाइएको अदुवाका टुक्रा । तस्बिरः रासस
चिसो बढेसँगै भूकम्पपीडितको बिचल्ली
चिसो बढेपछि यहाँका भूकम्पपीडितको बिचल्ली भएको छ ।
तेह्र हजार किशोरीलाई एचपिभी खोप लगाइँदै
सल्यानका झन्डै १३ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको एचपिभी खोप लगाइने भएको छ ।
विद्युत् प्रसारण लाइन विस्तार अवरुद्ध
कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिन सकेको छैन ।
खानेपानी आयोजना अलपत्र
खानेपानीको अभावमा काकाकुल भएका चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नौ हजार बासिन्दालाई कर्णाली नदीबाट लिफ्टिङ प्रविधिमार्फत पानी खुवाउने कर्णाली लिफ्टिङ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेको छ ।
गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार
जिल्लाको महावै गाउँपालिका –४ का एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । लामो समय सुत्केरी ब्यथा लागे पनि बच्चा जन्माउन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।
फोहोरले सदरमुकाम दुर्गन्धित
जिल्ला सदरमुकाम खलङ्गा बजार यतिबेला दुर्गन्धित बनेको छ । भेरी नगरपालिका–३ र ४ का सर्वसाधारण र व्यापारीले जथाभाबी फोहोर फालेपछि दुर्गन्धित भएको हो ।
विपन्न र दलित महिलालाई अनुदान
सुर्खेतका दुई पालिकामा चार वर्षको अवधिमा विपन्न वर्गलाई आयआर्जन गरी स्वरोजगार बनाउन २२ लाख रुपियाँभन्दा बढी रकम अनुदान दिइएको छ ।
कर्णाली नदी र हुम्ला करिडोर
सुर्खेत, पुस २६ गते । कालिकोटको पचालझरना गाउँपालिका ४ पडेक्षाबाट देखिएको हुम्ला करिडोर, कर्णाली नदी र आसपासको क्षेत्र । तस्बिरः रासस
मदिराको लतले राउटेको अस्तित्व सङ्कटमा
जङ्गलमा फिरन्ते जीवन बिताउने र आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे पछिल्लो समयमा नेपालका नागरिक हौँ भनेर गर्व गर्न थालेका छन् ।
स्वास्थ्य बिमाबाट लाभान्वित
रुकुमपश्चिममा सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमले बिरामीलाई सहज भएको छ भने अस्पताललाई भने समस्या भएको बताइएको छ ।
हिउँविहीन सिस्नेहिमाल
रुकुम पश्चिम, पुस २६ गते । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ८ पेउघाबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्नेहिमाल । यहाँ पुस महिनाको अन्तिमसम्म पनि हिउँ नपर्दा सिस्नेहिमाल कालो पत्थर जस्तो देखोएको छ । तस्बिरः रासस
हुम्लाको खार्पुनाथमा औषधि अभाव
हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो ।
तयार हुँदै कर्णाली कृषि विकास रणनीति
कर्णाली प्रदेश सरकारले प्रादेशिक कृषि विकास रणनीतिक योजना निर्माण गर्न लागेको छ ।
तीनसय २५ बालबालिकालाई न्यानो कपडा
बिपन्न परिवारका बालवालिकालाई न्यानो कपडा प्रदान गरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका भित्रका तीनसय २५ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो ।
सुरक्षा गार्डका भरमा राष्ट्रिय मानव अधिकार आयोग
जिल्ला समन्वय समितिको पुरानो एक भवनमा राष्ट्रिय मानव अधिकार आयोगको जुम्ला कार्यालय छ । पुरानो अक्षर मेटिन लागेको बोर्ड टाँसेको कार्यालयअगाडि बोराले ढाकिएको एक मोटरसाइकल छ ।
पुल नबन्दा सडक सम्पर्कविहीन
कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तह कर्णाली नदीका कारण राष्ट्रिय राजमार्गसँग जोडिन सकेका छैनन् । जिल्लामा दुईतर्फी दुई नदी कर्णाली र तिला बग्ने भएकाले यहाँका चार वटा स्थानीय तह राष्ट्रिय सडकसँग जोडिन नसकेका हुन् ।
स्याउ र ओखरको क्षेत्र विस्तार गरिँदै
कर्णाली प्रदेश सरकारले स्याउ तथा ओखरको उत्पादन बढाउन क्षेत्र विस्तार गर्न लागेको छ । गुणस्तरीय स्याउ तथा ओखर उत्पादन र बजारीकरणका लागि क्षेत्र विस्तार गर्न लागिएको हो । यस वर्ष प्र
दिदीबहिनी मृत अवस्थामा फेला
सल्यानमा दिदी बहिनी मृत फेला परेका छन्। आज बिहान आमासँगै रहेका दिदीबहिनी घरमै मृत भेटिएका हुन्। वनगाड कुपिण्डे नगरपालिका ११ सिस्नेपातलका टेकमान राना र पूर्णिमा रानाका छोरी ३ वर्षीया करिष्मा र ६ महिनाकी राघवी मृत भेटिएका हुन्।
राखेपमा १०औँ राष्ट्रिय खेलकुदको सचिवालय स्थापना
कर्णाली प्रदेशको सुर्खेतमा चैत अन्तिम साता आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि काठमाडौँस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सचिवालय स्थापना गरिएको छ ।
ठुलीभेरी किनारमा एक पुरुषको शव फेला
रुकुमपश्चिममा एक व्यक्तिको शव फेला परेको छ । बुधबार बिहान आठबिसकोट नगरपालिका –१३ भल्ल गाउँ नजिक ठुलीभेरी नदि किनारमा एक पुरुषको शव फेला परेको हो ।
क्षतिग्रस्त विद्यालय र स्वास्थ्य संस्था निर्माणका लागि छनोट
भूकम्पले क्षति पुगेका रुकुमपश्चिमका २७ वटा सामुदायिक विद्यालय र पाँच वटा सरकारी स्वास्थ्य संस्था पुनर्निर्माणका लागि छनोट भएका छन् । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा
हिउँदे भैलोको रौनक
जुम्लाको खस सभ्यता र मौलिक संस्कृतिको हिउँदे भैलो खेलिएको छ । परम्परागत रूपमा खेलिँदै आएको खस संस्कृतिको भैलोको यसबेला रौनक छ । पुस १५ बाट जुम्लामा सुरु
कर्जा रकम फिर्ता गर्न नसकेपछि सहकारी बन्द
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ता र स्थानीय सरकारबाट लिएको कर्जा फिर्ता गर्न नसकेपछि बन्द भएको छ ।