मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लाग्छु : राष्ट्रपति पौडेल
मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लाग्छु : राष्ट्रपति पौडेल
करेन्ट लागेर मजदुरको मृत्यु
करेन्ट लागेर तनहुँमा एक मजदुरको मृत्यु भएको छ। मुग्लिन–पोखरा सडकखण्ड विस्तार प्रसारण लाइन निर्माणमा काम गर्ने वर्ष १८ को सुवास चौधरीको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।
कालीगण्डकीमा पक्की पुल निर्माण सम्पन्न
कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ ।
पृथ्वी राजमार्ग विस्तारः दमौली बजारमा छ लेनको बनाउने काम सुरु
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा छ लेनको सडक बनाउने कार्य सुरु भएको छ । सडक मापदण्डभित्र रहेका घरटहरा भत्काएपछि तदारुकताका साथ काम भइरहेको आयोजनाले जनाएको छ ।
हृदयाघातबाट पत्रकारको निधन
नवलपुरका पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ । चितवनको माडी नगरपालिका –१ चैनपुर स्थायी घर भइ नवलपुरमा पत्रकारिता गर्दैआएका क्षेत्रीको ४० वर्षको उमेरमा गए राति निधन भएको हो ।
जीर्ण सडकमा जोखिमपूर्ण यात्रा
नवलपुरको पहाडी क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । राजमार्गदेखि उत्तरतर्फका पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण हुँदा यस क्षेत्रमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
दाताको भरमा वृद्धाश्रम
तनहुँको व्यास नगरपालिका–११ मूलपानी निवासी लक्ष्मण अधिकारी क्षेत्रीले आफ्नो ८४ पूजा तथा जन्मदिनको उपलक्ष्यमा ज्येष्ठ नागरिक चौतारी वृद्धाआश्रमलाई आइतबार खाद्यान्न, लत्ताकपडा तथा नगद सहयोग गर्नुभएको छ ।
अन्नपूर्ण क्षेत्रबाट माथिएसको अनुरोध : अन्नपूर्णको विश्वभर प्रचार गरौँ
पिताको मार्ग पछ्याउँदै अन्नपूर्ण क्षेत्रमा आउनुभएका फ्रान्सेली नागरिक माथिएस हर्जोगले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचारप्रसार गर्न अनुरोध गर्नुभएको छ ।
पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’
चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ ।
रविको इजलासमा दुर्व्यवहार भएको भनाइप्रति प्रहरीको आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेको लगायत आरोपप्रति जिल्ला प्रहरी कार्यालय, कास्कीले आपत्ति जनाएको छ ।
विपन्न नागरिकको उपचारमा साढे २ करोड बढी सहयोग
म्याग्दीको ओमकुमारी शान्तिकोषले गरिब तथा विपन्नको उपचारका लागि साढे दुई करोड रुपियाँभन्दा बढी सहयोग गरेको छ।
मनाङमा सजिलो छैन चौँरीपालन
जलवायु परिवर्तनको असर विस्तारै हिमाली जिल्लामा पर्न थालेको छ ।
पशुधन क्षतिको राहत समयमै नपाउँदा कृषक मर्कामा
पर्वतका पशुपालक कृषकले पशुधन क्षतिको राहत समयमा पाउन नसक्दा आफूहरु मर्कामा परेको गुनासो गरेका छन्।
मानुङकोटको भ्यूटावर
तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा रहेको भ्यूटावर । यहाँबाट हिमश्रृङ्खला, दमौली बजारलगायतका आसपासका क्षेत्रको अवलोकन गर्न सकिन्छ ।
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रयास गर्छाैं : स्वास्थ्यमन्त्री पाठक
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै योजना अघि बढाएको बताउनुभएको छ ।
पोखरामा पुष्प मेलाको तयारी
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) जिल्ला समिति कास्कीले तिहार तथा छठको अवसरमा पुष्प मेलाको तयारी गरेको छ । ‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्धनमा गोदावारीको सान’ भन्ने मूलनाराका साथ कात्तिक १२ देखि १६ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आठौं गोदाबरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक पुष्प मेला –२०८१ आयोजना गर्न लागिएको हो ।
गह्रौंसुर मन्दिरमा साढे १७ लाख भेटी संकलन
स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौंसुर मन्दिरमा बडादसैंको अवधिमा १७ लाख ४८ हजार ३६९ रुपियाँ भेटी संकलन भएको छ ।
भेडीगोठ बेँसी झारिँदै
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पैराखर्क क्षेत्र हुँदै घुम्ती भेडीगोठ बेसीतर्फ झार्दै गरेका भेडीगोठाला । चिसो बढ्न थालेपछि बुकी क्षेत्रमा रहेको भेडीगोठ बेसी झार्न थालिएको हो ।
‘चुनावमा प्रतिस्पर्धा, देश बनाउन सहकार्य’
नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशका दुई ठुला दलको सहकार्यले समृद्धिको नयाँ मार्गचित्र कोर्ने उल्लेख गर्नुभएको छ ।
मादी नदीमा पुल निर्माण हुँदै
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मादी नदीमाथि बन्दै गरेको चार लेनको पुल निर्माणको काम धमाधम भइरहेको छ ।
म्याग्दीका छ सय घरमा विद्युत् सुविधा विस्तार
मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो ।
जङ्गली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी
नवलपुरमा जङ्गली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । गए राती देवचुली नगरपालिका २ दुम्कौलीका धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेको नवलपुर प्रहरीले जनाएको छ ।
अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव
तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ ।
पिताको मार्ग पछ्याउँदै माथिएस
नेपाली समाजमा पिताको पेसा वा व्यवहार पछ्याउने सन्तानले बाबुको बिँडो थामेको भनेर प्रशंसा गरिन्छ ।