• १० मंसिर २०८१, सोमबार

भेडीगोठ बेँसी झारिँदै

blog

म्याग्दी, कात्तिक ११ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पैराखर्क क्षेत्र हुँदै घुम्ती भेडीगोठ बेँसीतर्फ झार्दै गरेका भेडीगोठाला । चिसो बढ्न थालेपछि बुकी क्षेत्रमा रहेको भेडीगोठ बेँसी झार्न थालिएको हो । तस्बिरः रासस