राजनीतिसँगै फूलखेतीमा व्यस्त राना
युवा कोही दिनहुँ विदेशी रहेका छन्, कोही राजनीतिमा होमिएका छन् । यहाँका गल्याङ नगरपालिका–५ रुपाखानीमा चन्द्रबहादुर राना ‘चित्र’ राजनीतिसँगै फूलखेतीमा दैनिक रमाउने गर्नुभएको हो ।
गण्डकीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
बलात्कार आरोपमा युवक पक्राउ
गोरखामा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
अनुदानले बढायो फूलखेतीमा कृषकको आकर्षण
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलमा आत्मनिर्भर अभियान चलाउँदै आएको छ ।
सयपत्री फूल जिल्ला बाहिर पठाउँदै गैँडाकोट
नवलपरासी (बर्दघाट–सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
फूलको बजारीकरण गर्न पुष्प प्रर्दशनी
‘प्राकृतिक फूलमाला प्रयोग गरौं, स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नाराका साथ तिहारको उपलक्ष्यमा गाउँपालिकाद्धारा आँबुखैरेनी बजारमा बुधबारबाट पुष्प प्रर्दशनी गरिएको हो ।
बेलुका १० बजेसम्म मात्रै देउसी भैलो
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बेलुका १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने सूचना जारी गरेको छ ।
साँझ ९ बजेपछि देउँसी–भैलो खेल्न रोक
हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार मगंलबारदेखि विधिवत् रुपमा सुरु भएको छ । आज बुधबार काग तिहार यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ ।
धार्मिक पर्यटकको नयाँ गन्तव्य सराङकोटको पञ्चमुखी गणेश मूर्ति
हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्यले वर्षौदेखि पर्यटकलाई आकर्षित गर्दै आएको पोखरा–१८ स्थित सराङकोट अब नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ । उक्त क्षेत्रमा निर्माणाधीन ६१ फिट अग्लो पञ्चमुखी गणेश मूर्तिले पर्यटन प्रवर्द्धनमा नयाँ आकर्षण थप्न थालेको हो ।
गृहमन्त्रीद्वारा कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन
गृहमन्त्री रमेश लेखकले उपल्लो मुस्ताङको कोरला नाकामा स्थापना गरिएको अध्यागमन कार्यालयको बुधबार उद्घाटन गर्नुभएको छ ।
रोकिएन म्याद नाघेका खाद्य वस्तु र पेयपदार्थ बिक्री
पटक–पटक बजार अनुगमन गरे पनि म्याद नाघेका वस्तु बिक्री रोकिन सकेको छैन । जिल्लास्थित सरकारी निकायले पटक–पटक बजार अनुगमन गरे पनि म्याद नाघेका खाद्य तथा पेयपदार्थ बिक्री घट्न सकेको छैन ।
गण्डकीमा खुल्यो निजामती किताबखाना
गण्डकी प्रदेशमा मङ्गलबारबाट प्रदेश निजामती सेवा र स्थानीय सेवाको पद दर्ता एवं कर्मचारी वैयक्तिक विवरण व्यवस्थापन सिटरोल दर्ता सुरु भएको छ ।
राहत नपाउँदा पशुपालक कृषक मर्कामा
पर्वतका पशुपालक कृषकले पशुधन क्षतिको राहत समयमा पाउन नसक्दा आफूहरू मर्कामा परेको गुनासो गरेका छन् ।
रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु
रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो ।
सूर्यदर्शन सहकारी प्रकरण : प्रविधि, पहुँच र पात्रमार्फत ठगी
सहकारी ठगीको उदाहरण बनेको कास्कीको पोखरा–४, बगाले टोलमा रहेको सूर्यदर्शन सहकारीमाथि अनुसन्धान जारी छ ।
भाइरल ज्वरो र डेङ्गीका बिरामी बढे
केही दिनदेखि यता तनहुँको दमौली अस्पतालमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढ्दै गएका छन्। बिरामीको चाप बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।
तनहुँमा कुष्ठ रोग नियन्त्रण तर्फ उन्मुख
तनहुँ जिल्लामा कुष्ठ रोग नियन्त्रण तर्फ उन्मुख भएको छ । जिल्लामा हाल दुई जना मात्रै कुष्ठ रोगका बिरामी रहेका छन् ।
बागलुङ र पर्वत जोड्ने निर्माणाधीन मोटरेबल पुल
बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुल १३ करोड लागतमा सडक विभागले आठ वर्षमा उक्त पुल निर्माण सम्पन्न गरेको छ ।
वर्षौँपछि पर्वत जिल्ला अस्पतालमा खाने पानीको सुविधा
पर्वत जिल्ला अस्पतालले आफ्नो गोपाङघाट लिफ्टिङ खानेपानी योजना सम्पन्न गरेसँगै अस्पतालको करिब चार दशकदेखि रहेको पानीको तिर्खा मेटिएको छ ।
हराएको ६ थान मोबाइल फिर्ता
हराएका ६ थान मोबाइल फेला पारी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सम्बन्धित धनीलाई फिर्ता गरेको छ । स्याङ्जामा विभिन्न मितिमा आफ्ना मोबाइल सेट हराएको भनी सर्वसाधारणले दिएको निवेदनका आधारमा खोजतलास गर्दा फेला पारेका मोबाइल बुझाएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले बताउनुभयो ।
आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या
नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका ५ धौवादीमा रहेको इलाका प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा सेवा सञ्चालनमा कठिन भएको छ ।
पिकनिक खान गएका एक विद्यार्थी बेपत्ता
तनहुँको बन्दिपुरबाट पिकनिक खाएर फर्कनेक्रममा नवलपुरकी एक जना छात्रा मुग्लिनबाट बेपत्ता हुनुभएको छ ।
कोरला नाकामा अध्यागमन कार्यालय स्थापना
चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ ।
५९ जनालाई वैदेशिक रोजगार छात्रवृत्ति
तनहुँमा ५९ जना विद्यार्थीले वैदेशिक रोजगार छात्रवृत्ति प्राप्त गरेका छन् ।