• १० मंसिर २०८१, सोमबार

बागलुङ र पर्वत जोड्ने निर्माणाधीन मोटरेबल पुल

blog

बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुल १३ करोड लागतमा सडक विभागले आठ वर्षमा उक्त पुल निर्माण सम्पन्न गरेको छ । बागलुङको जैमनी नगरपालिका–१ जैमिनीधामदेखि पर्वतको फलेवास नगरपालिकाको देवीस्थान जोड्ने सय मिटर लामो उक्त पुल सम्पन्न भएपछि दक्षिण बागलुङले निकास पाएको छ । तस्बिर : खेमराज गौतम/रासस