अनुदान पाएपछि बाख्रा पालक कृषक उत्साहित
स्याङ्जाको वालिङ नगरपालिकाका कृषकहरु खोर निर्माणमा अनुदान पाएपछि उत्साहित भएका छन् । वडा नं. ३ र ४ का कृषकहरुले अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् ।
नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना
फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ ।
‘देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्छ’
तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ ।
कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरबाही
दुई वर्षमा कालोपत्रे सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् ।
कालीगण्डकी धार्मिक महोत्सवमा भक्तजनको आकर्षण
स्याङ्जाको कालीगण्डकीको उत्तर बाहिनीमा चलिरहेको धार्मिक महोत्सवमा भक्तजनहरूको आकर्षणमा परेको छ ।
हिमालको काखमा लोभलाग्दो चियाबारी
अचेल चाडपर्व सो कि बिदाका दिन पोखरा आसपासका पर्यटकीय गाउँहरूमा आन्तरिक पर्यटकले भरिभराउ हुन्छ ।
तीन दिनदेखि बेपत्ता विद्यार्थीको शव फेला
गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव फेला परेको छ ।
करार कर्मचारीलाई बिदाइ गर्ने महानगरको निर्णय
पोखरा महानगरपालिकाको २६ औँ कार्यपालिका बैठकले मङ्सिर १ गतेबाट करारमा कार्यरत ३५ कर्मचारीलाई बिदाइ गर्ने निर्णय गरेको छ ।
सडक खुलेको २५ वर्षपछि स्तरोन्नति
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको काठेखोला गाउँपालिका–३ धम्जा देराली जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ ।
चार जनाको भरमा जिल्ला अस्पताल
१५ शैयाको उक्त जिल्ला अस्पतालमा १८ जनाको दरवन्दी रहेको भए पनि दरवन्दीका चार जना मात्रै हाल अस्पतालमा कार्यरत छन् ।
तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च
जिल्लामा तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ ।
पहाडे गाईपालन गर्ने किसानलाई मासिक एक हजार
अर्जुनचौपारी गाउँपालिकाले पहाडे गाईपालन गर्ने कृषकलाई प्रोत्साहन स्वरुप मासिक एक हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।
मोटरसाइकलको स्वरुप परिवर्तनविरुद्ध अप्रेसन
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले मोटर साइकलको स्वरुप परिवर्तन गर्ने चालकविरुद्ध विशेष अप्रेसन सुरु गरेको जनाएको छ ।
अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ ।
रवि लामिछानेको बयान सकियो
गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेको बयान सकिएको छ ।
एन्फा महिला सुपर लिग : फुटबल टिमलाई खेल सामग्री हस्तान्तरण
एन्फा महिला सुपर लिगमा छनोट भएको वालिङ नगरपालिकाको फुटबल टिमलाई खेल सामग्री हस्तान्तरण गरिएको छ ।
आँबुखैरेनीमा उत्पादित माला कतार निर्यात
तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित माला कतार निर्यात भएको छ । गाउँपालिकाको सहयोगमा वडा नम्बर १ को याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात गरिएको हो ।
क्रसर व्यवसायी आन्दोलित
नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा प्रयोग भएका सामग्री उपलब्ध गराएका उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।
किसानसँग आलु किन्न सम्झौता
तनहुँमा आलु उत्पादन गर्ने किसानलाई बजारीकरणमा सहज भएको छ । किसानले उत्पादन गरेको आलु सिधै कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएकाले सहज भएको हो ।
दीपावलीका लागि सयपत्रीको माला उन्ने चटारो
तनहुँको म्याग्दे गाउँपालिका ६ धैरेनीमा उत्पादित सयपत्री फूल बिक्रीका लागि माला बनाइँदै । यहॉका तीन युवाले व्यावसायिक रुपमा फूलखेती गरेका छन् ।
पशुमा पूर्ण खोप कार्यक्रम सुरु
रोगले गर्दा हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका दश वटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु भएको छ ।
सहकारी ठगीमा अनुहार होइन, प्रमाण अनुसार कारबाही हुन्छ : गृहमन्त्री लेखक
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशैभरका सहकारीमा भएका ठगीमाथि अनुसन्धान, कारबाहीसँगै सहकारी क्षेत्र सुधारका लागि पनि सरकारले काम गरिरहेको उल्लेख गर्नुभएको छ ।
तिहारको बिदामा पनि तनहुँ जलविद्युतको काम निरन्तर हुने
तिहारको बिदामा पनि तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले कामलाई निरन्तरता दिने भएको छ ।
सयपत्रीले बढायो तिहारको रौनक
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका कृषक तिहारको लागि सयपत्री फूल टिप्न व्यस्त। पालिकाले अनुदान दिएपछि फूल खेती गर्ने कृषकको आकर्षण बढेको छ ।