कुहिन थाल्यो सालको काठ
वन समुदायमा हस्तान्तरण गरिए पनि वनको काठ सही प्रयोग र लिलाम हुन सकेको छैन ।
बागलुङ–पूर्वी रुकुम सडक कालोपत्रे नहुँदा समस्या
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ
गाउँपालिका अध्यक्षको पालो अन्तिममा
जनताको धुरीबाट धुवाँ नपुत्ताएसम्म आफूले नखाने राष्ट्रप्रमुख रहेको इतिहास पढेको नेपाली समाजमा अचेल जनप्रतिनिधिदेखि राष्ट्रसेवक कर्मचारी वा समाजका अगुवाले अवसर वा सेवा प्राप्तिको पहिलो दाबी गर्छन् तर मुस्ताङको मार्फामा भने त्यस्तो छैन ।
पर्वतीय सङ्ग्रहालयमा चिनियाँ फोटो प्रदर्शनी
पोखरा महानगरको वडा नम्बर १७ मा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा शुक्रबारदेखि चीनको युनान प्राप्तका तस्बिर प्रदर्शनीमा राखिएका छन्। युनान प्रान्तका पर्वत, हिमाल, पर्वतीय खेलकुद आदि समेटिएका ६० फोटाहरु डिसेम्बर ३१ सम्म प्रदर्शनीमा राखिनेछन्।
राष्ट्रिय परिचयपत्र व्यवस्थापनमा सकस
राष्ट्रिय परिचयपत्र लिन नआउँदा जिल्ला प्रशासन कार्यालय तनहुँलाई व्यवस्थापनमा सकस भएको छ। अधिकांशले लिन नआउँदा सङ्ख्या बढीरहेकोले थन्काएर राख्न कठिन भएको हो।
हिमाल हेर्दै घरबासमा रमाउँदै विदशी पर्यटक
पछिल्लो सयम चर्चामा रहेको घरबास हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास– घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन् ।
अनुदानको बिउले फूल किसान निराश
कावासोतीका पाँच जना कृषक मिलेर बनाएको वडा प्रवर्द्धन प्रतिष्ठानले चार कट्ठा जग्गामा लगाएको सयपत्री फूलबाट गत वर्षको तिहारमा १० क्वीन्टल उत्पादन दियो । तर अवैध रुपमा भित्रिएका भारतीय फूलले नेपाली कृषक मारमा परे ।
गुरुकुल सञ्चालन गर्न अक्षयकोष
देश तथा विदेशका धार्मिक तथा सामाजिक अभियन्ता, राजनीतिक दलका नेता यतिबेला कालीगण्डकीको उत्तरवाहिनीमा भेला भइरहेका छन् ।
लोमान्थाङमा पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक
एनपीएलको सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले मुस्ताङको लोमान्थाङ पुगेर जर्सी सार्वजनिक गर्नुभएको हो ।
बन्चरो प्रहार गरी श्रीमतीको हत्या हत्या
तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
मुक्तिनाथको घोडसवार सेवामा जम्दै युवा
वैदेशिक रोजगारीमा पुगेर फर्केपछि रुकुमबाट मुस्ताङ आइपुग्नु भएका लब्सन बिकले घोडामा मुक्तिनाथ दर्शनका लागि मानिस बोक्न थाल्नु भएको थुप्रै वर्ष भयो । उहाँका अनुसार घोडामा मान्छे ओसारेर घरव्यवहार चलेको छ ।
लायन्स कप फुटबल मङ्सिरमा
छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीमा छात्रा फुटबल प्रतियोगिता अयोजना गरिने भएको छ ।
प्लेन चार्टड गरी चिनिया खेलाडी पोखरामा
शनिबार पोखरामा हुने तेस्रो क्रस कन्ट्री दौड प्रतियोगितामा भाग लिन चार्टड विमानमार्फत् एक सय ३४ सदस्यीय चिनिया टोली बिहीबार दिउँसो पोखरा आइपुगेको छ ।
दाङबाट आएको बस पोखरामा दुर्घटना, दुई घाइते
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२, पुम्दीकोटमा बिहीबार दिउँसो भएको दुर्घटनामा दुई जना घाइते भएका छन्।
प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाको तयारी
नवलपुरमा दोस्रो गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव हुने भएको छ । कृषि उत्पादन र पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि जिल्लाको गैँडाकोटस्थित नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो ।
‘भ्रष्टाचार नियन्त्रणका लागि आफै रूपान्तरण आवश्यक’
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रणका लागि आफै रूपान्तरण हुन आवश्यक भएको बताउनुभएको छ ।
छठका माध्यमबाट एकताको सन्देश प्रवाह हुने
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्व प्राकृतिक ऊर्जा र भक्तिभावको संयोग झल्काउने राष्ट्रिय चाड भएको बताउनुभएको छ ।
कर्मचारीको नियुक्ति बदर
पोखरा महानगरपालिकाले केही महिनाअघि स्थायी नियुक्ति दिएका १२९ कर्मचारीको नियुक्ति बदर भएको छ ।
पुम्दीकोटको महादेव दर्शनमा पर्यटकको घुइँचो
कास्कीको पोखरा महानगरपालिका २२ पुम्दीकोटस्थित महादेवको दर्शन तथा अवलोकन गर्न पुगेका पर्यटकहरु ।
सेवाग्राहीमैत्री काममा केन्द्रित हुन शिक्षामन्त्री भट्टराईको आग्रह
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सेवाग्राही कार्यालयको काम सेवाग्राहीमैत्री बनाउनेतर्फ केन्द्रित हुन आग्रह गर्नुभएको छ।
बागलुङ बस दुर्घटना हुँदा २१ जना घाइते
बागलुङमा बुधबार बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। रुकुमदेखि काठमाडौँका लागि छुटेको ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो।
सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिनुभएको छ ।
आगामी चुनावसम्म नै कांग्रेस–एमालेको सहकार्य : नेता श्रेष्ठ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले देशको स्थिरताका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको बताउनुभएको छ ।
बोटबाटै सुन्तला बिक्री हुन थालेपछि कृषक उत्साहित
नवलपुरमा बोटबाटै सुन्तला बिक्री हुन थालेपछि कृषक उत्साहित बनेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती विस्तार भएका क्षेत्रमा उत्पादित सुन्तलाको खरिदका लागि व्यवसायी बगैँचामै पुग्न थालेका छन् ।