चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल
नेकपा (एकीकृत समाजवादी) का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताउनुभएको छ।
डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैनः मन्त्री यादव
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सकहरुको क्षमतामा प्रश्न उठाउन नहुने बताउनुभएको छ ।
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन
कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीन वटा समिति गठन गरेको छ ।
१६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताउनुभएको छ ।
दीर्घकालीन असर पर्ने निर्णय नगर्न सरकारलाई एमालेको ध्यानाकर्षण
नेकपा (एमाले) ले दीर्घकालीन असर पर्ने निर्णय नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले मोनाकोका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
सांसदको माग सम्बोधन हुनेगरी मन्त्रालयगत बजेट विनियोजन गरेको छु : मन्त्री बुढा
सहरी विकासमन्त्री धनबहादुर बुढाले आफूले सांसदको माग सम्बोधन हुने गरी मन्त्रालयगत बजेट विनियोजन गरेको बताउनुभएको छ।
प्रधानमन्त्रीलाई एमाले मन्त्रीहरूको कार्यभार
नेकपा (एमाले) बाट सरकारमा सहभागी आठ जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ । बुधबार राति एमालेका आठ जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा दिनुभएको थियो ।
निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित
निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार सिंहदरबारमा संसदीय सुनुवाइ समितिको बैठक बसेपनि उजुरीकर्ताहरुको कुरा सुनेसँगै अनिश्चित कालका लागि संसदीय सुनुवाइ स्थगित गरिएको हो ।
सरकारी कार्यालयमा स्वदेशी काठ उपयोग हुनेगरी कानुन निर्माण गर्नुपर्छः वनमन्त्री साह
वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुनेगरी कानुन निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय खेलकुद नीति पुनरवलोकनको काम भइरहेको छः मन्त्री श्रेष्ठ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद नीति पुनरवलोकनको काम भइरहेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
राजीनामा दिने निर्णय भएको छैन : मन्त्री यादव
नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बिच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले समर्थन गर्ने भएको छ ।
बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सांसदको माग
राष्ट्रिय सभाका सांसदहरुले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताउनुभएको छ ।
प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नेमा विश्वस्त : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने
नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।
रास्वपा तत्काल सरकारबाट नबाहिरिने
सत्ता साझेदार पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करिब २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको केन्द्रीय सदस्य एवं सङ्घीय सांसद अशोक कुमार चौधरीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
रास्वपा महामन्त्री ढकाल सात दिनका लागि निलम्बित
राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा]ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उहाँलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो ।
महामन्त्री ढकालमाथि कारबाहीको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई कारबाही गर्ने तयारी गरेको छ । महामन्त्री ढकालले समीक्षा प्रतिवेदनका विषय र अन्य कुरा पनि सार्वजनिक गरेर पार्टीको गोपनीयता भङ्ग गरेको भन्दै अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो । पार्टी कार्यालय चःमतीमा बुधबार बसेको बैठकमा महामन्त्री ढकालले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण हुनुपर्ने तथा आफूले पेस गरेको समीक्षा प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग राख्नुभएको थियो ।
‘मिलेरै अघि बढ्दा निकास दिन सकिन्छ’
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठुला दलहरूबिच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताउनुभएको छ । राससलाई हालै दिनुभएको एक अन्तर्वार्तामा अध्यक्ष ओलीले भन्नुभयो, “हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धाका आधारमा चल्नु पर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।”
महाधिवेशनमा प्रस्तुत दस्तावेज अनुमोदन
नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन गरिएको छ । महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
सामुहिक राजीनामा दिएर सरकारबाट बाहिरिए एमालेका मन्त्री
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा सहभागी रहनुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाउनुभएको छ ।
टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) मा नमिलेका विषयमा सहमति खोज्न गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ।