बाढीपीडितले अझै पाएनन् राहत
बडीमालिका नगरपालिकाका बाढीपीडितले पाँच वर्ष बित्दा पनि राहत तथा क्षतिपूर्तिको रकम पाएका छैनन् ।
गर्भवती र सुत्केरीलाई पोषण आवश्यक
परराष्ट्रमन्त्री आरजु राणाले गर्भवती र सुत्केरी अवस्थाका महिलाको पोषणलगायतमा परिवारका साथै समाज र सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । सुरक्षि
अर्थतन्त्र सुधारमा सुझाव
कुनै पनि मुलुकको अर्थतन्त्र गतिशील हुँदा त्यहाँ चौतर्फी उत्साह छाउँछ ।
धाननाच स्तम्भ
ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा लिम्बू जातिको मौलिक संस्कृति झल्कने धाननाच स्तम्भ [ताक्वाचङ या–राक्मा तेन] । करिब ८० लाख रुपैयाँको लागतमा निर्मित यो स्तम्भ किराँत याक्युङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा निर्माण भएको हो। तस्बिरः रासस
तोरीको कुन्यु
दाङ, पुस २६ गते । दाङको शान्तिनगर गाउँपालिका(५ रगैचामा किसानले खेतमा बनाएको तोरीको कुन्यु । तस्बिरः रासस
हिउँविहीन सिस्नेहिमाल
रुकुम पश्चिम, पुस २६ गते । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ८ पेउघाबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्नेहिमाल । यहाँ पुस महिनाको अन्तिमसम्म पनि हिउँ नपर्दा सिस्नेहिमाल कालो पत्थर जस्तो देखोएको छ । तस्बिरः रासस
सहकारी समस्या समाधान प्रयास
लामो समयसम्म देखिएका सहकारीका समस्या समाधानका लागि सरकार अघि बढेको छ ।
ज्येष्ठ नागरिकका आँखाको शल्यक्रिया
मेलम्चीका ८४ जना ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर मोतीविन्दुको शल्यक्रिया तथा आँखाको उपचार गरिएको छ । ८२ जनाको मोतीविन्दुको शल्यक्रिया र दुई जनाको आँखामा पलाएको मासुको शल्यक्रिया गरिएको हो ।
पत्रकार महासङ्घमा नेतृत्वको चुनौती
नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अधिकांश क्षेत्रमा महिला सहभागिता बढेको छ ।
राजनीति र कूटनीतिमा नेपाल
लोकतान्त्रिक राजनीतिक प्रणालीमा तीन प्रमुख गतिविधिको चर्चा, परिचर्चा र समालोचना हुन्छ ।
पुरुषार्थ–चतुष्टय प्राप्तिको लक्ष्य
हिन्दु सनातनधर्मले मानव जीवनलाई व्यवस्थित गर्नका निम्ति अनगन्ती नियमको सङ्ग्रह गरेको छ ।
अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
शीतलहरको कहरः बढ्दोे जोखिममा कस्तो छ पूर्वतयारी
यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ ।
पृथ्वी जयन्तीमा ‘पृथ्वीनारायण शाह’ पुस्तक
इतिहासकार महेशराज पन्तद्वारा लिखित पृथ्वीनारायण शाहबारेको पुस्तक पृथ्वी जयन्तीका दिन बजारमा आउने पब्लिकेसन नेपालयले जनाएको छ ।
हुम्लाको खार्पुनाथमा औषधि अभाव
हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो ।
‘चीन चलचित्र दिवस’ सम्पन्न
नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौँमा एक दिवसीय ‘चीन चलचित्र दिवस’ बिहीबार सम्पन्न भएको छ ।
तयार हुँदै कर्णाली कृषि विकास रणनीति
कर्णाली प्रदेश सरकारले प्रादेशिक कृषि विकास रणनीतिक योजना निर्माण गर्न लागेको छ ।
‘लगानीको वातावरण बनाउँदै छौँ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा लगानीको वातावरण बनाउन पहल भइरहेको बताउनुभएको छ ।
रोकिन थाल्यो सिमेन्ट निर्यात
भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस) ले गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क (सर्टिफिकेट) नवीकरण नगर्दा नेपाली सिमेन्ट निर्यात रोकिएको छ ।
टीकापुर नगर विकासको जग्गा घोटाला: अध्यक्ष जैसी सहित ११ जना दोषी ठहर
विशेष अदालत काठमाडौँले टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा गैर कानुनी तवरले व्यक्ति विशेषका नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको अभियोगमा ८७ जनालाई दोषी ठहर गरेको छ ।
रोजगारीमा बढेन आकर्षण
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत भएका बेरोजगार युवाको सङ्ख्या आठ लाखको हाराहारी रहेकामा चालु आर्थिक वर्ष २०८१/८२ को करिब पाँच महिनामा एक हजार १३८ मात्रै रोजगारीमा आबद्ध भएका छन् ।
छिटो कोरिया पठाइदिन आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगार अनुमति प्रणाली (इपिएस) बाट दक्षिण कोरिया जान भिसा प्राप्त श्रमिकलाई छिटो पठाउने व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।
धान खेतीको क्षेत्रफल घट्दै, उत्पादन बढ्दै
मुलुकभर धान रोप्ने जमिनको क्षेत्रफल घट्दै गए पनि उत्पादन भने बढ्दै गएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा धानको क्षेत्रफल घट्दै गएको छ ।
लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।