उपत्यकामा थारु राष्ट्रिय माघी महोत्सवको तयारी
काठमाडौंको टुँडिखेलमा थारु राष्ट्रिय माघी महोत्सव– २०८१ को तयारी गरिएको छ । थारु राष्ट्रिय माघी महोत्सव–२०८१ मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस २९ र माघ १ गते दुई दिन माघी महोत्सव आयोजना हुन लागेको जानकारी दिएको हो ।
सातौंं स्याङ्जा महोत्सव हुने
स्याङ्जामा सातौं स्याङ्जा महोत्सव हुने भएको छ ।
४४ हजार क्याप्सुल लागूऔषधसहित तीन पक्राउ
धरान उपमहानगरपालिकाबाट ४४ हजारभन्दा बढी क्याप्सुल लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
'सङ्घीयताले पहुँच र प्रतिनिधित्व बढाउँछ'
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सङ्घीयताकै कारण जनताहरुले सिंहदरबारबाट पाउने सेवाहरु आफ्नै गाउँठाउँबाट पाइरहेको बताउनुभएको छ ।
दुर्घटना नियन्त्रणका लागि ट्राफिक लाइट जडान
बुटवल उपमहानगरपालिकाले बढी भीड हुने चार वटा क्षेत्रमा सवारी व्यवस्थापनसहित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक लाइट जडान गरेकाे छ ।
खाना महोत्सव तथा माघे संक्रान्ति मेलाको तयारी
बुटवलमा खाना महोत्सव तथा माघे संक्रान्ति मेला गर्ने तयारी गरिएको छ ।
उपभोक्ता समितिमार्फत निर्माण कार्य नगराउन व्यवसायीको माग
निर्माण व्यवसायी सङ्घ धनुषाले उपभोक्ता समितिमार्फत् निर्माणका कामहरु नगराउन मधेश प्रदेश सरकारसँग माग गरेको छ ।
छुट्टाछ्ट्टै दुर्घटनामा पाँच घाइते
बर्दीबासको छुट्टाछुट्टै तीन ठाँउमा भएको मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
‘कालिज फर्ममा चितुवा पसेपछि’
पर्वतको एक गाउँपालिकामा रहेको एक कृषि फर्ममा चितुवा पसेर कालिज मारेपछि कृषकलाई करिव ७ लाख बराबरको आर्थिक क्षति भएको छ ।
शहरभित्रका मुख्य सडक कालोपत्रको पर्खाइमा
तारकेश्वर नगरपालिकाको विभिन्नवस्तीलाई काठमाडौँ महानगरपालिकासँग जोड्ने मुख्य सडक ‘वाइपास–झोर साङ्ला’ सडक ‘घाम लाग्दा धुलो, पानी पर्दा हिलो’ हुन्छ ।
‘दलमा महिलालाई नेतृत्व दिन कन्जुस्याइँ गर्छन्’
नेपाली काँग्रेस महासमिति सदस्य शोभा शाक्य पाल्पामा सक्रिय महिला हुनुहुन्छ । पञ्चायती कालदेखि नै राजनीति गर्दैै आउनुभएकी उहाँ परिवर्तनकारी आन्दोलनमा सँधै अग्रभागमा रहनुभयो । तर पनि दलको मुख्य पदमा उहाँ कहिल्यै अवसर पाउनु भएन ।
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
खाद्य गोदामबाट चामल वितरण सुरु
खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै यहाँका नागरिकलाई सहज भएको छ । गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो ।
फुटबल खेलाडी ५० हजारसहित सम्मानित
राष्ट्रिय यू–१३ पुरुष फुटबल टिममा छनोट भएका खेलाडीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ ।
थाहा फिल्म फेस्टिभलमा २१ वटा चलचित्र प्रदर्शन हुने
मकवानपुरको थाहा नगरको वज्रबाराहीमा यही पुस २८ गतेबाट सुरु हुने तीनदिने थाहा फिल्म फेस्टिभल–२०२५ को तयारी अन्तिम चरणमा पुगेको छ।
पोखरामा 'अर्केष्ट्रा' हुने
मौलिक लोक भाकाहरुको प्रस्तुति गण्डकीका धुनहरु (अर्केष्ट्रा) कार्यक्रम पोखरामा हुने भएको छ ।
विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण
सशस्त्र प्रहरीले सीमावासीसँग सम्बन्ध विस्तार गर्न सञ्चालन गरेको ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेको दुर्गम र कम विकसित क्षेत्र मानिने नरैनापुरको नाकामा रहेका विपन्न बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
टोखाको चाकु विदेश पठाउन स्वीकृति
माघे सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ । यस समयमा काठमाडौँ, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउनमा व्यस्त छन् । काठमाडौँ उपत्यकाको उत्तरी भेगको मध्य भागमा रहेको प्राचीन सहर टोखा नेवार बस्ती हो ।
घाम ताप्दै पढ्दै
सुनसरी, पुस २६ गते । सुनसरीको इनरुवा ९ स्थित फूल आधारभूत विद्यालयमा घाम लागेको बेला चौरमा बसेर पढ्दै विद्यार्थी । तस्बिरः रासस
भेडे खुर्सानीका बेर्ना
देउखुरी, पुस २६ गते । घाेराही उपमहानगरपालिका–१०, अर्घुस्थित हरि तरकारी कृषि फर्ममा रोप्ने बेला भएको भेडे खुर्सानीका बिरुवा । तस्बिरः रासस
कर्णाली नदी र हुम्ला करिडोर
सुर्खेत, पुस २६ गते । कालिकोटको पचालझरना गाउँपालिका ४ पडेक्षाबाट देखिएको हुम्ला करिडोर, कर्णाली नदी र आसपासको क्षेत्र । तस्बिरः रासस
चट्टानमा पदमार्ग
सोलुखुम्बु, पुस २६ गते । सोलुखुम्बुको लुक्ला नजिकै चट्टान फोडेर बनाइएको पर्यटकीय पदमार्ग । यही पदमार्ग हुँदै पर्यटकहरु सगरमाथा क्षेत्र पुग्ने गर्छन् । तस्बिरः रासस
बोली (निबन्ध)
बोलीलाई व्यक्तित्वको ऐना भनिन्छ । हाम्रो रूपरङ कस्तो छ भन्ने कुरा ऐना हेरेर थाहा पाइन्छ ।
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित
लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् ।