विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सिमित
नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ ।
उदयपुर र खोटाङ जोडियो
गाईघाट–दिक्तेल सडकखण्डकोे सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सम्पन्न भएको छ । पचास मिटर लम्बाइको अस्थायी बेलिब्रिज निर्माण भएपछि शुव्रmबारदेखि या
आगलागी हुँदा २२ लाख क्षति
जिल्लाको खिजिदेम्बा गाउँपालिकामा कपडा पसल र होटेलमा आगलागी भएको छ । गाउँपालिकाको वडा नं.५ खिजिफलाटे बजारको बसपार्क क्षेत्रमा हरेको लक्ष्मी तामाङको घरमा आगलागी हुँदा उक्त घरमा सञ्चालन गरिएको कपडा पसल र होटेल पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
बुढी एक प्रकार अनेक !
बुढी’ शब्द सुन्नासाथ हामीले सधैँ मिठो मुस्कान, मायालु स्वभाव अनि बलियो सहयात्रीको कल्पना गर्छौं तर कहिलेकाहीँ ती कल्पना ‘थोरै धेरै’ फरक परेर व्यङ्ग्यको मसला बन्न पुग्छन् ।
भुवनेश्वरी मन्दिर
काठमाडौँ, पुस २७ गते । तारकेश्वर नगरपालिका ३ स्थित जितपुर पाँचमानेमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल भुवनेश्वरी मन्दिर । तस्बिरः रासस
महालक्ष्मी चिनी उद्योग
सर्लाही, पुस २७ गते । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योग र उद्योगमा ट्याक्टरमा ल्याइएका उखु । तस्बिरः रासस
हरिहरपथमा देवघाट महिमा
चितवनको सदरमुकाम भरतपुर चौबिसकोठीबाट सात किलोमिटर उत्तरतर्फ त्रिशूली र कालीगण्डकीको सङ्गम स्थल देवघाटधाम धार्मिक स्थल छ ।
जलक्रिडा गर्दै मरुल
बाँके, पुस २७ गते । नेपालगञ्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा पैडी खेल्दै मरुल चराको जोडी । तस्बिरः रासस
घाँसदाउराको जोहो
कञ्चनपुर, पुस २७ गते । शुक्लाफाँटा राष्ट्रिय निकुजको अर्जुनी सेक्टर क्षेत्रबाट घाँसदाउरा बोकेर ल्याउँदै गरेका महिला । खरखडाईका लागि निकुञ्ज तीन दिनका लागि खुला गरिएपछि घाँसदाउरा गर्न स्थानीयको घुइँचो लागेको छ । तस्बिरः रासस
पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
धुम्बातालमा ध्यान !
जब बेनी–जोमसोम कच्ची सडकको धर्सो कोरियो तब मुक्तिनाथतिर सवारीसाधन चल्न थाले ।
छयासी प्रतिशत शिक्षकले प्रयोगमा ल्याउँदैनन् प्रविधि
सरकारले सामुदायिक विद्यालयमा सुविधा थपे पनि शैक्षिक गुणस्तरमा सुधार नदेखिएको पाइएको छ ।
फोहोरले सदरमुकाम दुर्गन्धित
जिल्ला सदरमुकाम खलङ्गा बजार यतिबेला दुर्गन्धित बनेको छ । भेरी नगरपालिका–३ र ४ का सर्वसाधारण र व्यापारीले जथाभाबी फोहोर फालेपछि दुर्गन्धित भएको हो ।
पानीको जोहोले दिनचर्या नै बदलियो
मोरङको पाटीगाउँ थामडाँडाकी कल्पना राईको केही समयअघिसम्मको दिनचर्या खानेपानीको जोहो गर्दैमा बित्थ्यो । घरपरिवार र वस्तुभाउका लागि दैनिक दुई पटक घरभन्दा डेढ
विपन्न र दलित महिलालाई अनुदान
सुर्खेतका दुई पालिकामा चार वर्षको अवधिमा विपन्न वर्गलाई आयआर्जन गरी स्वरोजगार बनाउन २२ लाख रुपियाँभन्दा बढी रकम अनुदान दिइएको छ ।
मन्दिरले बुझायो एकतिस लाख कर
हिमालपारिको जिल्ला मुस्ताङमा पर्ने हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथको मुक्तिनाथ विकास समितिले ३१ लाख रुपियाँभन्दा धेरै राजस्व राज्यलाई बुझाएको छ ।
भक्तपुर–नगरकोट सडक एघार वर्षसम्म बनेन
भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । सडक निर्माणको माग गर्दै स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् । सर
काठमाडौँबाट भारत लैजाँदै गरेको भेप नियन्त्रणमा
राजस्व अनुसन्धान कार्यालय बुटवलले ठुलो मात्रामा भन्सार छलीको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ ।
‘गोरखापत्रलगायतले मातृभाषाको संरक्षण गरेका छन्’
नेपालमा पठनपाठनको संस्कृति अन्य देशको तुलनामा कमजोर रहेको विज्ञहरूले बताएका छन् ।
जलविद्युतमा ‘रिसोर्स कर्स’ को जोखिम
नेपाल आर्थिक रूपमा करिब ४३ हजार मेगावाट लाभदायक जलविद्युत् उत्पादन क्षमताले सम्पन्न देश हो ।
केदारनाथको त्रासदीपूर्ण यात्रा
हामी नेपाली म एक हिन्दु हाम्रो संस्कृति रीतिरिवाज संस्कार अनुसार पुर्खादेखि चलिआएका चलन, हाम्रा पितृहरूको उद्वार गर्ने हेतुले भारतका पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशामा रहेका तीर्थहरूको भ्रमण र विभिन्न देवीदेवताका मन्दिरमा गई दर्शन गर्ने परिपाटी रहेको छ ।
राष्ट्रिय एकताका प्रवर्तक
आधुनिक नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह नेपाली राष्ट्रियताको जनक हुनुहुन्थ्यो ।
पुल भाँचिएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा आयाे
पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवेणी १ मा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ ।
सफलताको बाटो धैर्य र संयम
मानव जीवनको पलपलमा धैर्य र संयमको विशिष्ट महत्व छ ।