कागजमा खानेकुरा नखाऔँ
भाइबहिनीहरू, तपाईंहरू दिउँसो स्कुलमा खाजा के के खानुहुन्छ ?
शीर्षक के हो ?
सानु ललितपुरको एउटा स्कुलका विद्यार्थी हुन् ।
भर्जिनियाको पोखरीमा डुबेर दुई नेपालीको मृत्यु
भर्जिनियाको च्याान्टिलीस्थित एक होटेल बाहिर रहेको पोखरीमा डुबेर बिहीबार बिहान दुई जना नेपालीको दुःखद निधन भएको छ । मृतक दुवै जना कारभित्र सवार थिए ।
दुई वर्षभित्र सक्ने सम्झौता भएको योजना छ महिनामै सम्पन्न
झापामा सरकारको एक ठुलो योजना निर्धारित समयभन्दा निक्कै अगावै काम सकिएर उद्घाटन भएको छ । बुद्ध शान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि बनेको कोशी प्रदेशको सबैभन्दा लामो र देशकै तेस्रो लामो झोलुङ्गे पुल निर्माणको काम निर्धारित समयभन्दा अघि बनेर उद्घाटन भएको हो ।
म वैज्ञानिक बन्न चाहन्छु
म आज तपाईंलाई एउटा कुरा भन्छु
पर्वतमा आठ करोड लगानीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना
पर्वतमा चिनियाँ लगानीकर्ताले दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । जिल्लाको कुश्मा नगरपालिका ५ स्थित काली गण्डकी नदी किनारमा रहेको जलकेनीमा छिफु वायोटेक्नोलोजि प्रा.लिले आठ करोडको लगानीमा चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको हो ।
बालबालिकालाई जाडोबाट कसरी जोगाउने ?
जाडोयाममा बालबालिकामा चिसोका कारण विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्या बढ्दै जान्छ ।
सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर
सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ ।
काम लागेको उपदेश (कथा)
“यस पटक त खेती राम्रो भएन । कमाइ पनि खास भएको छैन । भर्खरै चाडपर्वमा त्यत्रो खर्च भयो । कसरी मिलाउने होला ?” मायाका बुवाले चिन्ता मान्दै भने ।
रकेटको योजना
‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले मानव पाइला चन्द्रमामा नपर्नुअघि नै प्रश्नोत्तरी कवितामा यो उद्गार लेख्नुभएको थियो ।
वडाध्यक्षको तरकारीखेती मोह
शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पु¥याएर बेच्छन् ।
पचास शय्याको अस्पताल भवन स् थपिएको म्याद सकियो, निर्माण सकिएन
तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दरररामसागररनेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो ।
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे
चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’
तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आउनुभयो । मलेसियामा पनि राम्रो कमाई नभएपछि उहाँले गाउँमै केही गर्ने प्रण गर्नुभयो र सुरू गर्नुभयो विभिन्न मूर्ति बनाउन ।
गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित
गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
जीवनस्तर उकास्ने गरी काम गरिरहेका छौँ
महोत्तरीको एकडारा गाउँपालिका सदरमुकाम जलेश्वरभन्दा करिब आठ किलोमिटरको दुरीमा रहेको छ । साबिकको एकडारा, भटौलिया, हलखोरी र कोल्हुवा गाविसलाई समेटेर गठन भएको हो ।
लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा
पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ । लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रुपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो ।
रकम फिर्ताबारे चासो दिँदै स्थानीय तह
स्याङ्जाका स्थानीय तहले बचतकर्ताको रकम फिर्ताका लागि चासो देखाएका छन् ।
चिसोले जनजीवन कष्टकर
पूर्वी नेपालको तराई क्षेत्रमा शीतलहर र हुस्सुसँगै जाडो बढेपछि जनजीवन कष्ठकर बनेको छ भने हिमाली जिल्लामा हिमपात भएको छ । शीतलहरका कारण सडक र हवाई
सामुदायिक विद्यालयमा च्याउ खेती
गोरखाको सहिद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले आम्दानीको स्रोत बढाउन च्याउ खेती सुरु गरेका छन् ।
कुकुर पाल्न नगरपालिकाको स्वीकृति
सदरमुकाम तम्घासमा कुकुरले हैरान बनाएपछि कुकुर पाल्नका लागि नगरपालिकाको स्वीकृति अनिवार्य गरेको छ ।
गाउँघरमा माघी महोत्सव सुरु
रुपन्देहीका थारू समुदायको बसोबास रहेको गाउँमा माघी महोत्सव सुरु भएको छ ।