शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रुकुम पश्चिम, पुस २६ गते । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ८ पेउघाबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्नेहिमाल । यहाँ पुस महिनाको अन्तिमसम्म पनि हिउँ नपर्दा सिस्नेहिमाल कालो पत्थर जस्तो देखोएको छ । तस्बिरः रासस