नेपाललाई आइटीको हब बनाउनु पर्छ
आइटी उद्यमीसँग प्रधानमन्त्री (आइटी मिट अप विथ प्राइम मिनिस्टर) कार्यक्रम मेरा लागि अत्यन्तै लाभदायी भएको छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. सन् २०२५ जनवरीमा भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो खो–खो विश्वकपमा नेपालले कुन स्थान हासिल गर्यो ? दोस्रो (विजेता : भारत)
बजार प्रतिस्पर्धा प्रवर्धन : विषयगत प्रश्नोत्तर
बजार प्रतिस्पर्धा प्रवर्धन १. बजारमा प्रतिस्पर्धा प्रवर्धन किन आवश्यक मानिन्छ ? प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐनमा उल्लेख भएका स्वच्छ प्रतिस्पर्धा विरुद्धका कामकारबाही जानकारी गराउँदै प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण बोर्डका काम, कर्तव्य र अधिकार सङ्क्षिप्तमा प्रस्तुत गर्नुहोस् । खुलामुखी अर्थतन्त्रमा बजारलाई स्वतन्त्र तबरले सञ्चालन
‘मन मनमा संस्कृति ओठ ओठमा हाँसो’
नेपालको मौलिक परम्परागत संस्कृति, कला, नाटकलगायतका मनोरञ्जनमूलक सांस्कृतिक कार्यक्रम ‘मन मनमा संस्कृति, ओठ ओठमा हाँसो’ काठमाडौँको सांस्कृतिक संस्थानमा सुरु भएको छ ।
कलाकार छनोट गर्दै निर्देशक पौडेल
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ निर्देशक सरोज पौडेलले ‘कोसेढुङ्गा’ निर्माणको घोषणा गरेसँगै यसका आबद्ध हुने कलाकारका बारेमा चलचित्र वृत्तमा चर्चा चलेको छ ।
फेस्टिभलमा अन्ठानब्बे चलचित्र चयन
विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्धनका लागि हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल’ को छैटौँ संस्करण माघ १७ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
रङ्गमञ्चमा युवापुस्ताको आकर्षण
नेपाली रङ्गमञ्चमा अहिले नयाँ पुस्ता आकर्षित बन्दै गएका छन् ।
‘एक्लो’ को पोस्टर सार्वजनिक
चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो ।
फेरि देखियो ‘लम्पी स्किन’
ओखलढुङ्गाको लिखु गाउँपालिकाका चौपायमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोप देखिएको छ ।
‘विप्रेषण व्यक्तिकै आम्दानी राज्यले चलाउने मात्र’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण राज्यको आम्दानी हो भन्ने भ्रममा नपर्न आग्रह गर्नु भएको छ ।
जलविद्युत् क्षेत्रमा लगानी बढाउन आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रमा लगानी बढाउन दातृ निकायलाई आग्रह गर्नुभएको छ ।
तीन बैङ्क कारबाहीमा
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा निर्देशनविपरीत काम गर्ने प्रभु, हिमालयन र एनआइसी एसिया बैङ्कलाई नेपाल राष्ट्र बैङ्कले कारबाही गरेको छ ।
सिमेन्टको मूल्यवृद्धिबारे संसदीय समितिले अध्ययन गर्ने
सिमेन्टको अस्वाभाविक मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ ।
उजुरी अध्ययन गर्न उपसमिति
सार्वजनिक लेखा समितिले विचाराधीन उजुरीबारे अध्ययनका लागि उपसमिति गठन गरेको छ ।
धरानमा खानेपानीको समस्या चाँडै समाधान गरिने
खानेपानीमन्त्री प्रदीप यादवले धरान नगर क्षेत्रमा देखिएका खानेपानीको समस्या चाँडै समाधान गरिने बताउनुभएको छ ।
निवृत्तिभरण कोषमा अब नियुक्त हुने शिक्षक मात्रै
सामुदायिक विद्यालयमा अब नियुक्त हुने शिक्षकलाई मात्रै निवृत्तिभरण कोषमा समावेश गरिने भएको छ ।
मौरीपालन व्यवसायमा आकर्षण
रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ का कमलाल खड्काले मौरीपालन गर्न थालेको नौ वर्ष भयो । दसवटा गोलाबाट मौरीपालन सुरु गरेका खड्कासँग हाल एक सय २३ वटा मौरी गोला छन् ।
महिला नेतृत्वका लागि पाइलैपिच्छे चुनौती
राजनीतिमा लाग्ने कतिपयको न कुनै व्यवसाय हुन्छ न आम्दानीको कुनै स्रोत नै ।
'कानुन निमार्णमा तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुपर्छ'
मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले कानुन निमार्णको सवालमा तीन वटै तहका सरकार जिम्मेवार भएर अघि बढ्नु पर्ने धारणा राख्नु भएको छ ।
सप्तरीका १८ पालिकामा हुलाक कार्यालय स्थापना
सरकारको ‘एक पालिका, एक हुलाक’ अवधारणा अन्तर्गत सप्तरी जिल्लाको पालिकाहरूमा हुलाक कार्यालय स्थापना भएको छ ।
बसकाे ठक्करबाट साइकल यात्रीको मृत्यु
तेजस एकेडेमी कलेज वीरगन्जको बसले साइकल यात्रीलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
राष्ट्रपति रनिङशिल्डको उपाधि सिरानचोक गाउँपालिकालाई
गोरखामा भएको जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिरानचोक गाउँपालिकाले हात पारेको छ । गएको आइतबारदेखि भएको १२ औं जिल्ला राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सात स्वर्ण, नौ रजत र तीन कास्य गरी कुल १९ पदक हात पार्दै सिरानचोक गाउँपालिकाले उपाधी हात पारेको हो ।
बृहत् बिजुवार खानेपानीका लागि २३ करोड बजेट सुनिश्चित
प्युठानको बृहत् बिजुवार खानेपानी आयोजना सञ्चालन गर्न अर्थ मन्त्रालयले २३ करोड बजेट सुनिश्चित गरेको छ ।
‘धरान १० के रन‘ फागुनमा
धरान रनद्वारा आयोजना हुने नेवा च्यारिटि १० के रन आगामी फागुन १० गते हुने भएको छ ।