एमाले सचिवालय बैठक बुधबार बस्ने
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बुधबार बस्ने भएकाे छ ।
बजेट पारित गराउने सत्तापक्षीय दलको निर्णय
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ ।
स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई मेरिङदेनको छात्रवृत्ति
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
१३ जना फरार प्रतिवादी पक्राउ
अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा दण्ड सजाय पाएका १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पाडीमा सिस्नु उद्योग सञ्चालन
बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको पाडीमा सिस्नु उद्योग सञ्चालन गरिएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जना घाइते
रुकुमपश्चिममा छुट्टाछुट्टै स्थानमा भएका चार दुर्घटनामा १३ जना घाइते भएका छन् । सोमबार र मङ्गलबार जिल्लाका चार स्थानमा दुर्घटना भएकाे हो ।
समाजमा अपहेलित शूद्र
शूद्र आर्य समाजभन्दा बाहिरको थियो होला भनी इस्वी संवत् १८४७ मा रौथले सङ्केत गरेका थिए ।
समयको पदचाप (कथा)
बिहानीको चिसो हावाले जिस्किँदै काउकुती लगाएपछि उषाको आँखा खुल्यो । रातलाई धपाई धर्तीलाई बिहानीले भर्खरै स्पर्श गरेको थियो । झिसमिसे उज्यालोमा पृथ्वी भर्खरै आङ तान्दै बि
समृद्धिमै खुसी
मानिस कसरी सुखी हुन सक्छ भन्ने बारेमा विश्व चर्चित दार्शनिक तथा विद्वान्हरूले लामो अध्ययन गरेका छन् ।
शारीरिक सुगठन एक कलात्मक खेल
के बडिबिल्डिङलाई खेल मानिनु पर्छ ? बोलीचालीको भाषामा यस खेललाई बडिबिल्डिङ स्पोर्ट्स र बडिबिल्डरलाई बडिबिल्डिङ खेलाडी भन्ने गरिन्छ तर ओलम्पिकका दृष्टिले भन्नु पर्दा यसको अन्तर्यमा जानु जरुरी छ ।
नगर अस्पताल अलपत्र
सप्तरीको शम्भुनाथ नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अलपत्र अवस्थामा रहे पनि निर्माण कम्पनीलाई नगरपालिकाले रकम निकासा दिएको छ । नगरपालिकाको वडा नं. १० स्थित १५ श-याको नगर अस्पताल निर्माणका लागि ठेक्का लिएको एमबी टेक्नो जय शम्भो जेभी कम्पनीले काम नै नगरी अस्पताल निर्माण अलपत्र अवस्थामा छाडे पनि नगरपालिकाले एक महिनाअघि एक करोड २५ लाख रुपियाँ उपलब्ध गराएको
महाकाली कोरिडोर, तीन सय किलोमिटरमा खुल्यो ट्र्याक
सुदूरपश्चिम प्रदेशको दक्षिण कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै उत्तरको दार्चुला–टिङ्कर जोड्ने महाकाली कोरिडोरको ४१३ मध्ये करिब तीन सय किलोमिटरममा ट्र्याक खुलेको छ । चीन र भारतको सीमा जोड्ने व्यापारिक महत्वको महाकाली कोरिडोर सुदूरपश्चिमको विकासका लागि कोसेढुङ्गा मानिएको छ ।
निर्माण सम्पन्न नहुँदै भाँचियो पक्की पुल
रामेछापमा निर्माण सम्पन्न नहुँदै पक्की पुल भाँचिएको छ । जिल्ला सदरमुकाम मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भाँचिएको हो ।
उपेक्षामा दलित सङ्ग्रहालय
सुर्खेतमा निर्माणाधीन दलित सङ्ग्रहालय सङ्घीय सरकारको उपेक्षामा परेको छ । अर्थ मन्त्रालयबाट बजेट निकासी नहुँदा योजनाको रकम भुक्तानी हुन सकेको छैन ।
बाहिरबाट हुम्ला बसाइँ सर्ने क्रम बढ्दै
हुम्ला जिल्ला बाहिरका नागरिक चीनमा काम गर्नका लागि बसाइँसराइ गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
मंगलाको बजेट ४४ करोड ६१ लाख
म्याग्दीको मंगला गाउँपालिकाले सोमबार आर्थिक वर्ष २०८२–८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार साँझ सम्पन्न २० औं गाउँ सभामार्फत ४४ करोड ६१ लाख ५६ हजार चारसय ५१ रुपियाँको बजेट ल्याएको हो ।
पुल ढलानका लागि राखियो बिम
मुग्लिङ–मलेखु सडकखण्डका चार वटा पुलमा आरसिसी बिम राख्ने काम सकिएको छ । पुलमा बिम राख्नका लागि गरिएको रातिको बन्द आइतबारबाट खुला गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
तातो हावाको प्रभावबारे अध्ययन
नेपाल रेडक्रस सोसाइटी बाँकेले नेपालगन्जका बासिन्दाले अत्यधिक गर्मीलाई कसरी अनुभव गर्छन् र त्यसको जोखिम तथा प्रभाव कसरी बुझेका छन् भन्ने विषयमा अध्ययन सुरु गरेको छ ।
नौ वर्षमा पनि बनेन २१ किमी सडक
रुपन्देहीको बेलबास–बेथरी सडक विस्तारको काम नौ वर्षसम्म पनि पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा र यात्रु लामो समयसम्म सास्ती बेहोर्न बाध्य भएका छन् ।
सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा
कालीगण्डकी गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट पालिकाका हरेक नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमा गर्ने नीति लिएकोमा आव २०८२/८३ को १७ औँ अधिवेशनको नीति तथा कार्यक्रममा समेत गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले निरन्तरता दिनुभएको हो ।
वैकल्पिक बाटोबाट यात्रा गर्न आग्रह
पूर्वपश्चिम राजमार्गको विनयीत्रिवेणी खोलाको डाइभर्सन भत्काएपछि सडक डिभिजन कार्यालयले अब डाइभर्सन बनाउने काम बन्द गरेको छ । डाइभर्सन बन्द भएपछि बुटवल–नारायणगढ सडकखण्डमा यातायात बन्द भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो ।
देशमै बन्न सकोस् छाता
बजारमा माग भएका वस्तु तथा सेवा उत्पादनमा लगानी गर्न सक्नु लाभकारी उद्यम हुन सक्छ ।