अभिनेता शाह पुरस्कृत
१६ औँ बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ बाट अभिनेता तथा गीतकार नीर शाह पुरस्कृत हुनुभएको छ ।
‘जार’ को मिति तय
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ‘जार’ को औपचारिक रूपमा प्रदर्शनको मिति घोषणा गरिएको छ ।
‘जुनी जुनीभरिलाई’ सार्वजनिक
फागुन २ गते प्रदर्शन हुने नेपाली चलचित्र ‘दुःखी आत्मा’ को पहिलो गीत ‘जुनी जुनीभरिलाई’ सार्वजनिक भएको छ ।
तीन साहित्यिक पुरस्कार स्थापना
साहित्य क्षेत्रमा योगदान गर्नेहरूलाई प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ ।
लक्ष्यभन्दा कम राजस्व सङ्कलन
तातोपानी नाकाबाट लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । प्राकृतिक प्रकोप र नीतिगत अवरोधका कारण चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ८६.८३ प्रतिशत राजस्व सङ्कलन भएको हो ।
चिस्यानगृहले कृषकलाई फाइदा
बाजुराको बडीमालिका नगरपालिका–६, फडिल्लाका कृषकले जिल्लामै पहिलो पटक चिस्यानगृहमा सुन्तला भण्डारण गरेका छन् ।
समपूरक र विशेष अनुदानका लागि प्रस्ताव माग
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने आयोजनाका लागि प्रस्ताव माग गरेको छ ।
औद्योगिक क्षेत्रलाई बजेट अभाव
दाङमा औद्योगिक क्षेत्र तथा ग्राम स्थापनाको घोषणा भए पनि निर्माण हुन सकेका छैनन् ।
गाउँपालिका नै तरकारी खेतीमा
आफ्नै सक्रियतामा आयआर्जन गर्ने लक्ष्यसहित अर्जुनचौपारी गाउँपालिका तरकारी खेतीमा लागेको छ ।
ग्यास आयात बढ्यो
खाना पकाउने एलपी ग्यासको आयात बढेको छ । चिसो मौसमसँगै बजारमा खपत बढेकाले ग्यास आयातमा समेत वृद्धि भएको हो । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले कोटा अनुसार ग्यासको आयात नियमित रूपमा भइरहेको जानकारी दिनुभयो । चिसोमा खपत बढ्ने हुँदा आयातमा वृद्धि भएको उहाँको भनाइ छ ।
नेत्र विश्वविद्यालय विधेयक, समितिद्वारा परिमार्जन
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ परिमार्जनसहित पारित गरेको छ ।
दुई सदस्यका लागि एकतिस आवेदन
शिक्षक सेवा आयोगका दुई सदस्य पदमा नियुक्तिका लागि ३१ जनाको आवेदन परेको छ । आयोगमा हाल एक सदस्य पद रिक्त छ भने अर्का एक जना सदस्यको पद रिक्त हुँदै छ ।
नवप्रवर्तनका लागि नेपालमै अवसर
नेपाली कांग्रेसले नवप्रवर्तन र उद्यमशीलताको विकास गरी आर्थिक रूपान्तरणका लागि ‘नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलन’ मार्फत नवीन अभ्यास आरम्भ गरेको छ ।
झस्कायो ‘स्वाइन फिभर’ ले
सङ्क्रमण भएपछि सुँगुर, बङ्गुर तथा बँदेलको मृत्युदर शतप्रतिशत हुने भएकाले किसानको सबैभन्दा ठुलो शत्रुका रूपमा रहेको अफ्रिकन स्वाइन फिभर यो वर्ष पनि देखिँदा नेपाली किसान चिन्तामा परेका छन् ।
‘उठ नेपाली, जुट नेपाली’ गीत सार्वजनिक
सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारीले रचना गर्नुभएको राष्ट्रभावले ओतप्रोेत गीत भिडियोसहित रिलिज भएको छ ।
अधिकृत नहुँदा न्यायिक समितिको कार्य सम्पादनमा समस्या
कैलालीको स्थानीय तहमा कानुन अधिकृत नहुँदा कार्य सम्पादनमा समस्या हुने गरेको बताइएको छ । घोडाघोडी नगरपालिका –१ सुखडमा नागरिकको न्यायमा सहज पहुँचका लागि न्यायिक र अर्धन्यायिक निकायको जिम्मेवारी र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखले सो समस्या बताउनुभएको हो।
फोनिज कञ्चनपुर अध्यक्षमा पुनः कुश्मी
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कञ्चनपुर जिल्लाको अधिवेशन सम्पन्न भएको छ । झलारीमा सम्पन्न भएको फोनिज कञ्चनपुरको छैठौं जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ ।
एचपिभी खोप सञ्चालनका लागि केन्द्र निर्धारण
ताप्लेजुङमा महिलाको पाठेघरको क्यान्सरविरुद्ध दिइने खोप अभियान सञ्चालनका लागि केन्द्र निर्धारण गरिएको छ । जिल्लामा दुई चरणमा सञ्चालन हुने खोप अभियानका लागि खोप केन्द्र निर्धारण गरिएको हो ।
टुक्रे योजनालाई प्रदेशबाट निरुत्साहित गर्छौंः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी बजेटदेखि टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताउनुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नेपालगन्जमा आयोजना गरिएको चौथो पूर्ण बैठकलाई बुधबार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले टुक्रे र साना योजनालाई निरुत्साहित गर्दै ठूला र मझौला खालका योजनाहरुमा बजेट केन्द्रित गर्ने बताउनुभएको हो ।
मैले प्रष्ट भनेकै थिएँ, ‘सक्छौ भने गोली हान’
सहिद दिवसको अवसरमा गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै नेता अधिकारीले सहिदले गर्दा नै नेपाल देश स्वतन्त्ररूपमा रहेको र उनीहरुको बलिदानी कदमले नै प्रजातन्त्र, अग्र समाजवाद र गणतन्त्रको कल्पना गरिएको बताउनुभयो ।
परिवर्तनको उपलब्धि रक्षा गर्दै अघि बढनुपर्छ : प्रदेश प्रमुख भण्डारी
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालमा भएका विभिन्न खालका आन्दोलनबाट भएका परिवर्तनका उपलब्धिलाई रक्षा गर्दै जनतालाई सहिदले देखाएको बाटोमा डोर्याएर अघि बढनुपर्ने बताउनु भएको छ ।
बालिकाबिच अनौठो विवाह
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –७ स्थित साँख गाउँको बिचमा सुन्दर साँखदह पर्छ । दहदेखि माथि माथिगाउँ र तलको तलीगाउँ रहेको छ । यस वर्ष तलिगाउँले माथिगाउँसँग दुलही माग्यो र विहेबारी भयो ।
शैक्षिक महोत्सवमा रैथाने सीप प्रदर्शन
मानेभन्ज्याङ गाउँपालिकाको आयोजनामा माघ १६ देखि १९ गतेसम्म भगवती माध्यमिक विद्यालयमा हुने शैक्षिक महोत्सवका लागि सामग्री उत्पादनमा विद्यार्थीहरुको दोडधुप देखिन्थ्यो ।
सखर बनाउन व्यस्त खोटाङका किसान
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा पिप्ले बेँसीका किसानलाई अहिले उखु पेल्न भ्याइनभ्याइ छ ।