बुलबुलेताल र आसपास
सुर्खेत, माघ १६ गते । सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुलेताल र आसपासको क्षेत्र । ताल विस्तार गरेसँगै मोटरबोट सञ्चालनमा आएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । तस्बिरः रासस
विद्यार्थीको तरकारीखेती
कैलाली, माघ १६ गते । कैलालीको जानकी गाउँपालिका ९ स्थित अरुणोदय माद्यामिक विद्यालय खैरिफाँटामा अध्ययनरत विद्यार्थीहरु गरेको तरकारीखेती । तस्बिरः रासस
सेताम्मे बडिमालिका
अछाम, माघ १६ गते । बाजुरा जिल्लास्थित प्रसिद्ध धार्मिक तिर्थस्थल बडिमालिका मन्दिर क्षेत्रमा रहेको त्रिशुल, घण्ट र हिउँले सेताम्मे फाँट । तस्बिरः रासस
कर्णाली बगरमा तरकारीखेती
बर्दिया, माघ १६ गते । कैलाली र बर्दियाको सीमामा रहको कर्णाली नदीको कैलालीको टीकापुरखण्ड बगरमा किसानले गरेको तरकारीखेती मा मल हाल्दै किसान । तस्बिरः रासस
सहिद लोकतन्त्रको गहना : देउवा
लोकतन्त्रको स्थापनाको क्रम सम्म आइ पुग्न सहिदले त्याग गरेको बलिदान नै राष्ट्रले भुल्न नहुने र शहीद लोकतान्त्रिक मुलुकको गहना भएको पुर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले बताउनुभएको छ ।
काम छाडेर ठेकेदार कम्पनी फरार
जिल्लाकै महìवपूर्ण मानिएको बाह्रबिसे–सुनकोशी–धुस्कुन–पिस्कर सडकको कालोपत्रेसहितको स्तरोन्नतिको काम छाडेर ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम तामाङ) को ठेकेदार कम्पनी कान्छाराम
राष्ट्रिय सङ्ग्रहालयमा एकदिन
म नियमित स्कुल जाने गर्छु । चित्रकला र भ्रमणमा मेरो रुचि छ ।
बागमती पुलको बिम चर्कियो
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती पुलको स्टिल बिम चर्किएको छ । ५५ वर्ष पुरानो पुलको स्टिल बिम अर्थात् ‘गिर्डर’ चर्किएर जोखिमपूर्ण अवस्था सिर्जना भएको हो । पुलको पूर्वतर्फ सात नम्बरको स्परमाथि जडान गरिएको बिम करिब आठ सेन्टिमिटर चर्किएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर प्रकाश यादवले जानकारी दिनुुभयो
गण्डकी सङ्ग्रहालय भ्रमण
मेरो विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सकिएपछि दसैँ, तिहार र छठसम्म लामो छुट्टी भयो ।
विनोदको स्वार्थ
विनोदले सवितासँग, “जाडो महिना त नआए पनि हुन्थ्यो है दिदी ?” भने । सविताले जाडो महिना नआओस् भनेर घामसँग अनुरोध गर्न भनिन् । विनोदलाई दिदीको कुराको विश्वास लाग्यो ।
भूमिगत तारबाट सुरु भयो बिजुली
पोखरामा अहिले भूमिगत तारबाट घर घरमा बिजुली बल्न थालेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
पुल निर्माणमा ढिलासुस्ती उपभोक्ता आन्दोलित
पुल निर्माणमा ढिलासुस्ती तथा सडक स्तरोन्नति नभएपछि बुद्धसिंह मार्गमा उपभोक्ता आन्दोलनमा उत्रिएका छन् ।
जलवायु परिवर्तन रणनीति बनाइँदै
गण्डकी प्रदेश सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलताका लागि रणनीति तयार गर्दै छ ।
भत्किन थाले स्मार्ट रिफ्रेस सेन्टरका संरचना
रुपन्देहीको सैनामैना नगरपालिका–९, पिपलडाँडामा निर्माण सम्पन्न नहुँदै स्मार्ट रिफ्रेस सेन्टरको संरचना भत्किन थालेको छ ।
मरणोपरान्त पुरस्कार
बालसाहित्यकार स्व. जनकप्रसाद हुमागाईंलाई बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान प्रदान गरिने भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
डाक्टर केसी भरतपुर अस्पतालमा
स्वास्थ्य क्षेत्रको सुधारका लागि अभियान चलाउँदै आउनुभएका डाक्टर गोविन्द केसीले भरतपुर अस्पतालमा एक हप्तादेखि बिरामीको उपचार गर्दै आउनुभएको छ । उहाँले का
संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख
‘फेउर स जिनगीमे इजोत आयल’ (फेरि जीवनमा उज्यालो फक्र्यो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गर्नुभएकी बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रसन्न हुँदै भन्नुभयो, ‘बुझलियै फेउर स हम पहिने सन देख पायब’ (बुझ्नुभयो, फेरि म पहिलेजस्तै देख्नसक्ने हुनेछु) ।
फुलकोपीले मूल्य नपाउँदा किसान मारमा
भारतीय फुलकोपी बजारमा आएपछि झापामा उत्पादन भएको फुलकोपीले उचित मूल्य नपाएपछि किसानहरू निराश भएका छन् । गतबर्ष न्यूनतम २० देखि ३० रुपियाँसम्ममा सरदरमा बिकेको फुलकोपी यो पटक १० रुपियाँमा समेत मुस्किलले बिकेपछि किसानहरूले लागत समेत उठाउन नपाएको गुनासो गरेका छन् ।
ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा
कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा परेको छ ।
सिटी हल निर्माण अन्योलमा
बजेट विनियोजन नहुँदा वीरेन्द्रनगर सिटी हल (सभागृह) निर्माण कार्य अघि बढ्न सकेको छैन । सिटी हल निर्माणको दोस्रो चरणको काम अन्योलमा छ । सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छैन ।
समितिमै थन्कियो खेलकुद ऐन संशोधन विधेयक
कर्णाली प्रदेशको खेलकुद विकास ऐन, २०७६ संशोधन गर्न बनेको विधेयक प्रदेश सभाको सामाजिक विकास समितिमै थन्किएको छ ।
क्याम्पसको पूर्वाधार निर्माण तयारी
कर्णाली प्रदेश सरकारले शैक्षिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । यो वर्ष बजेटको स्रोत सुनिश्चित गरेर पूर्वाधार निर्माण थालेको हो । दर्जनभन्दा बढी क्याम्पसको पूर्वाधार निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको छ ।