शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुर्खेत, माघ १६ गते । सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुलेताल र आसपासको क्षेत्र । ताल विस्तार गरेसँगै मोटरबोट सञ्चालनमा आएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । तस्बिरः रासस